Wednesday, July 23, 2025
Date
बुध, साउन ८, २०८२
Wed, July 23, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

नेपाललाई ४ स्वर्ण

Sambridinews by Sambridinews
सोमवार, पुस १५, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
नेपाललाई ४ स्वर्ण
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
   नेपाली तेक्वान्दो खेलाडीले एसियाली आमन्त्रण तथा नवौं मानसान तेक्वान्दो खुला च्याम्पियनसिपमा ४ स्वर्ण जितेका छन् । यसबाहेक नेपालले थप समान १–१ रजत र कांस्य पनि प्राप्त गरेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् ।

   पुरुष पुम्से ३० वर्षमाथि चन्द्र राना मगर, ह्यान्ड ब्रेकिङमा नन्दराज बाँस्कोटा, सिनियर पुरुष ८० केजीमुनि भीमबहादुर खड्का र १४ वर्षमुनि महिला पुम्सेमा निरोशा राणाले स्वर्ण जिते ।

   निरोशाले जुनियर ५२ केजीमुनि कांस्य पनि जितिन् । सिनियर महिला ४९ केजीमुनि वर्षा थापाले रजत हात पारिन् ।

चीनको नान्जिङमा भएको प्रतियोगितामा नेपालकी अस्मिता खड्का उत्कृष्ट निर्णायक बनिन् । नेपालका विकेश विडारी टोलीका प्रशिक्षक हुन् ।

    

You might also like

बुदोकैदो टोली अजबैजान जाने

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

Related

Previous Post

अमेरिकामा भूपेन्द्र साढे ५ लाखसहित सम्मानित

Next Post

संगीतको साथ होटल गुञ्जमा नयाँ वर्षको उत्सव

Sambridinews

Sambridinews

Related Posts

बुदोकैदो टोली अजबैजान जाने
TOP STORIES

बुदोकैदो टोली अजबैजान जाने

by Sambridinews
बुधबार, साउन ८, २०८२
एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव
FEATURED

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव

by Sambridinews
बुधबार, साउन ८, २०८२
एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने
FEATURED

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

by Sambridinews
बुधबार, साउन ८, २०८२
एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता
TOP STORIES

एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता

by Sambridinews
बुधबार, साउन ८, २०८२
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
FEATURED

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

by Sambridinews
मङ्लबार, साउन ७, २०८२
Next Post
संगीतको साथ होटल गुञ्जमा नयाँ वर्षको उत्सव

संगीतको साथ होटल गुञ्जमा नयाँ वर्षको उत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा राष्ट्रिय गीत लेखन प्रतियोगितामा विजयी सातै प्रदेशका श्रष्टा सम्मानित

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा राष्ट्रिय गीत लेखन प्रतियोगितामा विजयी सातै प्रदेशका श्रष्टा सम्मानित

मङ्लबार, असार २४, २०८२
“काठमाडौं युथ कनक्लेभ २०२३” भदौ ९ गते हुने

“काठमाडौं युथ कनक्लेभ २०२३” भदौ ९ गते हुने

बिहिबार, भदौ ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बुदोकैदो टोली अजबैजान जाने
TOP STORIES

बुदोकैदो टोली अजबैजान जाने

बुधबार, साउन ८, २०८२
एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव
FEATURED

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव

बुधबार, साउन ८, २०८२
एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने
FEATURED

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

बुधबार, साउन ८, २०८२
एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता
TOP STORIES

एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता

बुधबार, साउन ८, २०८२
बिमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलकाे राजीनामा
अर्थ

बिमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलकाे राजीनामा

बुधबार, साउन ८, २०८२
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
FEATURED

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

मङ्लबार, साउन ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.