Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, May 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

लेखा समितिको निर्देशनले आईपीओ निष्काशनमा समस्या

Sambridinews by Sambridinews
बिहिबार, साउन २४, २०८१
in FEATURED, अर्थ
0
सोपान मल्टिपलले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष महेश बरालले सार्वजनिक लेखा समितिको निर्देशनले आईपीओ निष्काशनमा समस्या भएको बताएका छन्।

बिहीबार बसेको अर्थसमितिको बैठकमा अध्यक्ष बरालले लेखा समितिले नेटवर्थ ९० भन्दा धेरै भएका कम्पनीहरुलाई मात्रै आईपीओ निष्काशन गर्न दिनु भन्ने निर्देशनका कारण जलविद्युत कम्पनीहरुको आईपीओ निष्काशन गर्न नसकिएको उल्लेख गरेका हुन्। 

You might also like

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि,कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो

बजार बन्दको निर्णयप्रति महोत्तरी र दाङ्ग चेम्बरको आपत्ति, व्यवसाय नियमित सञ्चालन गर्न आग्रह

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

यसअघि पुस १२ गते प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले प्रिमियम मूल्यमा निष्काशन गर्न दिएको विषयमा धितोपत्र बोर्डलाई प्रश्न उठाएको थियो। लेखासमितिले त्यसपछि कम्पनीको नेटवर्थ ९० भन्दा बढी हुनुपर्ने उल्लेख गर्दै त्यस्ता कम्पनीलाई मात्रै आईपीओ निष्काशन गर्न बोर्डलाई निर्देशन दिएको थियो।

‘लेखा समितिले ९० भन्दा बढिको नेटवर्थलाई मात्रै निष्काशनको अनुमति दिनुपर्ने भनेपछि अधिकांश जलविद्युत् कम्पनी आईपीओ निष्काशनको अनुमति रोकिएको छ’, उनले भने। 

योबाहेक उनले बोर्डमा लामो समय नेतृत्व नहुँदा आईपीओ निष्काशनमा पर्याप्त तयारी गर्न नपुगेको कारण पनि निष्काशन रोकिएको बताए। 

अर्थसमितिमा अध्यक्ष बरालले धितोपत्र बोर्डमा भएको गुटबन्दीका कारण पनि अपेक्षित काम गर्न नसकेको बताए।

Related

Previous Post

सेयर बजारमा २० अर्ब ७ करोडको कारोबार

Next Post

कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा

Sambridinews

Sambridinews

Related Posts

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि,कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो
TOP STORIES

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि,कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो

by Sambridinews
मङ्लबार, बैशाख २९, २०८३
बजार बन्दको निर्णयप्रति महोत्तरी र दाङ्ग चेम्बरको आपत्ति, व्यवसाय नियमित सञ्चालन गर्न आग्रह
TOP STORIES

बजार बन्दको निर्णयप्रति महोत्तरी र दाङ्ग चेम्बरको आपत्ति, व्यवसाय नियमित सञ्चालन गर्न आग्रह

by Sambridinews
मङ्लबार, बैशाख २९, २०८३
लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
TOP STORIES

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

by Sambridinews
मङ्लबार, बैशाख २९, २०८३
नेपालमा नयाँ एमजीएस ६ विद्युतीय गाडी सार्वजनिक
TOP STORIES

नेपालमा नयाँ एमजीएस ६ विद्युतीय गाडी सार्वजनिक

by Sambridinews
मङ्लबार, बैशाख २९, २०८३
गरिमा विकास बैंकलाई “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६” बाट सम्मान
FEATURED

गरिमा विकास बैंकलाई “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६” बाट सम्मान

by Sambridinews
मङ्लबार, बैशाख २९, २०८३
Next Post
गण्डकी प्रदेशकाे स्थापना दिवसका अवसरमा शुक्रबार प्रदेशभरी सार्वजनिक बिदा

कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुलीकोमा  बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

सिन्धुलीकोमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

सोमवार, पुस ९, २०८०
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

अर्घाखाँचीमा बुधबार साँझ भएको बस दुर्घटनामा चार जनाको मृत्यु

बिहिबार, चैत्र १३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि,कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो
TOP STORIES

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि,कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो

मङ्लबार, बैशाख २९, २०८३
बजार बन्दको निर्णयप्रति महोत्तरी र दाङ्ग चेम्बरको आपत्ति, व्यवसाय नियमित सञ्चालन गर्न आग्रह
TOP STORIES

बजार बन्दको निर्णयप्रति महोत्तरी र दाङ्ग चेम्बरको आपत्ति, व्यवसाय नियमित सञ्चालन गर्न आग्रह

मङ्लबार, बैशाख २९, २०८३
लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
TOP STORIES

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

मङ्लबार, बैशाख २९, २०८३
नेपाल मेडिसिटीमा पहिलो ‘चाइम’ बैठक सम्पन्न, नेपाल विश्व डिजिटल स्वास्थ्य सञ्जालसँग आबद्ध
TOP STORIES

नेपाल मेडिसिटीमा पहिलो ‘चाइम’ बैठक सम्पन्न, नेपाल विश्व डिजिटल स्वास्थ्य सञ्जालसँग आबद्ध

मङ्लबार, बैशाख २९, २०८३
नेपालमा नयाँ एमजीएस ६ विद्युतीय गाडी सार्वजनिक
TOP STORIES

नेपालमा नयाँ एमजीएस ६ विद्युतीय गाडी सार्वजनिक

मङ्लबार, बैशाख २९, २०८३
ला जुडो हुने
TOP STORIES

ला जुडो हुने

मङ्लबार, बैशाख २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In