Tuesday, August 12, 2025
Date
सोम, साउन २७, २०८२
Mon, August 11, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

संघीय संसदमा खटिएका सुरक्षाकर्मीले गरे आत्महत्या

Sambridinews by Sambridinews
बुधबार, असार ५, २०८१
in TOP STORIES
0
भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

५ असार, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आफैंले बोेकेको इन्सास राइफलले आफैंलाई गोली हानेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

You might also like

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान

महाकाव्यकार दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

प्रहरीका अनुसार गोलेले आफ्नै निधारमा गोली हानेका हुन् । उनको शव बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो ।

उनी आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । प्रहरीको केन्द्रीय विशेष कार्यदलमा दरबन्दी रही उनी संसद भवनमा खटिँदै आएका थिए ।

Related

Previous Post

विपद्को जोखिम न्यूनीकरणमा थप संवेदनशील बन्न मानव अधिकारवादीको आग्रह

Next Post

राष्ट्रपति पौडेल विदेश भ्रमण गरी स्वदेश फर्किए

Sambridinews

Sambridinews

Related Posts

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान

by Sambridinews
सोमवार, साउन २७, २०८२
महाकाव्यकार  दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन
TOP STORIES

महाकाव्यकार दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

by Sambridinews
सोमवार, साउन २७, २०८२
मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
FEATURED

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

by Sambridinews
सोमवार, साउन २७, २०८२
दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड
TOP STORIES

दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड

by Sambridinews
आइतवार, साउन २६, २०८२
दुबल टिम च्याम्पियन
TOP STORIES

दुबल टिम च्याम्पियन

by Sambridinews
आइतवार, साउन २६, २०८२
Next Post
आज भोटो जात्रा :राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइने

राष्ट्रपति पौडेल विदेश भ्रमण गरी स्वदेश फर्किए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

आगामी बजेटबारे अर्थमन्त्री पौडेलद्वारा  कांग्रेस सभापति देउवासँग परामर्श

आगामी बजेटबारे अर्थमन्त्री पौडेलद्वारा कांग्रेस सभापति देउवासँग परामर्श

सोमवार, बैशाख २२, २०८२
नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर

इ–सिम मंगलबारदेखि थप केन्द्रहरुबाट वितरण हुदै

सोमवार, अशोज ३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान

सोमवार, साउन २७, २०८२
महाकाव्यकार  दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन
TOP STORIES

महाकाव्यकार दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

सोमवार, साउन २७, २०८२
मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
FEATURED

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

सोमवार, साउन २७, २०८२
दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड
TOP STORIES

दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड

आइतवार, साउन २६, २०८२
दुबल टिम च्याम्पियन
TOP STORIES

दुबल टिम च्याम्पियन

आइतवार, साउन २६, २०८२
अशोक उत्कृष्ट निर्णायक
TOP STORIES

अशोक उत्कृष्ट निर्णायक

आइतवार, साउन २६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.