Sunday, June 8, 2025
Date
शनि, जेष्ठ २५, २०८२
Sat, June 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

नोर्बुलाई सातौं डान

Sambridinews by Sambridinews
शुक्रबार, फाल्गुन ४, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
नोर्बुलाई सातौं डान
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

भक्तपुरमा पनि मेलम्चिको पानी

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा


काठमाडौं । तेक्वान्दोका वरिष्ठ प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक नोर्बु लामाले विश्व तेक्वान्दो मुख्यालय कुकिवानबाट सातौं डानको प्रमाणपत्र लिएका छन् । करिब चार दशकदेखि तेक्वान्दोमा क्रियाशील नोर्बुलाई नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले कुकिवानले पठाएको सातौं डानको प्रमाणपत्र प्रदान गरेका छन् ।
नोर्बुले सातौं डानको परीक्षा नेपालमै दिएका थिए । नेपाल तेक्वान्दो संघद्वारा लिइएको परीक्षा उतीर्ण गरेपछि मात्रै उनले कुकिवानबाट सातौं डान पाएका हुन् । तेक्वान्दो संघले लिएको सातौं डानको ग्रेडिङसँगै पुम्से र ग्योरोगीको तीन वटा भिडियो तथा थेसिस कुकिवानमा बुझाउनुपर्ने प्रावधान छ । कुकिवानले भिडियोको विश्लेषण र थेसिस अध्ययन गरेर नोर्बुलाई सातौं डानको प्रमाणपत्र दिएको हो ।
काभ्रेको मदनकुडारीका नोर्बुले २०४३ सालमा १३ वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेका हुन् । राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ प्रशिक्षक उनले २०५० सालदेखि स्युचाटार तेक्वान्दो डोजाङ सञ्चालन गर्दै आएका छन् । स्युचाटार डोजाङले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको छ । उनी ग्योरोगी, पुम्से र डेमोस्ट्रेसन विधाका अन्तर्राष्ट्रिय रेफ्री हुन् । पुम्सेको भने उनी सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री हुन् । उनले सन् २०२० मा पुम्सेको सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री बनेका थिए । उनले विभिन्न मुलुकमा भएको अन्तर्राष्ट्रिय रेफ्री रिफ्रेसर कोर्समा सहभागिता जनाउनुका साथै अस्ट्रेलियालगायतका राष्ट्रमा भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा अफिसियल रेफ्री जर्जको भूमिका निर्वाह गरेका थिए ।

Related

Previous Post

सिन्धुलीमा शुक्रबार भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

Next Post

ललितपुरको बालकुमारीमा भएको घटनाको मुख्य जिम्मेवार मन्त्री प्रकाश ज्वाला

Sambridinews

Sambridinews

Related Posts

आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
Next Post
बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

ललितपुरको बालकुमारीमा भएको घटनाको मुख्य जिम्मेवार मन्त्री प्रकाश ज्वाला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

आज पश्चिमी क्षेत्रमा हिमपातको सम्भावना

मङ्लबार, फाल्गुन १५, २०८०
महासघंकाे साधारणा सभा सुर्खेतमा :राष्ट्रपतिद्वारा उद्घाटन

महासघंकाे साधारणा सभा सुर्खेतमा :राष्ट्रपतिद्वारा उद्घाटन

शुक्रबार, पुस ८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

शनिबार, जेष्ठ २५, २०८२
विकास बजेट सधै बाडिचुडी लुड्याउने
विचार

विकास बजेट सधै बाडिचुडी लुड्याउने

शनिबार, जेष्ठ २५, २०८२
निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन महानगरको आग्रह
स्थानीय तह

सूर्यविनायक नगरपालिकाले विद्यालयलाई छात्रवृत्ति वितरण गर्न आग्रह

शनिबार, जेष्ठ २५, २०८२
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

शनिबार, जेष्ठ २५, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

शुक्रबार, जेष्ठ २४, २०८२
राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

शुक्रबार, जेष्ठ २४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.