Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 19, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

उद्योग मन्त्री भण्डारी र नेपालका लागि चिनिया राजदुत चेन सोङ बिच शिष्टाचार भेट

Sambridinews by Sambridinews
बुधबार, साउन १६, २०८१
in TOP STORIES, अर्थ, राजनीति, समाचार
0
उद्योग मन्त्री भण्डारी र नेपालका लागि चिनिया राजदुत चेन सोङ बिच शिष्टाचार भेट
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न


सीपी लोहिया
काठ्माण्डौँ, १६ साउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनिया राजदुत चेन सोङ बिच शिष्टाचार भेट भएको छ ।
बिहान मन्त्री भण्डारीको कार्यकक्षमा भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै चीन विरोधी कुनैपनि गतिविधिका लागि आफ्नो भूमिको दुरुपयोग हुन नदिने संकल्पमा नेपाल सरकार दृढ रहेको बताउनुभयो । नेपाल चीनको शान्ति, स्थायित्व एवम् विकासमा योगदान गर्न प्रतिबद्ध रहेको विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,‘नेपालको सामाजिक तथा आर्थिक विकासका लागि चीन महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको छ । व्यापारको क्षेत्रमा चीन नेपालको दोश्रो ठुलो साझेदार हो भने प्रत्यक्ष बैदेशिक लगानीका क्षेत्रमा पहिलो लगानीकर्ता मुलुक हो । नेपालको भौतिक तथा व्यापार, लजिस्टिक्स पूर्वाधार, अन्तर–आवद्धता, उर्जा, व्यापार, कृषि तथा औद्योगिक विकासका क्षेत्रमा चीनले महत्वपुर्ण भूमिकाको सराहना गर्दछु ।’
मन्त्री भण्डारीले गत आर्थिक वर्षमा नेपाल र चीनबीच करिव ३ खर्व नेपाली रुपैयाँ भन्दा बढीको व्यापार भएको बताउनुभयो । उहाँले सन् २०२३मा नेपाल–चीनका सिमावर्ती अन्तर्राष्ट्रिय एंव द्विपक्षीय नाकाहरु पुनः संचालनमा आएपछि द्विदेशीय व्यापारको मात्रा उल्लेख्य रुपमा बढेको बताउनुभयो । चीन दोश्रो ठुलो व्यापार साझेदार भएपनि आयात र निर्यातबीच ठुलो खाडल रहेको मन्त्री भण्डारीको भनाई छ । अति कम विकसित राष्ट्रको रुपमा चीन सरकारद्वारा एकपक्षीय रुपमा नेपाललाई प्रदान गरिएको ड्युटी फ्री सुविधाका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
मन्त्री भण्डारीले चीनमा नेपाली उत्पादनको बजार पहुँच विस्तार गर्न र चीनको बजारमा नेपाली वस्तुहरुको प्रवद्धन गर्न चीन सरकारसंग सहकार्य गर्न उत्साहीत रहेको बताउनुभयो । उहाँले पछिल्ला बर्षहरुमा व्यापार मेला तथा प्रर्दशनीहरु द्विपक्षीय व्यापार प्रवद्र्धन गर्ने महत्वपुर्ण औजार बन्दै गएको बताउनुभयो । नेपालमा अन्तर्राष्ट्रिय स्तरका प्रर्दशनी केन्द्रहरु अत्यन्तै न्यून रहेकाले अन्तर्राष्ट्रिय प्रर्दशनी केन्द्र स्थापनार्थ आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउन राजदुत सोङ मार्फत चीन सरकारलाई आग्रह गर्नुभयो ।
मन्त्री भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध सधैँ बलियो, आपसी सम्मान र साँझा लक्ष्यमा आधारित रहेको भन्दै मुख्य क्षेत्रहरुमा ध्यान केन्द्रित गरेर, हामी हाम्रो आर्थिक सम्बन्धलाई अझ बलियो बनाउन र साँझा समृद्धिको भविष्यतर्फ काम गर्न चाहान्छौँ ।‘उहाँले भन्नुभयो ।’ नेपाल–चीनको यो ऐतिहासिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्धलाई थप उचाइमा पु¥याउन सक्रिय भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
भेटका क्रममा चिनिया राजदूत चेन सोङले चीन–नेपाल आपसी सम्बन्ध विस्तार गरि सौहार्द वातावरण श्रृजना गर्न सर्मपित रहेको बताउनुभयो । व्यापार र विकास निर्माणमा साझेदारी गर्न तथा नेपालको आर्थिक विकास र समृद्धिको साझेदारका रुपमा काम गरिरहेको बताउनुभयो । राजदुतका रुपमा आफुले उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयका साथै अन्य मन्त्रालयहरु संग समेत अन्तरक्रिया गरि सहकार्यको वातावरण बनाउदैँ गएको सोङको भनाई छ ।
यसअघि मंगलबार मन्त्री भण्डारीसंग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत डीन आर थम्पसन संग शिष्टाचार भेट भएकोे थियो ।

Related

Previous Post

४०० केभी सबस्टेशनको निर्माण सम्झौता सम्पन्न

Next Post

पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घट्याे

Sambridinews

Sambridinews

Related Posts

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा  सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न
FEATURED

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने
TOP STORIES

भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान
TOP STORIES

मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
Next Post
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो

पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घट्याे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

द्वन्द्वकालका घटनामा भेदभावपूर्ण व्यवहार किन ?

श्रीलङ्का हैन देश युक्रेन बन्ने खतरा छ

मङ्लबार, बैशाख १२, २०८०
सहकारीको रकम हिनामिना प्रकरणमा रवि लामिछाने दोषी ठहर

सहकारीको रकम हिनामिना प्रकरणमा रवि लामिछाने दोषी ठहर

सोमवार, भदौ ३१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

शनिबार, कार्तिक २, २०८२
स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

शनिबार, कार्तिक २, २०८२
मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा  सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न
FEATURED

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न

शनिबार, कार्तिक २, २०८२
भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने
TOP STORIES

भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने

शनिबार, कार्तिक २, २०८२
मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान
TOP STORIES

मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान

शनिबार, कार्तिक २, २०८२
मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन
FEATURED

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन

शुक्रबार, कार्तिक १, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In