Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, December 21, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आगामी आर्थिक वर्षका लगि १८ खर्ब ६० अर्ब ३० करोड घोषणा

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ १६, २०८१
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
आगामी आर्थिक वर्षका लगि १८ खर्ब ६० अर्ब ३० करोड घोषणा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लगि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन् ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । यसमा चालु तर्फ ११ खर्ब ४० अर्ब ६६ र पुँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । यस्तै, वित्तीय व्यवस्थापतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ रहेको पुनले जानकारी गराए ।

You might also like

मिस्टर महानगर शारीरिक सुगठनको तयारी

रुविन र इभानालाई स्वर्ण

प्रविधि प्रयोगमार्फत हुने लैङ्गिक हिंसा बाट बालबालिका र किशोर किशोरीलाई संरक्षण गर्न तत्काल कदम चाल्न सरोकारवालाको आग्रह

यस्तै, प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने रकम ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ छ । आगामी आर्थिक वर्षमा सरकारले राजश्व १२ खर्ब ६० अर्ब ३० करोड उठाउनले लक्ष्य लिएको छ । यस्तै, आन्तरिक ऋण ३ खर्ब ३० अर्ब, वैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड र वेदेशिक अनुदान ५२ अर्ब ३३ करोड रहेको छ ।

Related

Previous Post

मर्यादित महिनावारी बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्छ: मन्त्री चौधरी  

Next Post

आजदेखि जेठ २० गतेसम्म किम्फ महोत्सव हुदै

Sambridinews

Sambridinews

Related Posts

मिस्टर महानगर शारीरिक सुगठनको तयारी
TOP STORIES

मिस्टर महानगर शारीरिक सुगठनको तयारी

by Sambridinews
शनिबार, पुस ५, २०८२
रुविन र इभानालाई स्वर्ण
TOP STORIES

रुविन र इभानालाई स्वर्ण

by Sambridinews
शनिबार, पुस ५, २०८२
प्रविधि प्रयोगमार्फत हुने लैङ्गिक हिंसा बाट बालबालिका र किशोर किशोरीलाई संरक्षण गर्न तत्काल कदम चाल्न सरोकारवालाको आग्रह
FEATURED

प्रविधि प्रयोगमार्फत हुने लैङ्गिक हिंसा बाट बालबालिका र किशोर किशोरीलाई संरक्षण गर्न तत्काल कदम चाल्न सरोकारवालाको आग्रह

by Sambridinews
शनिबार, पुस ५, २०८२
लेमन ट्री होटल्स अब बन्दीपुरमा, १५ वर्षे फ्रेन्चाइजी सम्झौतासँगै अन्तर्राष्ट्रिय पर्यटनको ढोका खुल्यो
FEATURED

लेमन ट्री होटल्स अब बन्दीपुरमा, १५ वर्षे फ्रेन्चाइजी सम्झौतासँगै अन्तर्राष्ट्रिय पर्यटनको ढोका खुल्यो

by Sambridinews
शनिबार, पुस ५, २०८२
नेकपाले काठमाडाैंमा एकता सभा गर्दै
FEATURED

नेकपाले काठमाडाैंमा एकता सभा गर्दै

by Sambridinews
शनिबार, पुस ५, २०८२
Next Post
आजदेखि जेठ २० गतेसम्म किम्फ महोत्सव हुदै

आजदेखि जेठ २० गतेसम्म किम्फ महोत्सव हुदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।

प्रतिनिधि सभा उपसभामुख चयनका लागि शुक्रबार मनाेनय दर्ता

शुक्रबार, माघ ६, २०७९
कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्दा, ५ जनाको मृत्यु

कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्दा, ५ जनाको मृत्यु

बुधबार, फाल्गुन २३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मिस्टर महानगर शारीरिक सुगठनको तयारी
TOP STORIES

मिस्टर महानगर शारीरिक सुगठनको तयारी

शनिबार, पुस ५, २०८२
रुविन र इभानालाई स्वर्ण
TOP STORIES

रुविन र इभानालाई स्वर्ण

शनिबार, पुस ५, २०८२
प्रविधि प्रयोगमार्फत हुने लैङ्गिक हिंसा बाट बालबालिका र किशोर किशोरीलाई संरक्षण गर्न तत्काल कदम चाल्न सरोकारवालाको आग्रह
FEATURED

प्रविधि प्रयोगमार्फत हुने लैङ्गिक हिंसा बाट बालबालिका र किशोर किशोरीलाई संरक्षण गर्न तत्काल कदम चाल्न सरोकारवालाको आग्रह

शनिबार, पुस ५, २०८२
लेमन ट्री होटल्स अब बन्दीपुरमा, १५ वर्षे फ्रेन्चाइजी सम्झौतासँगै अन्तर्राष्ट्रिय पर्यटनको ढोका खुल्यो
FEATURED

लेमन ट्री होटल्स अब बन्दीपुरमा, १५ वर्षे फ्रेन्चाइजी सम्झौतासँगै अन्तर्राष्ट्रिय पर्यटनको ढोका खुल्यो

शनिबार, पुस ५, २०८२
नेकपाले काठमाडाैंमा एकता सभा गर्दै
FEATURED

नेकपाले काठमाडाैंमा एकता सभा गर्दै

शनिबार, पुस ५, २०८२
निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल
FEATURED

निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

शुक्रबार, पुस ४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In