Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बागमती प्रदेश स्केटिङ तथा स्केट बोर्डिङ संघको अधिवेश सम्पन्न

Sambridinews by Sambridinews
मङ्लबार, जेष्ठ २२, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
बागमती प्रदेश स्केटिङ तथा स्केट बोर्डिङ संघको अधिवेश सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

बागमती प्रदेश स्केटिङ तथा स्केट बोर्डिङ संघको प्रथम अधिबेशन सम्पन्न भएको छ । प्रदेश खेलकुद बिकास परिषद , बाग्मती प्रदेशका सदस्य सचीव सुर्यलाल भण्डारीको प्रमुख आथिथ्य , प्रदेश खेलकुद बिकास परिषद , बाग्मती प्रदेशका सदस्य धनकुमार मैनाली आथिथ्य तथा संघका केन्द्रिय अध्यक्ष अच्युत खनाल, सचीव दिनेश बजगाई लागाएतको विशेष उपस्थितीमा,पाटन क्याम्पस ,ललितपुरमा सम्पन्न भएको हो। अधिबेशनले प्रकाश श्रेष्ठको अध्यक्षतामा १९ सदस्य समितीको गठन गरेको छ वरिष्ठ उपाध्यक्ष मा समन घिमिरे उपाध्यक्षमा सुमन कट्टेल,सन्तोष सापकोटा, बिकास लामा महासचिव मा साजन देउजा सचिव मा बिमल कार्की , सह– सचीव मा माईकल प्रजा कोषाध्यक्ष मा अनिश बानियाँ र सदस्यमा राम दाहाल ,सफल तामाङ ,शंकर तिवारी,आरती लामा,बिपिन कुइकेल,रमेश कुमार कार्की, बिनोद महर्जन , रिमा रसाइली, बिभुशा बजगाई र सन्जिब भट्टराई चयन भएका हुन् । केन्द्रिय सचीव बजगाईका अनुशार समिति निर्माण प्रादेशिक संरचनामा गैसकेसकेको र अब प्रत्येक जिल्लामा यसको बिस्तार सहित खेल मैदान निर्माणमा जुट्ने छन। स्केटिङ्ग तथा स्केट बोर्डिङ साहसिक खेल भएकोले अन्तर्राष्ट्रिय जगतलाई समेत केन्द्रित गर्न सकिने र नेपालले यसको अग्रसरता लिनुपर्ने कुरामा वक्ताहरुले जोड दिएका थिए। नेपालमा यो खेल नयाँ भएका कारण केही चुनौती भएपनि यसको आकर्षण र फाइदा भने निकै रहेकोले यसको सम्भाब्यता र बिकासमा लाग्नुपर्ने कुरामा पनि वक्ताहरुको बिशेष जोड रहेको थियो । हाल सम्म ५ वटा प्रदेश र ४४ वटा जिल्ला प्रादेशिक संरचना अनतरगत गैइसकेको केन्द्रिय सचिव दिनेश बजगाईले जानकारी गराउनु भयो ।

Related

Previous Post

डिजिटल बैंकिङ्ग सेवामा उत्कृष्ट हुँदै एन आई सी एशिया बैंकले प्राप्त ग¥यो‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’

Next Post

संघीय संसद्‌का दुवै सदनको बैठक बस्दै

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
संघीय संसद्‌का दुवै सदनको बैठक बस्दै

संघीय संसद्‌का दुवै सदनको बैठक बस्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

क्लब ५० नेपालको १९ औँ साधारण सभा सम्पन्न: रोशनकुमार न्याछ्यौँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

क्लब ५० नेपालको १९ औँ साधारण सभा सम्पन्न: रोशनकुमार न्याछ्यौँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

बुधबार, फाल्गुन १३, २०८२
नयाँ पुस्तालाई आफ्नो संस्कृति संरक्षणमा प्रेरित गर्नु अहिलेको प्रमुख आवश्यकता हो : सभामुख घिमिरे

नयाँ पुस्तालाई आफ्नो संस्कृति संरक्षणमा प्रेरित गर्नु अहिलेको प्रमुख आवश्यकता हो : सभामुख घिमिरे

बुधबार, कार्तिक ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In