Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

गायक भक्तराज आचार्यको पार्थिव शरीर आज अन्तिम श्रद्धान्जलिका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने : आजै अन्त्यष्टि

Sambridinews by Sambridinews
मङ्लबार, फाल्गुन १५, २०८०
in FEATURED, TOP STORIES
0
वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गायक भक्तराज आचार्यको पार्थिव शरीर आज (मंगलबार) अन्तिम श्रद्धान्जलिका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । बिहान ९ बजे आचार्यको पार्थिव शरीर प्रज्ञा प्रतिष्ठानाको प्रांगणमा राखिने जनाइएको छ ।

संगीतकर्मीहरूले आचार्यको सम्मानमा आज उनको गीत गाउनेछन् । सामूहिक रूपमा उनको गीत गाउने तयारी भइरहेको सापकोटाले जानकारी दिए ।

You might also like

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

दिउँसो १ बजेपछि अन्तिम श्रद्धान्जलिका लागि प्रज्ञा प्रतिष्ठानमा राखेपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ । र, हिन्दु संस्कारअनुसार आजै दाहसंस्कार गरिनेछ ।

८१ वर्षको उमेरमा आचार्यको हिजो निधन भएको थियो । बिरामी आचार्यलाई उपचारका लागि मेडिसिटी अस्पताल लैजाँदै गर्दा सोमबार दिउँसो निधन भएको थियो । गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्य लामो समयदेखि बिरामी थिए ।

३० वर्षदेखि उनको उपचार भइरहे पनि डेढ महिना अघिदेखि भने उनलाई रोगले च्यापेको थियो । रेडियो नेपालका जागिरे आचार्य ३० वर्ष अगाडिको दुर्घटनापछि गाउन नसक्ने अवस्थामा पुगेका थिए । जिव्रोमा समस्या देखिएपछि उनको स्वर नबुझिने भएको थियो । स्वरमा समस्या देखिएपछि उनको गायनयात्रा टुंगिएको थियो । त्यसपछि लामो समय उनी गीतसंगीतबाट टाढै रहेका थिए । उनले वर्षौंसम्म गीत समेत सुनेनन् भनिन्छ ।

आफ्नो स्वर नफर्किने निश्चित भएपछि उनले बजाउने हार्मोनियम दुई छोरा सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई हस्तान्तरण गरेका थिए । सत्य र स्वरुप नेपाली सुगम संगीतका स्थापित गायक हुन् ।

Related

Previous Post

स्कुटर चोरेकाे आरोपमा सर्लाहीका एक युवा पक्राउ

Next Post

आज पश्चिमी क्षेत्रमा हिमपातको सम्भावना

Sambridinews

Sambridinews

Related Posts

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प
FEATURED

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
पूर्वाधार विकास समितिको सभापतिमा सिन्धुलीका सांसद आशिष गजुरेल
TOP STORIES

पूर्वाधार विकास समितिको सभापतिमा सिन्धुलीका सांसद आशिष गजुरेल

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

आज पश्चिमी क्षेत्रमा हिमपातको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

“एनआईबिएल स्टेबल फण्ड (NIBL STABLE FUND)” का इकाईहरु बाँडफाँड सम्पन्न

“एनआईबिएल स्टेबल फण्ड (NIBL STABLE FUND)” का इकाईहरु बाँडफाँड सम्पन्न

बुधबार, माघ २४, २०८०
पत्रकार दिपेन्द्र शर्माको पुस्तक ‘युद्ध पत्रकारिता’ लोकार्पण

पत्रकार दिपेन्द्र शर्माको पुस्तक ‘युद्ध पत्रकारिता’ लोकार्पण

शनिबार, मंसिर १४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३
बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प
FEATURED

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बिहिबार, बैशाख ३, २०८३
पूर्वाधार विकास समितिको सभापतिमा सिन्धुलीका सांसद आशिष गजुरेल
TOP STORIES

पूर्वाधार विकास समितिको सभापतिमा सिन्धुलीका सांसद आशिष गजुरेल

बिहिबार, बैशाख ३, २०८३
हेटौंडा सिमेन्ट उद्योगले कोइला खरिद गर्न नसक्दा उत्पादन बन्द
FEATURED

काेइला सकिएपछि हेटाैँडा सेमेन्ट कारखाना बन्द

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In