Thursday, June 26, 2025
Date
बिहि, असार १२, २०८२
Thu, June 26, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

Sambridinews by Sambridinews
सोमवार, जेष्ठ २१, २०८१
in TOP STORIES, मनोरञ्जन, समाचार
0
गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतका प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । समाजमा घटेका र  भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन ।  एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले भोग्न पर्ने समस्या लाई अलिकति भएपनि मलम लगाउने प्रयास स्वरुप बहु निमार्ण गरिएको छ । एउटी बुहारी पनि कसैकी छोरी हा े। त्यही छोरी बुहारी भएर कसैको घरमा जाँदा त्यो त काम गर्ने मिसिन बन्न पुग्छिन् भन्ने सन्देश गीतमा रहेको छ ।

अनु चौधरीको स्वर रहेको गीतमा विश्व अधिकारीको एरेन्ज छ । गीतको भिडियो लाई आकर्षक ढंगबाट खिचिएको छ । केशवराज भट्टको निर्देशन रहेको भिडियोमा भिडियोमा रिमा विश्वकर्मा , एलिसा शर्मा , सृष्टी सुब्बा , सम्राट अधिकारी , रश्मी श्रेष्ठ, राधिका थापा, प्रतिक्षा लिम्बु र दिपक भुर्तेल को अभिनय छ । भिडियोमा बुद्ध थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।

You might also like

गभर्नर पौडेलको सम्पत्ति सार्वजनिक, कति छ त कुल सम्पत्ति ?

चपौलीका कृषकलाइ बाँदर र बँदेलले हैरानी

भुपेन्द्र र सुदेन बेलायत जाने

‘बहुरानी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । 

<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/tkwEI4syiww?si=SSmTxSnJlvYLMKEc” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

Related

Previous Post

डेङ्गीबाट बच्न सचेत रहन काठकाडौं महानगरपालिकाको आग्रह

Next Post

त्रिवेणी मोटोकर्प इभी शोरुम बालकुमारीमा

Sambridinews

Sambridinews

Related Posts

गभर्नर पौडेलको सम्पत्ति सार्वजनिक, कति छ त कुल सम्पत्ति ?
FEATURED

गभर्नर पौडेलको सम्पत्ति सार्वजनिक, कति छ त कुल सम्पत्ति ?

by Sambridinews
बुधबार, असार ११, २०८२
चपौलीका कृषकलाइ बाँदर र बँदेलले हैरानी
TOP STORIES

चपौलीका कृषकलाइ बाँदर र बँदेलले हैरानी

by Sambridinews
बुधबार, असार ११, २०८२
भुपेन्द्र र सुदेन बेलायत जाने
TOP STORIES

भुपेन्द्र र सुदेन बेलायत जाने

by Sambridinews
मङ्लबार, असार १०, २०८२
मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
FEATURED

मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने

by Sambridinews
मङ्लबार, असार १०, २०८२
अन्तत: बजेटबाट हटाइयो ‘टेक एण्ड पे’ प्रावधान
FEATURED

अन्तत: बजेटबाट हटाइयो ‘टेक एण्ड पे’ प्रावधान

by Sambridinews
मङ्लबार, असार १०, २०८२
Next Post
त्रिवेणी मोटोकर्प इभी शोरुम बालकुमारीमा

त्रिवेणी मोटोकर्प इभी शोरुम बालकुमारीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

इन्टरनेट सेवा मर्मत सम्भार Royalty & RTDF नलाग्ने 

इन्टरनेट सेवा मर्मत सम्भार Royalty & RTDF नलाग्ने 

शनिबार, बैशाख १५, २०८१
त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

बिहिबार, जेष्ठ २, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द
प्रवास

इरानबाट नभर्किने भए केही नेपाली

बुधबार, असार ११, २०८२
गभर्नर पौडेलको सम्पत्ति सार्वजनिक, कति छ त कुल सम्पत्ति ?
FEATURED

गभर्नर पौडेलको सम्पत्ति सार्वजनिक, कति छ त कुल सम्पत्ति ?

बुधबार, असार ११, २०८२
उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा
खेलकुद

उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा

बुधबार, असार ११, २०८२
चपौलीका कृषकलाइ बाँदर र बँदेलले हैरानी
TOP STORIES

चपौलीका कृषकलाइ बाँदर र बँदेलले हैरानी

बुधबार, असार ११, २०८२
भुपेन्द्र र सुदेन बेलायत जाने
TOP STORIES

भुपेन्द्र र सुदेन बेलायत जाने

मङ्लबार, असार १०, २०८२
मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
FEATURED

मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने

मङ्लबार, असार १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.