Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, March 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाली जनक्रन्ति र पुष्पकमलको नेतृत्व विवाद

Sambridinews by Sambridinews
बिहिबार, साउन २४, २०८१
in TOP STORIES, विचार
0
नेपाली जनक्रन्ति र पुष्पकमलको नेतृत्व विवाद
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनोद दाहाल

नेपाली जनक्रान्ति प्रतिक्रियावादी वर्गसँगको सम्झौता र पुष्पकमलको संसदवादी रुझानले अलमलमा परेको छ । साम्राज्यवाद र विस्तारवादको आढ लिएर प्रतिक्रियावादी शक्तिले संसदमा गतिविधि गरिरहेका पुष्पकमलको धारलाई क्रमशः कमजोर पार्दै लगेका छन् ।

उनको नेतृत्वमा जनयुद्धमार्फत जनताले र सर्वहारा वर्गले पाएका अधिकारहरू असुरक्षित र कमजोर बन्दै गएका छन् । उनले अझै पनि उक्त संसदवादी धार पक्रिन छोडेका छैनन् । उनको हठिका कारण नेपाली जनक्रान्तिमा उनको नेतृत्व अहिले पनि विवादमा परेको छ । अन्य नेतृत्वले पनि उक्त क्रान्तिको नेतृत्व लिनसक्ने सम्भावना तत्कालका लागि सम्भव देखिएको छैन ।

You might also like

भूपेन्द्र र सुजन सम्मानित

एनआईसी एशिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलमा १५ प्रतिशत छुट

नेपालमा भव्य रूपमा सार्वजनिक भयो अल–न्यू जेइको जे ६ टी

पार्टी गुटको सिकार भएको स्वीकारोक्ति हो यो ‘माओवादी केन्द्रलाई कुनै हालतमा फुट्न दिन्न : प्रचण्ड ।’ बेलाबेलामा यो खबर बाहिरिई राखेकै थियो । ओरालो लागेको मृग झैं भएका पुष्पकमल अब प्रमुख प्रतिपक्ष पनि हुन नपाउने स्थिति आउनेछ ।

यसका लागि अदालत प्रयोग गर्नेछन् र संविधानको धारा ७६ (३) आकर्शित भएको बाहाना गर्नेछन् । एमालेलाई बिच्क्यएर प्रमुख प्रतिपक्षी बनाउनेछन् । उनले यही कुरा बुझेर होला चुनावमार्फत ठूलो बनेर फेरि पनि चलखेल गर्न पार्टी प्रवेशका लागि निवेदन गरिराखेका दलहरूलाई अब चाहिँ प्रवेशको ढोका खोलेका छन् ।

उनले गुटबन्दी राजनीति र संसदवादी राजनीति रोजेका कारण पार्टी फूट र बिभाजनको स्थितिमा पुगेको हो । यो बिषयलाई ढाकछोप गर्न विदेशी शक्तिकेन्द्रले फुटाएको अफवाह फैलाएर आत्मरक्षाको दुस्प्रयास गरिरहेका थिए । अब एकपटक विद्रोहको नारा बनाएर संसदबाट समाजवादको हावादारी कुरा अगि बढाउनेछन् ।

पुष्पकमलले पनि आफ्ना केही अत्यन्तै स्वार्थी र घृणित व्यक्तिवादी भक्तजनहरूको झुण्ड बनाएर त्यसमार्फत राजनीति गरेकाले खुम्चिने र साँगुरिने स्थितिमा पुगेका हुन् ।
केही गम्भीर खालका प्रश्न अझै अनुत्तरित नै छन् । उत्तर दिन आवश्यक नठान्लान् तर जनताको दिमागमा वर्गवैरीले भ्रम सृजना गरिराखेका छन् । उक्त भ्रम चिर्न कोही तयारि अवस्थामा छैनन् ।

सुप्रिमो प्रचण्ड र जनयुद्धका नायकहरूले एउटा जवाफ दिईहाल्नु पर्ने भएको छ । त्यो के भने रअका पुर्वप्रमुख आरके यादवले मध्यप्रदेशमा “पाहुनाको रुपमा हामीले राखेका मित्र“ भनेका छन् भनेर सिधाकुराले प्रचार गरिरहेको छ । पत्याउनै नसकिने उक्त बिषयमा किन तुरुन्तै खण्डन भैराखेको छैन ? उवेलाको उक्त नेतृत्व कसैले पनि नबोल्नु झनै आश्चार्यको बिषय भएको छ ।

यो सबै नेतृत्वसामु प्रश्न बनिरहेको छ । कि कोही नेता खुसुक्क त्यही शरण लिएझैं गरि त्यहाँ बसेका थिए र पार्टीका सबै सूचनाहरू साम्राज्यवाद र विस्तारवादको सेवामा चढाईरहेका थिए ?

