Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

द कोका–कोला फाउन्डेसनले ग¥यो कालिटार सस्टेनेबल प्रोजेक्टको सफलतापूर्वकहस्तान्तरण

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन ७, २०८०
in TOP STORIES, अर्थ, समाचार
0
द कोका–कोला फाउन्डेसनले ग¥यो कालिटार सस्टेनेबल प्रोजेक्टको सफलतापूर्वकहस्तान्तरण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कालिटारका बासिन्दाहरूलाई दिगो पानीको समाधान उपलब्ध गराउने उद्देश्यका साथ द कोका–कोला फाउन्डेसनले वाटरएड, गोदावरी नगरपालिका र सिआइयुडीसँगको साझेदारीमा कालिटार सस्टेनेबल वाश प्रोजेक्टको सफल हस्तान्तरणको गरेको छ ।
काठमाडौँ, फागुन :द कोका–कोला फाउन्डेसनले वाटरएड नेपाल, गोदावरी नगरपालिका र सिआइयुडीसँगको सहकार्यमा गोदावरी नगरपालिका वडा नम्बर ६ मा अवस्थिते कालिटार सस्टेनेबल वाश प्रोजेक्ट सफलतापूर्वक हस्तान्तरण गरेकोे छ । यस परियोजनाले समुदायमा सुरक्षित, पर्याप्त र सुलभ खानेपानी पु¥याउने र मानिसहरूको सरसफाइ व्यवहारमा पनि सुधार गर्ने लक्ष्य राखेको छ । फागुन ३ गतेका दिन वडा नम्बर ६ का अध्यक्ष श्री विष्णुमान महर्जन ज्युको हातबाट औपचारिक हस्तान्तरण समारोह सम्पन्न भएको थियो ।
साथै पूर्व अर्थमन्त्री तथा ललितपुर १ का प्रतिनिधी सभा सासंद श्री उदय शमशेर राणा ज्युले कार्यक्रमको प्रमुख अतिथिको भूमिका निर्वाह गर्नुभएको थियो ।
उक्त परियोजना मुख्य रूपमा तीनवटा प्रमुख उद्देश्यहरूमा केन्द्रित छ । पहिलो, यस क्षेत्रमा २ वटा इन्टेक जडान गर्ने, २ वटा रिजरभ्वोएर ट्यांकीको अपग्रेड गर्ने, २७६६ मिटर प्रसारण लाइन बिछ्याउने, १४८ घरधुरी र तीनवटा मन्दिरमा पानीको मिटर जोड्न ३७०२ मिटर पाइप जडान गर्दै यहाँको खानेपानी प्रणालीको बृहत् पुनःस्थापना गर्ने हो । यस परियोजनाको दोस्रो उद्धेश्य भनेको उक्त समुदायको सरसफाइ अभ्यासहरूमा परिवर्तन ल्याउने हो । अन्तमा, यहाँका प्रयोगकर्ताहरुको क्षमता वृद्धि गरी समुदाय भित्र स्वच्छ व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने हो ।
२०१५ को विनाशकारी भूकम्पपछि लेलेका बासिन्दाले धेरै चुनौतीहरूको सामना गर्नु परेको थियो । धेरै पानीका मुहानहरु सुकेको थियो भने अव्यवस्थित सडक निर्माणले स्रोतहरूलाई थप हानि पु¥याउने पहिरो निम्त्यायएर स्थितिलाई झनै बिगारेको थियो । द कोका–कोला फाउन्डेसनले यस समुदायको लागि सुरक्षित पानीको पहुँचमा सुधार ल्याउनका लागि पूर्वाधारको पुनःनिर्माणमा सहयोग गरिरहेको छ ।
साथमा अर्को चरण स्वीकृति पाएर कोका–कोलाले यस क्षेत्रमा परियोजनालाई थप विस्तार गर्ने भएको छ ।
द कोका–कोला फाउन्डेसनका अध्यक्ष सादिया माड्सब्जर्ग ज्युले यस परियोजनाको लागि उत्साह व्यक्त गर्दै भन्नुभयो, “यो परियोजनाले हाम्रो दिगो समुदायहरू सिर्जना गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएको छ । खानेपानीको पूर्वाधार विकास, सरसफाइ र सकारात्मक व्यवहार परिवर्तनलाई प्रवर्धन गरी हामीले समुदायको भलाइमा दिगो र अर्थपूर्ण प्रभाव पार्ने लक्ष्य राखेका छौँ । स्वच्छ पानी सामुदायिक स्वास्थ्यको लागि आधारभूत आवश्यकता हो र यसका लागि सकारात्मक परिवर्तन ल्याउने पहलहरू गर्न पाउँदा हामी गर्वको अनुभूति राख्दर्छौं ।”
उक्त हस्तान्तरण कार्यक्रममा गोदावरी नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष विष्णुमान महर्जन ज्युले कृतज्ञता व्यक्त गर्दै भन्नुभयो, “यस परियोजनाको सफलता र यसले हाम्रा बासिन्दाहरूमा सकारात्मक प्रभाव पारेकोमा म धेरै नै हर्षित छु । द कोका–कोला फाउन्डेसन, वाटरएड र सिआइयुडीलाई यस अमूल्य योगदानका लागि म हाम्रो समुदायको तर्फबाट हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छु । हामी भविष्यमा पनि कोका–कोला फाउन्डेसनबाट हाम्रो समुदायको लागि यस्तै सहयोगको अपेक्षा गर्दछौं ।”
उक्त कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व अर्थमन्त्री श्री उदय शमशेर राणा ज्युले परियोजनाको प्रशंसा गर्दै भन्नुभयो, “हाम्रो समुदायमा सकारात्मक परिवर्तन ल्याउन द कोका–कोला फाउन्डेसन, वाटरएड र सिआइयुडीले गरेको पहलको म हार्दिक कदर गर्दछु । स्वच्छ पानी पिउन पाउनु नागरिकको मौलिक अधिकार हो र यस्ता पहलहरूले नै हाम्रो समुदायको कल्याणमा महत्वपूर्ण योगदान पु¥याउँछन् ।”
द कोका–कोला फाउन्डेसनले विश्वभरका समुदायहरूमा सकरात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ स्वच्छ पानीमा दिगो पहुँच, क्लाइमेट रेजिलियन्सको निर्माण, सर्कुलर इकोनोमीको प्रवर्धन, आर्थिक सशक्तिकरण र प्राकृतिक प्रकोपहरूमा राहत प्रदान जस्ता पहलहरु गर्दै आएको छ । जलस्रोतमा समुदायको पहुँच, प्रवर्धन, संरक्षण तथा बहु–उपयोगिका सुनिश्चित गन द कोका–कोला फाउन्डेसनको उद्देश्यहरूमा समर्थन जनाउँदै डब्लु डब्लु एफले पनि नेपाल सरकारसँग सहकार्य गरी वेटल्यान्ड निर्माण, खानेपानी पुनःपूर्तिमा सहयोग तथा स्थानीय समुदायको क्षमता अभिवृद्धिको उद्देश्य राखी दृढ रुपमा अगाडि बढ्दै गरेको छ ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

Related

Previous Post

हिमालयन रिइन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन

Next Post

विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सिकाउँदै

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सिकाउँदै

विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सिकाउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

शुक्रबार, पुस २०, २०८०
२२औं आइटिएफ विश्व च्याम्पियनसिपमा चार खेलाडी

२२औं आइटिएफ विश्व च्याम्पियनसिपमा चार खेलाडी

बिहिबार, साउन ३२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In