Tuesday, July 8, 2025
Date
सोम, असार २३, २०८२
Mon, July 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

आइतबारसम्म वर्षा जारी रहने पूर्वानुमान

Sambridinews by Sambridinews
शुक्रबार, अशोज ११, २०८१
in FEATURED, TOP STORIES
0
माैसम आज वेलुकीपख खुलेपनि शनिबारसम्मै पानी पर्ने सम्भावना
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । न्यून चापीय रेखा मध्य भारत तथा नेपालमा रहेका कारण हाल देशभरी नै वर्षा भइरहेको छ ।

बुधबारदेखि नै शुरुभएको वर्षा विहीबार रातीदेखि अझ सक्रिय भएको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पूर्वी तथा पश्चिमि क्षेत्रमा मध्यम देखि भारी वर्षा गराउने बादल सक्रिय रहनुका साथै देशभरी नै वर्षा जारी रहेको छ ।

You might also like

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

टिभिएसको जुपिटर–११० अब नेपालमा

यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित


मौसमविद् विनोद पोख्रेलले गत २४ घण्टामा भएकाे वर्षाको विवरण हेर्दा पुर्बी र पश्चिम तराईमा धेरै वर्षा भएको र बाँकी भागमा मध्यमदेखि हल्का वर्षा भएकाे जनाए । उनले

अझै ४८ घण्टासम्म लगातार पानी पर्ने र मध्य पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेका छन् ।

जल तथा माैसम पूर्वानुमान महाशाखाले देशभरी नै वर्षा जारी रहेका कारण नदी किनार तथा कमजाेर भुगाेल भएकाे ठाउमा हिडडुल गर्दा सचेत अपनाउन सर्वसाधारणलाइ आग्रह गरेको छ ।

Related

Previous Post

पून्यमानलाई भेट्रान चेस उपाधि

Next Post

पूर्व राजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जादै

Sambridinews

Sambridinews

Related Posts

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
TOP STORIES

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

by Sambridinews
सोमवार, असार २३, २०८२
टिभिएसको जुपिटर–११० अब नेपालमा
FEATURED

टिभिएसको जुपिटर–११० अब नेपालमा

by Sambridinews
सोमवार, असार २३, २०८२
यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित
TOP STORIES

यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित

by Sambridinews
सोमवार, असार २३, २०८२
मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

by Sambridinews
सोमवार, असार २३, २०८२
स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त
TOP STORIES

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

by Sambridinews
सोमवार, असार २३, २०८२
Next Post
पूर्वराजा ज्ञानेन्द्रकाे राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव

पूर्व राजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जादै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

NIC ASIA Bank Joins the Partnership for Carbon Accounting Financials 

NIC ASIA Bank Joins the Partnership for Carbon Accounting Financials 

आइतवार, असार ९, २०८१
सूर्य नेपाल काठमाडौं ओपन भोलिदेखि

सूर्य नेपाल काठमाडौं ओपन भोलिदेखि

सोमवार, बैशाख १०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
TOP STORIES

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

सोमवार, असार २३, २०८२
टिभिएसको जुपिटर–११० अब नेपालमा
FEATURED

टिभिएसको जुपिटर–११० अब नेपालमा

सोमवार, असार २३, २०८२
यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित
TOP STORIES

यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित

सोमवार, असार २३, २०८२
मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

सोमवार, असार २३, २०८२
स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त
TOP STORIES

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

सोमवार, असार २३, २०८२
अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने
FEATURED

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

सोमवार, असार २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.