Tuesday, July 15, 2025
Date
मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

टयाक्सी व्यवसायीको प्रदर्शन, विद्युतीय टयाक्सीमा भन्सार छुटका लागि सरकारसँग माग

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन ९, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
टयाक्सी व्यवसायीको प्रदर्शन, विद्युतीय टयाक्सीमा भन्सार छुटका लागि सरकारसँग माग
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । फागुन ९, टयाक्सी व्यवसायीहरुले सरकारविरुद्ध आन्दोलन शुरु गरेका छन् । आफूहरुलाई क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी नेपाल भित्र्याउने निर्णय सरकारले लिएको भन्दै उनीहरुले त्यसको बिरोधमा बुधवार काठमाडौंको तीनकुनेमा र्यालीसहितको बिरोधसभा आयोजना गरेका हुन् ।

१० लाख क्षतिपूर्ति दिएर मात्रै विद्युतीय टयाक्सी खरिद गर्ने प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्दै आफूहरुले बिरोधको कार्यक्रम शुरु गर्नुपरेको ट्याक्सी व्यवसायी स्वरोजगार मजदुर संघर्ष समितिका संयोजक राम थापाले बताए । उनले एक भारतीय कम्पनीको सेटिङमा सरकारले विद्युतीय टयाक्सी खरिद गर्ने निर्णय गरेर आफूहरुको बिचल्ली बनाएकाले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए ।

You might also like

घुस काण्डमा जाेडिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै

काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि

संघर्ष समितिले विद्युतीय टयाक्सी खरिदमा भन्सार छुट गर्न पनि सरकारलाई दबाब दिएको छ । उनीहरुले नेपाली पहिचान हुने गरी इम्बोष्ट नम्बर प्लेटको व्यवस्था गर्न, इन्स्योरेन्समा हुने झन्झटिलो प्रक्रिया हटाउन पनि सरकारसँग माग गरेका छन् ।

टयाक्सी व्यवसायीहरुले स्वस्थ प्रतिष्पर्धाको आधारमा टयाक्सी खरिद गर्न पाउनुपर्नेतर्फ पनि सरकारको ध्यानकर्षण गराएका छन् ।

Related

Previous Post

सिन्धुपाल्चोकमा बोलेरो जिप पल्टिँदा सवार दुईजनाको घटनास्थलमै मृत्यु

Next Post

ललिता निवासको जग्गा हप्ता दिन भित्र खाली गर्न काठमाडौं महानगरको निर्देशन

Sambridinews

Sambridinews

Related Posts

घुस काण्डमा जाेडिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
TOP STORIES

घुस काण्डमा जाेडिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

by Sambridinews
मङ्लबार, असार ३१, २०८२
बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै
FEATURED

बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै

by Sambridinews
सोमवार, असार ३०, २०८२
काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि
TOP STORIES

काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि

by Sambridinews
सोमवार, असार ३०, २०८२
इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो
FEATURED

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो

by Sambridinews
सोमवार, असार ३०, २०८२
भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा
TOP STORIES

भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा

by Sambridinews
सोमवार, असार ३०, २०८२
Next Post
ललिता निवासको जग्गा हप्ता दिन भित्र खाली गर्न काठमाडौं महानगरको निर्देशन

ललिता निवासको जग्गा हप्ता दिन भित्र खाली गर्न काठमाडौं महानगरको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

जब स्वास्थ्यकर्मीले विरामी घर पुर्याइदिए

जब स्वास्थ्यकर्मीले विरामी घर पुर्याइदिए

मङ्लबार, असार २५, २०८१
वसन्तपुर दरबार क्षेत्रमा गाईजात्रा मनाइँदै

वसन्तपुर दरबार क्षेत्रमा गाईजात्रा मनाइँदै

शुक्रबार, भदौ १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

घुस काण्डमा जाेडिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
TOP STORIES

घुस काण्डमा जाेडिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

मङ्लबार, असार ३१, २०८२
बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै
FEATURED

बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै

सोमवार, असार ३०, २०८२
काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि
TOP STORIES

काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि

सोमवार, असार ३०, २०८२
इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो
FEATURED

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो

सोमवार, असार ३०, २०८२
भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा
TOP STORIES

भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा

सोमवार, असार ३०, २०८२
प्रतिनिधि सभा बैठक जारी
TOP STORIES

प्रतिपक्ष दलका नेता प्रचण्डले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने

सोमवार, असार ३०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.