Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

फिफ्टिन्स रग्वी च्याम्पियनसिपमा विदेशी खेलाडी

Sambridinews by Sambridinews
शुक्रबार, फाल्गुन ४, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
फिफ्टिन्स रग्वी च्याम्पियनसिपमा विदेशी खेलाडी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,फागुन ४, नेपाल रग्बी संघको आयोजनामा यहि फागुन ६ गते देखि १२ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा ’फिफ्टिन्स रग्वी च्याम्पियनसिप २०८०’ को आयोजना हुने भएको छ ।

प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी खेलकुद क्लब, एपीएफ क्लब र गोर्खाली रग्बी क्लबले सहभागिता जनाउने भएको छ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ।

उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब र नेपाल प्रहरी खेलकुद क्लब भिड्ने भएका छन् भने दोस्रो खेलमा एपीएफ क्लब नेपाल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता फागुन ६ गते, ९ गते र १२ गते सञ्चालन हुनेछ।

राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेतालाई संघले यस वर्षदेखि रनिङ ट्रफी प्रदान गर्न लागेको संघका अध्यक्ष दीपक देवकोटाले बताए।

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछ। साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ पाउनेछ।

सहभागी टिमलाई रग्वी प्रशिक्षक विजेलाश सनले एक महिना अघि देखिनै प्रशिक्षण गरिरहेको पत्रकार सम्मेलनमा बताइयो।

विदेशी खेलाडी

नेपाल रग्बी संघले हरेक वर्ष आयोजना गर्ने प्रतियोगिताको यो पाँचौं सस्करण हो। यसअघिको चारवटै संस्करण त्रिभुवन आर्मी क्लबले जितेको थियो।

निकै रोमाञ्चक रुपमा टुंगिएको सो प्रतिस्पर्धामा त्रिभुवन आर्मीले अन्तिम सेकेन्डमा ’ट्राइ’ गर्दै गोर्खाली क्लबलाई पराजित गरेको थियो।

तर यसपाली गोर्खाली क्लबले ट्रफी जित्ने गरी तयारी गरेको टिम कप्तान विक्रम पुरीले बताए।

उनले भने, “ यसपाली च्याम्पियन हुने लक्ष्यका साथ तयारी गरेका छौं। हामी त्यो लक्ष्यमा पुग्छौं।

त्यसका लागि गोर्खाली क्लबले ५ विदेशी खेलाडीहरुलाई बोलाएको गोर्खाली क्लबका मेनेजर सुरेन्द्र कुंवरले बताए।

उनका अनुसार गोर्खाली प्रतियोगिता खेल्न जापान, भारत र इङ्ग्याण्डका खेलाडी नेपाल आइसकेका छन् भने दुई खेलाडी आउने क्रममा छ।

नेपाल रग्बी संघका कोषाध्यक्ष दीपक अधिकारीले प्रतियोगितामा ५ विदेशी राख्न पाउने र त्यसमा एक पटकमा ३ खेलाडी मैदान प्रवेश गर्न पाउने नियम बनाइएको बताए। पत्रकार सम्मेलनमा सहभागि चारवटै टोलीले तयारी गरेको बताएका थिए।

प्रतियोगितापछि राष्ट्रिय टिम निर्माण गर्ने नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले बताए।

उनका अनुसार नेपालले बंगलादेशसंग रग्बी १५ को दुई देशिय प्रतियोगिता खेल्न नेपाल निम्त्याउन लागिएको छ। उक्त प्रतियोगिता आगामी बैशाख महिनामा गर्ने योजना बनाइएको उनले बताए ।

Related

Previous Post

ललितपुरको बालकुमारीमा भएको घटनाको मुख्य जिम्मेवार मन्त्री प्रकाश ज्वाला

Next Post

नेपाल मेडिकल कलेजले माग गर्यो भारी मात्रामा विशेषज्ञ चिकित्सक

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
नेपाल मेडिकल कलेजले माग गर्यो भारी मात्रामा विशेषज्ञ चिकित्सक

नेपाल मेडिकल कलेजले माग गर्यो भारी मात्रामा विशेषज्ञ चिकित्सक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुनपर्ने सत्तागठबन्धनकाे निस्कर्ष

कोशी प्रदेश सरकार गठनबारे माओबादी र कांग्रेस बीच छलफल

शनिबार, साउन १३, २०८०
डेँगू विरुद्ध सचेत रहन मेयर बालेनको आग्रह

मेयर बालेन विरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाइ हुँदै

सोमवार, असार ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In