Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, June 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आरोहको बायो मल नेपाली बजारमा

Sambridinews by Sambridinews
शुक्रबार, असार १४, २०८१
in TOP STORIES, अर्थ, समाचार
0
आरोहको बायो मल नेपाली बजारमा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । असार १४,आरोह फर्टिलाइजर्स कम्पनीले नेपाली बजारमा पहिलो जैविक आरोह मल ल्याएको छ ।

हाम्रो देश नेपाल एउटा कृषि प्रधान देश हो। तर बिडम्बना हाम्रा किसानले आफ्नो हरेक उत्पादन (बालि)

You might also like

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

मा मलको कमी भोग्दै आउनु परेको अवस्था रहेको छ। रासायनिक मलको जथाभाबी प्रयोगले गर्दा जमिनको

माटोको उत्पादन क्षमता घट्‌दै गई मानब स्वास्थ्यमा प्रतिकुल पनि असर गर्ने र मलको लागि परनिर्भरताको

असहज परिस्थितिको सामना गर्नु पर्ने बाध्यता देखिन्छ। अत देशको यस परिस्थितिलाई गम्भीरढंगले मनन् गर्दै

आधुनिक प्रबिधिबाट नेपालको माटो र हावापानीलाई सुहाउदो किमिमको बायो अर्गानिक (जैविक) मल

उत्पादन गर्ने एक कोसिसको शुरुवात यस आरोह फर्टिलाइजर्स प्रा. लि. ले गरेको छ।नेपाल सरकारको कृषि

तथा पशुपन्छी विकास मन्त्रालयको सहमति र उद्योग विभागको स्वीकृति अनुसार नेपालको पहिलो बायो

अर्गानिक (जैविक) मल उद्योग स्थापना हुन् सफल भएको छ। हरियो नेपाल तर्फ एक पाइला भन्ने नाराको

अवधारणाको अनुसार यो मल वातावरण मैत्री, माटोको उर्वराशक्ति बढाउने प्रकृतिको रहेको छ। हिमाल, पहाड

तराई/मदेशको माटोमा परिक्षण पश्यात कृषकको लागि उपयुक्त रहेको प्रमाणित हुदै नेपाली बजारमा पहिलो

पटक यो मल ल्याउन लागेको छ ।

यस आरोह फर्टिलाइजर्स प्रा. लिले मुख्यतया तिन किसिमको मलहरु उप्पादन गर्दछ। ति निम्न्न किसिमको छ।

१) आरोह बायो लिक्विड मल – आरोह याजो फाइबर प्लस

Aroh Azto नोड केयर

आरोह बायो पोटाश

Aaroh Bio N.P. को

Aaroh Bio P.S. b

माउन्ट zn बूस्ट

२) आरोह बायो (जैविक) दानेदार र पाउडर मलहरु – आरोह बायो अर्गानिक फर्टिलाइजर

Aroha Bio P.R. त्यो। M.Sc

आरोह बायो पोटाश

आरोह बायो कम्पोस्ट

३) आरोह बायो (जैविक) किटनाशकहरु- आरोह बायोभीरिया

आरोह ट्रिको केयर

Related

Previous Post

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी

Next Post

सात बुँदे प्रतिवद्धता पत्र जारी गर्दै सम्पन्न भयाे सिन्धुलीगढी सम्पदा संरक्षण संवाद

Sambridinews

Sambridinews

Related Posts

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड
FEATURED

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

by Sambridinews
बुधबार, जेष्ठ २०, २०८३
इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै
TOP STORIES

इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै

by Sambridinews
बुधबार, जेष्ठ २०, २०८३
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन
FEATURED

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

by Sambridinews
बुधबार, जेष्ठ २०, २०८३
मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
Next Post
सात बुँदे प्रतिवद्धता पत्र जारी गर्दै सम्पन्न भयाे सिन्धुलीगढी सम्पदा संरक्षण संवाद

सात बुँदे प्रतिवद्धता पत्र जारी गर्दै सम्पन्न भयाे सिन्धुलीगढी सम्पदा संरक्षण संवाद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त

आइतवार, माघ १, २०७९
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्दै

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्दै

शनिबार, माघ १३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड
FEATURED

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

बुधबार, जेष्ठ २०, २०८३
इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै
TOP STORIES

इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै

बुधबार, जेष्ठ २०, २०८३
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन
FEATURED

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

बुधबार, जेष्ठ २०, २०८३
मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In