Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, February 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

शान्ति प्रक्रियाका बाँकी काम छिटाे सम्पन्न गर्नुपर्छ : उपप्रधानमन्त्री पौडेल

Sambridinews by Sambridinews
बुधबार, साउन १६, २०८१
in TOP STORIES
0
शान्ति प्रक्रियाका बाँकी काम छिटाे सम्पन्न गर्नुपर्छ : उपप्रधानमन्त्री पौडेल
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • रुद्र बहादुर खड्का

श्रावण १६, २०८१ काठमाडौँ । उपप्रधानमन्त्री एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने बताए ।

बुधबार ललितपुरमा प्रकाश काफ्लेको ३२औं स्मृति दिवसको अवसरमा आयोजित मानव अधिकार पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पौडेलले शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने धारण व्यक्त गरे ।

You might also like

पुस मसान्तसम्म नेपाल टेलिकमको खुद नाफा ४ अर्ब १६ करोड

सातै प्रदेशमा भर्चुअल डिजिटल लिडरसीप डायलग हुँदै,उम्मेदवारसँग डिजिटल प्रविधि र नीतिमा छलफल

Baleyo Experience 2026 Concludes After Six Days in Kathmandu

उनले अझैपनि द्वन्द्वका घाउहरु नमेटिएको भन्दै शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउन बाँकी रहेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने अभिभारा सबैको काँधमा रहेको उल्लेख गर्दै यसमा सरकार, रानीतिक दलहरु, मानवअधिकारकर्मी, आम नागरिकहरुको काँधमा रहेको बताए ।

यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा दुई दशक भन्दा बढी समयदेखि क्रियाशील नमोबुद्ध नगरपालिका–९ काभ्रेपलाञ्चोककी ६२ वर्षीया पूर्णिमाया तामाङलाई प्रदान गरिने भएको छ ।

इन्सेक कार्यसमितिको २०८१ साउन सात गते सम्पन्न बैठकले संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा उहाँलाई ३० औं “प्रकाश मानव अधिकार पुरस्कार” बाट सम्मानित गर्ने निर्णय गरेको हो ।

इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाइएयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुरÞ्याउनु भएको योगदानको स्मरण गर्दै उहाँको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यका साथ इन्सेकले “प्रकाश मानव अधिकार पुरस्कार“ प्रदान गर्दै आएको छ ।

नेपालको राजनीतिक, शैक्षिक, स्वास्थ्य तथा सामाजिक लगायतका क्षेत्रबाट अधिकारउन्मुख चेतनामा आधारित भएर विशिष्ट योगदान गरेका व्यक्तित्वलाई “प्रकाश स्मृति दिवस” को अवसर पारेर पुरस्कृत गरिँदै आएको छ ।
यो पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकार स्व. विनयकुमार कसजु, वरिष्ठ समाजसेवी स्व. दयावीरसिंह कंसाकार, डा. गौरीशंकरलाल दास, दलित अधिकारकर्मी रामरतिदेवी राम, महिला अधिकारकर्मी बसन्तीदेवी झा, वरिष्ठ पत्रकार नारायण शर्मा, रुकैया खातुनलगायत २९ जना सम्मानित भइसक्नु भएको छ ।

Related

Previous Post

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे १ लाख कित्ता सेयर बिक्रीमा

Next Post

मरिण गाउँपालिकाले छात्राहरुलाई दियो साइकल

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

पुस मसान्तसम्म नेपाल टेलिकमको खुद नाफा ४ अर्ब १६ करोड

by Sambridinews
बिहिबार, माघ ३०, २०८२
सातै प्रदेशमा भर्चुअल डिजिटल लिडरसीप डायलग हुँदै,उम्मेदवारसँग डिजिटल प्रविधि र नीतिमा छलफल
TOP STORIES

सातै प्रदेशमा भर्चुअल डिजिटल लिडरसीप डायलग हुँदै,उम्मेदवारसँग डिजिटल प्रविधि र नीतिमा छलफल

by Sambridinews
बुधबार, माघ २९, २०८२
Baleyo Experience 2026 Concludes After Six Days in Kathmandu
TOP STORIES

Baleyo Experience 2026 Concludes After Six Days in Kathmandu

by Sambridinews
बुधबार, माघ २९, २०८२
संयुक्त सामान ढुवानी व्यवसायी संघकोे साधारणसभा सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित
TOP STORIES

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे साधारणसभा सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

by Sambridinews
बुधबार, माघ २९, २०८२
‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
FEATURED

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

by Sambridinews
बुधबार, माघ २९, २०८२
Next Post
मरिण गाउँपालिकाले छात्राहरुलाई दियो साइकल

मरिण गाउँपालिकाले छात्राहरुलाई दियो साइकल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

NADA

आर्थिक बर्ष २०८२/ ०८३ को बजेट अटोमोवाइल मैत्री आएको नाडाको धारणा

शुक्रबार, जेष्ठ १७, २०८२
शनिबार नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाले रक्तदान आयोजना

शनिबार नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाले रक्तदान आयोजना

शनिबार, मंसिर २, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

पुस मसान्तसम्म नेपाल टेलिकमको खुद नाफा ४ अर्ब १६ करोड

बिहिबार, माघ ३०, २०८२
सातै प्रदेशमा भर्चुअल डिजिटल लिडरसीप डायलग हुँदै,उम्मेदवारसँग डिजिटल प्रविधि र नीतिमा छलफल
TOP STORIES

सातै प्रदेशमा भर्चुअल डिजिटल लिडरसीप डायलग हुँदै,उम्मेदवारसँग डिजिटल प्रविधि र नीतिमा छलफल

बुधबार, माघ २९, २०८२
खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह
FEATURED

खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

बुधबार, माघ २९, २०८२
Baleyo Experience 2026 Concludes After Six Days in Kathmandu
TOP STORIES

Baleyo Experience 2026 Concludes After Six Days in Kathmandu

बुधबार, माघ २९, २०८२
संयुक्त सामान ढुवानी व्यवसायी संघकोे साधारणसभा सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित
TOP STORIES

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे साधारणसभा सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

बुधबार, माघ २९, २०८२
‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
FEATURED

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

बुधबार, माघ २९, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In