Monday, July 7, 2025
Date
सोम, असार २३, २०८२
Mon, July 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभािगता

Sambridinews by Sambridinews
बिहिबार, चैत्र ८, २०८०
in FEATURED, TOP STORIES, खेलकुद
0
राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभािगता
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने


काठमाडौं । चैत्र ८, नेपाल भेटेरिनरी संघको आयोजनामा हुने राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभागिता रहने भएको छ । प्रोटिन रनको विभिन्न ८ विधामा ७ हजार १९ प्रतिस्पर्धीको सहभागिता रहने संयोजक डा। सितलकाजी श्रेष्ठले बिहीबार अन्तिम तयारी बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । शनिबार हुने प्रोटिन रनको राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकलम दाहालले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।
हाफ म्याराथनको पुरुषमा १ हजार २ सय ६६ र महिलामा १ सय ८२ खेलाडी दौड्ने छन् । पुरुष १० किलोमिटर दौडमा ३ हजार ८१ र महिला ५ किलोमिटर दौडमा १ हजार १ सय ६६ खेलाडी सहभागी हुने छन् । कक्षा १२ सम्मको पुरुष ५ किलोमिटर दौडमा ७ सय ९२ र महिला ३ किलोमिटर दौडमा ४ सय ७२ तथा व्हीलचेयरको पुरुषमा ४० र महिलामा २० खेलाडी सहभागी हुने छन् । सबै विधामा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशी १४ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा ९२५ प्रतिशत करसहित० रहेको छ ।
हाफ म्याराथनको पुरुष÷महिलामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाउने छन् । पुरुष १० किलोटिमर दौडमा पहिलोदेखि पाँचौं स्थानमा रहनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद प्राप्त गर्ने छन् । कक्षा १२ सम्मको महिला ३ किलोमिटरमा पहिलो हुने २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार, चौथोले ५ हजार र पाँचौंले २ हजार ५ सय नगद पुरस्कार पाउने छन् । बाँकी ४ विधामा पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार, तेश्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार नगद पुरस्कार जित्ने छन् । उपरोक्त आठै विधाको नगद पुरस्कार कर बाहेकको हो ।
प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मासात् गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यसाथ आयोजित प्रोटिन रनको यो तेश्रो संस्करण हो । प्रोटिन रनको विश्व भेटेरिनरी एसोसिएनका अध्यक्ष राफेल लागुइनले अवलोकन गर्ने छन् ।
पत्रकार सम्मेलनमा नेपाल भेटेरिनरी संघका अध्यक्ष डा। रामकृष्ण खतिवडा, संयोजक श्रेष्ठलगायतले प्रोटिन रनको टिर्सट पनि सार्वजनिक गरेका थिए । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ पुनः दशरथ रंगशालामै आएर टुंगिने छ ।
युनाइटेड स्टेट्स सोयबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी)को मुख्य प्रायोजन तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने दौड पशु सेवा विभाग र नेपाल दाना उद्योग संघअन्तर्गतका दाना उद्योगीहरुको विशेष सहयोगमा हुन लागेको आयोजकले जनाएको छ ।

Related

Previous Post

छुवाछूत तथा जातीय भेदभाव उन्मूलनमा सबै जिम्मेवार बनौँ

Next Post

सुन तस्करी प्रकरणमा जोडिएका माओवादी नेता कृष्णबहादुर महराको बयान सकियाे

Sambridinews

Sambridinews

Related Posts

मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

by Sambridinews
सोमवार, असार २३, २०८२
स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त
TOP STORIES

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

by Sambridinews
सोमवार, असार २३, २०८२
अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने
FEATURED

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

by Sambridinews
सोमवार, असार २३, २०८२
अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

by Sambridinews
आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

by Sambridinews
आइतवार, असार २२, २०८२
Next Post
माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेकाे छैन : महरा

सुन तस्करी प्रकरणमा जोडिएका माओवादी नेता कृष्णबहादुर महराको बयान सकियाे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

प्रचण्ड सरकारलाई दिएको समर्थन एमाले द्धारा फिर्ता

प्रचण्ड सरकारलाई दिएको समर्थन एमाले द्धारा फिर्ता

बिहिबार, असार २०, २०८१
मकवानपुरगढी हुदै काठमाडौं आउने सडक चैत १ देखि बैशाख १५ सम्म बन्द हुने

मकवानपुरगढी हुदै काठमाडौं आउने सडक चैत १ देखि बैशाख १५ सम्म बन्द हुने

सोमवार, फाल्गुन २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

सोमवार, असार २३, २०८२
स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त
TOP STORIES

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

सोमवार, असार २३, २०८२
अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने
FEATURED

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

सोमवार, असार २३, २०८२
अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.