Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रिय एआई सम्मेलन २०८१ शनिबार काठमाडौंमा सम्पन्न

Sambridinews by Sambridinews
आइतवार, असार २, २०८१
in FEATURED
0
राष्ट्रिय एआई सम्मेलन २०८१ शनिबार काठमाडौंमा सम्पन्न
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असार २, काठमाडौं । राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०८१ शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।

डिजिटल मिडिया फाउण्डेसनको आयोजना तथा ओपन इन्टरनेट नेपाल र इन्टरनेट सोसाइटी नेपाल शाखाको सहआयोजनामा भएको कार्यक्रममा विज्ञहरुले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ, कृतिम बौद्धिकता) मानव जिवनमा भरपुर उपयोग गर्नुपर्ने बताएका छन् ।

You might also like

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

काेइला सकिएपछि हेटाैँडा सेमेन्ट कारखाना बन्द

सम्भवत नेपालमै पहिलोपटक कार्यक्रममा स्वागत मन्तव्य एआई मार्फत राखिएको थियो । च्याटजिपिटी मार्फत एआइले प्रमुख अतिथि, अतिथि लगायत उपस्थित सबैलाई कार्यक्रममा स्वागत गरेको थियो ।

प्रमुख अतिथि एंव अर्थमन्त्री वर्षमान पुनले एआइ मानव जीवनको यथार्थ बनिसकेको भन्दै मान्छेले बनाएको यन्त्र भएका कारण मानव उपयोगिताका लागि प्रयोग गर्न सकिने विश्वास व्यक्त गरे । उनले अमेरिकामा मात्रै सन् २०२७ सम्ममा एक करोड सत्ताइस लाख परम्परागत रोजगार गुम्ने एक अध्ययनले देखाएको बताए ।

विकसित देशमा यसको प्रभाव धेरै पर्ने भएपनि हाम्रो जस्तो पछौटे समाजमा यसको प्रभाव कम हुन्छ भन्दै आजकै अवस्थामा रहने भन्दै हुदैन । मानव जातिले विकास गरेको पछिल्लो आविष्कारका रुपमा एआइ रहेको भन्दै त्यसलाई मानव जिवनमा भरपुर सदुपयोग गर्नुपर्ने बताए ।

नेपालले सूचना प्रविधिको क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्छ भनेर नै सरकारले बजेट मार्फत महत्वकांक्षा लिएको बताए ।
उनले सूचना प्रविधिको क्षेत्रलाई प्रवद्र्धन गर्न पाँच वर्षसम्म यस क्षेत्रमा कर सम्बन्धि दरमा हेरफेर नगर्ने बताए ।

काठमाडौंमा सूचना प्रविधि हव निर्माण गर्ने भनिएको छ , त्यसका लागि केही ठाउ हेरिएको बताए । सातै प्रदेशमा सुचना प्रविधि हवका रुपमा विकास गर्ने र काठमाडौंमा काम गर्नेगरी दशवटा हव स्थापना गरिने बताए । उनले उक्त हव सञ्चालन गर्ने कम्पनिलाई कम्तिमा तीनवर्ष निःशुल्क प्रयोग गर्न दिनेगरी नवप्रवर्तकहरुलाई आकर्षण गरिने बताए ।

किनोट स्पिकर एआइ वैज्ञानिक डा.विवेक पौडेलले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग मानव जिवनमा चौतर्फीक क्षेत्रमा रहेको बताए । उलने यसको साक्षरता, पूर्वाधार, नियमन लगायतको चुनौतिकाबिच एआइको प्रयोग कृषि, शिक्षा, स्वास्थ्य, पर्यावरण लगायतका क्षेत्रमा महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा तीनवटा शिर्षकमा विषयगत छलफल भएको थियो । आर्टिफिसियल इन्टेलिजेन्सको आविष्कार पछि विश्व र स्थानीय परिवेशमा सञ्चारको भविष्य बारे प्रा.डा.सुदन झा, आमसञ्चार विभाग अटोवा विश्वविद्यालयका प्रा.डा.भानुभक्त आचार्य र अनलाइनखबर डटकमका प्रधान सम्पादक शिव गाँउलले छलफल गरेका थिए । उनिहरुले पत्रकारिता क्षेत्रमा ढिलाचाडो एआइको प्रवेश हुने भन्दैै त्यसको उपयोगिता बारेमा सचेत हुनुपर्ने बताए ।

यस्तै नेपालको सार्वजनिक सेवामा एआइ प्रयोग शिर्षकमा इगभर्नेन्स विज्ञ नगेश वढु , सानिमा बैंक लि.का डिजिटल बैंकिङ् शाखा प्रमुख विक्रम श्रेष्ठ र डाटा वैज्ञानिक क्षितिज रिमालले छलफल गरेका थिए ।

त्यस्तै एआइ र आउदै गरेका प्रविधि नियमन शिर्षकमा प्रतिनिधि सभा सदस्य सोविता गौतम, दुरसञ्चार प्राधिकरणका कार्यकारी निर्देशक डा.प्रदिप पौडेल, सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रेदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा र युनेस्को काठमाडौ डिजिटल मिडिया विज्ञ आकृति खरेलले छलफल गरेका थिए ।

समापन समारोहमा युनेस्को काठमाडौं प्रमुख माइकल क्रफ्ट, इगभरनेन्स कमिसनका कार्यकारी निर्देशक दिपेश विष्ट र डिजिटल मिडिया फाउण्डेसनका अध्यक्ष प्रवेश सुवेदिले धारणा राखेका थिए ।

Related

Previous Post

UK ADMISSIONS DAY 2024! 

Next Post

ग्लोकल टिन हिरो नेपाल २०२४ को लागि आवेदन खुल्ला

Sambridinews

Sambridinews

Related Posts

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प
FEATURED

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
हेटौंडा सिमेन्ट उद्योगले कोइला खरिद गर्न नसक्दा उत्पादन बन्द
FEATURED

काेइला सकिएपछि हेटाैँडा सेमेन्ट कारखाना बन्द

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
डिजेल र मट्टितेलकाे मुल्यमा भारी वृद्धि
FEATURED

डिजेल र मट्टितेलकाे मुल्यमा भारी वृद्धि

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानी सेनाको नियन्त्रणमा रहेका अमृत झा रिहा

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
ग्लोकल टिन हिरो नेपाल २०२४ को लागि आवेदन खुल्ला

ग्लोकल टिन हिरो नेपाल २०२४ को लागि आवेदन खुल्ला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

मङ्लबार, पुस १, २०८२
NADA

अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

सोमवार, चैत्र ९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In