Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, November 5, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

डिजिटल बैंकिङ्ग सेवामा उत्कृष्ट हुँदै एन आई सी एशिया बैंकले प्राप्त ग¥यो‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’

Sambridinews by Sambridinews
सोमवार, जेष्ठ २१, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
डिजिटल बैंकिङ्ग सेवामा उत्कृष्ट हुँदै एन आई सी एशिया बैंकले प्राप्त ग¥यो‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

ज्येष्ठ २१, ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एन आई सी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकलइनोभेसन अवार्ड्स २०२४’ (Infosys Finacle Innovation Awards 2024) प्राप्त गर्न सफल भएको छ । अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदायक  Infosys Finacle ले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’ अन्तर्गत सन् २०२४ कालागि (Innovation Awards 2024)  अन्तर्गत ‘च्यानल इनोभेसन प्लाटिनम’ -Channel Innovation Platinum) अवार्डबाट बैंक सम्मानित भएको हो ।

नेपालको डिजिटल बैंकिङ्ग सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आईसर्भ (iServe) ल्याएर अन्तर्राष्ट्रिय स्तरको अनलाइन बैंकिङ्ग सेवा प्रदान गरे वापत यस बैंकले १० विधामा २०० आवेदनहरुका बीच प्रतिस्पर्धा गर्दै इनोभेसनविधामा उक्त अवार्ड प्राप्त गरेको हो । आईसर्भ यस बैंकले ल्याएको नेपालको उत्कृष्ट डिजिटल प्लेटफर्म हो, जसले भौतिक रुपमा बैंकको शाखा कार्यालय नपुगी आफ्नै घर वा कार्यालयबाट डिजिटल बैंकिङ्ग सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराएको छ । जहाँबाट ग्राहक सेवा, भुक्तानी, कार्ड सेवा, डकुमेन्ट भेरिफिकेसन, मोबाइल बैंकिङ्ग सेवा, टेलर सेवा, अनलाइन सेवाहरु, मर्चेन्ट सेवाहरु तथा ट्रेड सेवाहरु जस्ता मुख्य डोमेनबाट अधिकांश डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ । लाखौं ग्राहक महानुभावहरुमाझ डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यले मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवा मार्फत अधिकांश डिजिटल बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको बैंकले प्राप्त गरेको यस सम्मानले यी सेवाहरुलाई अझ बढी परिस्कृत गर्दै बढीभन्दा बढी ग्राहक महानुभावहरु माझ पु¥याउन टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

You might also like

सीई कर्पोरेट टि-१० को तेश्रो संस्करण कार्तिक २१ देखि

आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा

एन आई सी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७१ एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीयसंस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

इः

Related

Previous Post

गम्भीर सामाजिक अपराधको रुपमा रहेको छुवाछूत तथा जातीय भेदभावको अन्त्य गर्न जिम्मेवार बन

Next Post

बागमती प्रदेश स्केटिङ तथा स्केट बोर्डिङ संघको अधिवेश सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

सीई कर्पोरेट टि-१० को तेश्रो संस्करण कार्तिक २१ देखि
TOP STORIES

सीई कर्पोरेट टि-१० को तेश्रो संस्करण कार्तिक २१ देखि

by Sambridinews
मङ्लबार, कार्तिक १९, २०८२
आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर
FEATURED

आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर

by Sambridinews
मङ्लबार, कार्तिक १९, २०८२
थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा
FEATURED

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा

by Sambridinews
मङ्लबार, कार्तिक १९, २०८२
वात्सल्य एभरेष्ट महिला भलिबल लिग पुनः सञ्चालन 
TOP STORIES

वात्सल्य एभरेष्ट महिला भलिबल लिग पुनः सञ्चालन 

by Sambridinews
मङ्लबार, कार्तिक १९, २०८२
फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
FEATURED

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

by Sambridinews
मङ्लबार, कार्तिक १९, २०८२
Next Post
बागमती प्रदेश स्केटिङ तथा स्केट बोर्डिङ संघको अधिवेश सम्पन्न

बागमती प्रदेश स्केटिङ तथा स्केट बोर्डिङ संघको अधिवेश सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

महिला खेलाडीहरुको ब्यत्तित्व बिकास र डाइनिङ्ग संस्कार बारे प्रशिक्षण

महिला खेलाडीहरुको ब्यत्तित्व बिकास र डाइनिङ्ग संस्कार बारे प्रशिक्षण

बुधबार, चैत्र १५, २०७९
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी प्रकरणमा ३ जना विरुद्ध अख्तियारको मुद्दा

आजबाट साउने सोमबारको ब्रत शुरु

सोमवार, साउन ७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सीई कर्पोरेट टि-१० को तेश्रो संस्करण कार्तिक २१ देखि
TOP STORIES

सीई कर्पोरेट टि-१० को तेश्रो संस्करण कार्तिक २१ देखि

मङ्लबार, कार्तिक १९, २०८२
आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर
FEATURED

आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर

मङ्लबार, कार्तिक १९, २०८२
थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा
FEATURED

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा

मङ्लबार, कार्तिक १९, २०८२
वात्सल्य एभरेष्ट महिला भलिबल लिग पुनः सञ्चालन 
TOP STORIES

वात्सल्य एभरेष्ट महिला भलिबल लिग पुनः सञ्चालन 

मङ्लबार, कार्तिक १९, २०८२
फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
FEATURED

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

मङ्लबार, कार्तिक १९, २०८२
सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा
FEATURED

सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा

मङ्लबार, कार्तिक १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In