Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, April 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

काठमाडौं महानगरपालिकाभित्र रूखमा बत्ती राख्न नपाइने

Sambridinews by Sambridinews
आइतवार, मंसिर २३, २०८१
in TOP STORIES
0
काठमाडौं महानगरपालिकाभित्र रूखमा बत्ती राख्न नपाइने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र अबदेखि रूखमा बत्ती राख्न नपाइने भएको छ। पछिल्लो समय निजी घरका, सार्वजनिक स्थानका र होटल तथा रेष्ट‍ुरेन्ट परिसरका रूखमा झिलिमिली बत्ति राख्ने गरिएको थियो।

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले झिलिमिली लहरे बत्ती व्यवस्थापनसम्बन्धी मापदण्ड २०८१ पास गरेको छ। 

You might also like

देशका केही भागमा वर्षाको सम्भावना

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

आज वैशाख शुक्ल तृतीया अर्थात् जाैकाे सातु खाने दिन

आइतबार बसेको ३७ औं नगर कार्यपालिका बैठकले मापदण्ड बनाएसँगै अब महानगरभित्रका रूखमा बत्ति राख्न पाइने छैन।

यस्तै सहरी सौन्दर्यका लागि ‘रोप स्ट्रिट लाइट’ र ‘स्ट्रिट लाइट’हरू राख्दा मानव स्वास्थ्य, सवारी सुरक्षा, चराचुरूङ्गीको जीवनचक्र, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदामा प्रतिकूल असर नपर्ने गरी राख्नुपर्नेछ छ।

बत्ती राख्नु परेमा महानगरको वातावरण विभागबाट स्वीकृति लिनुपर्नेछ। यी बाहेक अन्य ठाउँमा राख्नुपरे वातावरण विभागबाट स्वीकृति लिनुपर्ने र स्वीकृति दिँदा प्राविधिक पक्ष हेरिने छ। अनुमति बढीमा सात दिनसम्मका लागि दिइने छ।  

स्वीकृति दिँदा बत्तीको  गुणस्तर, पावर र अन्यलाई क्षति पुग्न नहुने बताइएको छ। त्यस्तै बत्तीको रङ र रेन्ज कति हुन्छ भनेर समेत ख्याल गरिने जनाइने छ।

अनुगमन गर्दा मापदण्ड विपरीत भएका बत्तीहरू महानगरले जफत गरी कानुनअनुसार जरिवाना गर्न सक्नेछ। तर जात्रा पर्वमा यस्ता बत्ती राख्न केही समयका लागि छुट दिइने छ भने अनुमति पनि लिनुपर्नेछैन।

Related

Previous Post

पावरलिफ्टिङ्गमा बिकिन र सर्मिला सर्वोत्कृष्ट

Next Post

आइतबार सेयर बजारमा उच्च गिरावट

Sambridinews

Sambridinews

Related Posts

आजको मौसम
TOP STORIES

देशका केही भागमा वर्षाको सम्भावना

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
FEATURED

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
आज वैशाख शुक्ल तृतीया अर्थात् जाैकाे सातु खाने दिन
FEATURED

आज वैशाख शुक्ल तृतीया अर्थात् जाैकाे सातु खाने दिन

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
TOP STORIES

महोत्तरीमा टेम्पोमाथि रुख ढल्दा २ जनाको मृत्यु

by Sambridinews
आइतवार, बैशाख ६, २०८३
यस्तो रहने छ आज रातीको मौसम
TOP STORIES

आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना

by Sambridinews
आइतवार, बैशाख ६, २०८३
Next Post
निरन्तर ओरालोतर्फ नेप्से

आइतबार सेयर बजारमा उच्च गिरावट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

शुक्रबार, पुस ४, २०८२
योङ इण्डिजिनिष्ट लिग’ ले आफ्नो घोषणापत्र सार्वजनिक

योङ इण्डिजिनिष्ट लिग’ ले आफ्नो घोषणापत्र सार्वजनिक

मङ्लबार, अशोज २८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आजको मौसम
TOP STORIES

देशका केही भागमा वर्षाको सम्भावना

सोमवार, बैशाख ७, २०८३
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
FEATURED

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

सोमवार, बैशाख ७, २०८३
आज वैशाख शुक्ल तृतीया अर्थात् जाैकाे सातु खाने दिन
FEATURED

आज वैशाख शुक्ल तृतीया अर्थात् जाैकाे सातु खाने दिन

सोमवार, बैशाख ७, २०८३
TOP STORIES

महोत्तरीमा टेम्पोमाथि रुख ढल्दा २ जनाको मृत्यु

आइतवार, बैशाख ६, २०८३
यस्तो रहने छ आज रातीको मौसम
TOP STORIES

आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना

आइतवार, बैशाख ६, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
FEATURED

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आइतवार, बैशाख ६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In