सबैले देखेकै छन्, वलिदानीपूर्वक योगदान गरेका नेता–कार्यकर्तालाई अपमान गर्दै पार्टी अपराधी, तस्कर र दलाल पुँजीपतिलाई बिक्रिका लागि राखियो । जब पार्टी पैसामा बिक्छ अनि पुष्पकमल र लाक्र्यालको हुनपुग्छ । त्याग र वलिदान गर्नेहरू त वेकम्बा बनाईन्छ र अपमानित गरिन्छ ।

हाम्रो देशमा कम्युनिस्ट आन्दोलन एकीकृत गर्ने सवाल एकदमै जटिल छ । कुनै दलकहाँ अरू दलहरू मिल्नआउने सम्भावना छैन र कुनै नेतृत्वसँग अरू नेतृत्वहरू मिलेर बस्नआउने सम्भावना छैन । यस्तो किन छ भने यी कुनै पनि दल र नेतृत्व कम्युनप्रति इमानदार छैनन् ।

नयाँ नेतृत्व, नयाँ दल र नयाँ विचार संश्लेषण आजको आवश्यकता हो । यो देशको वर्तमान अवस्थाको वस्तुवादी ठोस विश्लेषण साथ नयाँ संश्लेषण गरि सचेतपहल लिनु नै अहिलेको आवश्यकता हो ।

Related

Previous Post

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरूबिच सहमति

Next Post

काठमाडाैंमा जारकाे पानी अधिकतम मुल्य ४७ रूपैयाँ

Sambridinews

Sambridinews

Related Posts

भूपेन्द्र र सुजन सम्मानित
TOP STORIES

भूपेन्द्र र सुजन सम्मानित

by Sambridinews
मङ्लबार, चैत्र १०, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलमा १५ प्रतिशत छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलमा १५ प्रतिशत छुट

by Sambridinews
मङ्लबार, चैत्र १०, २०८२
नेपालमा भव्य रूपमा सार्वजनिक भयो अल–न्यू जेइको जे ६ टी
TOP STORIES

नेपालमा भव्य रूपमा सार्वजनिक भयो अल–न्यू जेइको जे ६ टी

by Sambridinews
मङ्लबार, चैत्र १०, २०८२
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
TOP STORIES

ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

by Sambridinews
मङ्लबार, चैत्र १०, २०८२
एनटीसी प्योगकरताले डेनमार्क र दक्षिण कोरियामा इन्टरनेश्नल भोल्ट रोमिङ सेवा प्रयोग गर्न सक्ने
FEATURED

एनटीसी प्योगकरताले डेनमार्क र दक्षिण कोरियामा इन्टरनेश्नल भोल्ट रोमिङ सेवा प्रयोग गर्न सक्ने

by Sambridinews
मङ्लबार, चैत्र १०, २०८२
Next Post
काठमाडाैंमा जारकाे पानी अधिकतम मुल्य ४७ रूपैयाँ

काठमाडाैंमा जारकाे पानी अधिकतम मुल्य ४७ रूपैयाँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नाटोले युक्रेनलाई हतियार पठाए झन खतरनाक युद्ध हुने रुसको चेतावनी

नाटोले युक्रेनलाई हतियार पठाए झन खतरनाक युद्ध हुने रुसको चेतावनी

शुक्रबार, माघ ६, २०७९
विद्यालय शिक्षासम्बन्धी समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर

कैदीबन्दीहरुलाई कारागार फिर्ता हुन र नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आयोगको आग्रह

आइतवार, भदौ २९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भूपेन्द्र र सुजन सम्मानित
TOP STORIES

भूपेन्द्र र सुजन सम्मानित

मङ्लबार, चैत्र १०, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलमा १५ प्रतिशत छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलमा १५ प्रतिशत छुट

मङ्लबार, चैत्र १०, २०८२
नेपालमा भव्य रूपमा सार्वजनिक भयो अल–न्यू जेइको जे ६ टी
TOP STORIES

नेपालमा भव्य रूपमा सार्वजनिक भयो अल–न्यू जेइको जे ६ टी

मङ्लबार, चैत्र १०, २०८२
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
TOP STORIES

ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

मङ्लबार, चैत्र १०, २०८२
एनटीसी प्योगकरताले डेनमार्क र दक्षिण कोरियामा इन्टरनेश्नल भोल्ट रोमिङ सेवा प्रयोग गर्न सक्ने
FEATURED

एनटीसी प्योगकरताले डेनमार्क र दक्षिण कोरियामा इन्टरनेश्नल भोल्ट रोमिङ सेवा प्रयोग गर्न सक्ने

मङ्लबार, चैत्र १०, २०८२
NADA
FEATURED

अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

सोमवार, चैत्र ९, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In