Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

Sparrow SMS इन्टरप्राईजेज मेसेजिङ प्रदायकको रुपमा १४औं वार्षिकोत्सव मनाउँदै 

Sambridinews by Sambridinews
बुधबार, चैत्र ७, २०८०
in TOP STORIES, अर्थ, समाचार
0
Sparrow SMS इन्टरप्राईजेज मेसेजिङ प्रदायकको रुपमा १४औं वार्षिकोत्सव मनाउँदै 
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 चैत्र ७, Sparrow SMS एक इन्टरप्राईजेज मेसेजिङ प्रदायकले विगत १४ वर्ष देखि एसएमएस सेवा प्रदान गर्दै 

आएको छ। यस कम्पनीले सूचनामा सजिलो पहुँच पुर्‍याउन SMS मार्फत सस्तो र भरपर्दो प्रविधि विकास 

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

गरी साना तथा ठूला व्यवसायी, सरकारी र गैरसरकारी निकायलाई सुलभ रुपमा सेवा उपलब्ध गराउँदै 

आईरहेको छ। 

Sparrow SMS ले नेपालमा प्रतिवर्ष औसतमा २० करोड एसएमएस आदान प्रदान गर्दै आईरहेको छ।  

एसएमएस बाटै तरकारी बजारको थोक मूल्य थाहा पाउन सकिने, श्रम स्विकृतिको स्थिति सम्बन्धी सूचना 

एसएमएस मार्फत प्रदान गर्दे अत्यावश्यक पहुँच हुनगई छोटो समयमानै आवश्यक सूचनाहरु प्राप्त गर्न 

अत्यन्तै सहज भएको छ । उक्त सुविधाले दुर्गम क्षेत्रका किसानलाई आफ्नो जिल्लाका थोक 

खरिदकर्ताहरूबाट आफ्नो उत्पादनका लागि राम्रो मूल्यमा सम्झौता गर्न पनि अत्यन्तै सहयोग पुगेको थियो।   

यसका साथै लोडसेडिङ समयतालिका तथा स्कुले बालबालिकाको दिवा खाजा निगरानी प्लेटफर्म मार्पत 

सामाजिक हितका लागि Sparrow SMS ले प्रदान गर्दे आएको यस्ता परियोजनाले सामाजिक हितका लागि 

टेक्नोलोजीको मार्फतबाट भरपुर फाईदा पुगेको छ। 

यस १४ वर्षको अन्तरालमा Sparrow SMS ले  निकै महत्वपूर्ण सफलताहरु हसिल गरेको छ जस कारण 

सञ्चार क्षेत्रमा एक पथ प्रर्दशकको रुपमा आफ्नो स्थान कायम गर्दे आएको छ । यस कम्पनीको उत्कृष्ट 

उपलब्धिहरु मध्ये Viber Business र Whatsapp Messaging जस्ता प्रसिद्द अन्तराष्ट्रिय सञ्चार 

प्लेटफर्महरु नेपालमा भित्र्याएको छ । यस रणनीतिक सहकार्यले Sparrow SMS को विश्वव्यापी पहुँचलाई 

मात्र विस्तार गरको मात्रै छैन, यसले सिमारहित कनेक्टिभिटीलाई बढाउँदै विश्वभरका प्रयोगकर्ताहरुका 

लागि सञ्चार अनुभवलाई पनि समृद्ध बनाएको छ । 

अन्तराष्ट्रिय साझेदारीको अतिरिक्त, यस कम्पनीले एक परिवर्तनकारी संक्रमणकाल पार गरेको छ, यस 

कम्पनीले इन्टरप्राईजेज बिजनेस सञ्चार प्रदायकको रुपमा इन्टरप्राइज केन्द्रित सेवाले व्यवसायहरुलाई 

परिष्कृत सन्देश प्रवाह गर्दै ग्राहक संलग्नता र व्यापार वृद्धिलाई अत्यन्तै प्रभावकारी बनाउन सहयोग गरेको 

छ । 

यसबाहेक, यस कम्पनीले राष्ट्रिय र विश्वव्यापी उद्ममहरुको आवश्यकताहरु अनुरुप भरपर्दाे SMS प्लेटफर्म 

प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ । अत्याधुनिक प्रविधि र अनुपम विशेषज्ञताको साथ, यस 

कम्पनीले व्यवसायहरुलाई सञ्चार प्रक्रियाहरु सुव्यवस्थित गर्न, परिचालन दक्षतालाई अनुकुल गर्न प्रदान 

गरेको छ । 

“हामीले यस १४ओैँ कोसेढुङ्गा मनाउँदै गर्दा, म स्प्यारो एसएमएसको तर्फबाट यस सफलताको मुख्य पात्र 

हाम्रा ग्राहकवर्गहरू, साझेदारहरू तथा समर्पित कर्मचारीहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। 

हजुरहरूको विश्वास तथा सहयोगले हामीलाई यस सफलताको उचाई हासिल गर्न तथा नवीनताको हाम्रो 

यात्रा जारी राख्न प्रेरित अवश्य गर्नेछ। “

Related

Previous Post

रियलमी नार्जाे एन ५३ अब नयाँ भेरियन्टमा

Next Post

महिला फुटबल टोलीलाई १० लाख हस्तान्तरण

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
महिला फुटबल टोलीलाई १० लाख हस्तान्तरण

महिला फुटबल टोलीलाई १० लाख हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

बुधबार, कार्तिक ८, २०८०
पर्यटनको विकास संस्कृतिसँग जोडिएको छ : मन्त्री पाण्डे

पर्यटनको विकास संस्कृतिसँग जोडिएको छ : मन्त्री पाण्डे

मङ्लबार, साउन १४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In