Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, January 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आजको नेपाल र नेदरल्यान्ड ‌बीचको खेल टुँडिखेलमा प्रत्‍यक्ष प्रसारण हुने

Sambridinews by Sambridinews
मङ्लबार, जेष्ठ २२, २०८१
in FEATURED, TOP STORIES, खेलकुद, समाचार
0
आजको नेपाल र नेदरल्यान्ड ‌बीचको खेल टुँडिखेलमा प्रत्‍यक्ष प्रसारण हुने
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

सरिनालाई घले समाज युकेको नगदसहित सम्मान

सिन्धुली २ मा नेकपाका नेता महेश्वर दाहालको बिद्राेह


काठमाडौं, जेठ २२, २०८१ – आईसीसी टि–२० विश्वकप २०२४ अन्तर्गतको नेपाल र नेदरल्यान्ड बीचको खेल ओपन डोर इन्टरनटेनमेन्ट र काठमाडौँ महानगरपालिकाको सहकार्यमा टुँडिखेलबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ ।
यस प्रत्यक्ष प्रशारण कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले पनि समन्वय गर्नेछ ।माननीय खेलकुद तथा युवा मन्त्री बिराज भक्त श्रेष्ठको उपस्थितिमा टुँडिखेलमा भव्य सांगीतिक कार्यक्रम पनि हुनेछ जसमा इन्दिरा जोशी, प्रताप दास, रचना रिमाल, महेश काफ्ले र भीयोमा अधिकारीले आफ्नो प्रस्तुति दिनेछन् ।
कार्यक्रमको संचालन जय प्रधानले गर्नेछन् भने खाजा र खानाका लागि विभिन्न स्टलहरू पनि उपलब्ध हुनेछ ।
ओपन डोर इन्टरनटेनमेन्टका अध्यक्ष एलिन श्रेष्ठका अनुसार आजको टुँडिखेलको प्रत्यक्ष प्रसारणले नेपाली खेलकुद प्रेमीको लागि एउटा अवीस्मरणीय क्षण प्रदान गर्नेछ । उनका अनुसार कम्तिमा ५ हजार नेपाली खेलकुद प्रेमीहरु टुँडिखेलमा भेला भइ नेपाली क्रिकेट टोलीलाई हौसला दिनेछन् । उनले नेपाली खेल प्रेमीहरुलाई यो कार्यक्रम गौरवका साथ मनाउन आग्रह गरेका छन् ।
निःशुल्क प्रवेश रहेको यस कार्यक्रममा ५ बजेदेखि स्थलमा प्रवेश गर्न सकिनेछ । नेपालको टि–२० विश्वकप २०२४ अन्तर्गतको यस पहिलो खेल आज राती ९ः१५ बजे देखि सुरु हुनेछ । नेपालले एक दशकपछि टि–२० विश्वकपमा भाग लिँदैछ ।

Related

Previous Post

विदुषी राणा आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्ति

Next Post

आजदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउदै

Sambridinews

Sambridinews

Related Posts

स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित
TOP STORIES

स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
सरिनालाई घले समाज युकेको नगदसहित सम्मान
TOP STORIES

सरिनालाई घले समाज युकेको नगदसहित सम्मान

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
सिन्धुली २ मा नेकपाका नेता महेश्वर दाहालको बिद्राेह
TOP STORIES

सिन्धुली २ मा नेकपाका नेता महेश्वर दाहालको बिद्राेह

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी
TOP STORIES

पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
Next Post
आजदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउदै

आजदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीका साथ भारत भ्रमणमा

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा हुनेछन यस्ता गतिविधि

बुधबार, जेष्ठ १७, २०८०
प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक काे एककृत भएपछिकाे काराेबार सेवा सुरू

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक काे एककृत भएपछिकाे काराेबार सेवा सुरू

मङ्लबार, पुस २६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित
TOP STORIES

स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

मङ्लबार, माघ ७, २०८२
सरिनालाई घले समाज युकेको नगदसहित सम्मान
TOP STORIES

सरिनालाई घले समाज युकेको नगदसहित सम्मान

मङ्लबार, माघ ७, २०८२
सिन्धुली २ मा नेकपाका नेता महेश्वर दाहालको बिद्राेह
TOP STORIES

सिन्धुली २ मा नेकपाका नेता महेश्वर दाहालको बिद्राेह

मङ्लबार, माघ ७, २०८२
पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी
TOP STORIES

पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी

मङ्लबार, माघ ७, २०८२
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न

मङ्लबार, माघ ७, २०८२
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

आज देशभरी मनोनयन दर्ता हुँदै

मङ्लबार, माघ ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In