Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, March 5, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बुधबार काठमाडाैँ सहित धेरै स्थानमा फाटफुट वर्षा हुने सम्भावना

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन २, २०८०
in FEATURED, समाचार
0
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सूदुरपश्चिममा भने वर्षाको सम्भावना कम छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

You might also like

जेनजी आन्दोलनले एमाले कांग्रेसको सरकार विस्तापितसँगै नयाँ नेतृत्व छान्न आज देशभरी निर्वाचन

असान्दर्भिक सूचनाकाे विश्वास नगर्न नेपाली सेनाकाे अपिल

७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय

दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

माैसमविद विनाेद पाेख्रेलले बुधबार देशभरीनै बदलि हुने साथै, हिमाली र पुर्बी तराइमा वर्षाको सम्भावना रहेकाे बताएका छन् । काठमाडौँ लगायत पहाडी भेगमा वर्षाको थोरै सम्भावना रहेकाे पाेख्रेलले उल्लेख गरेका छन् ।

Related

Previous Post

आज सरस्वतीको पूजा आराधना गरी मनाइँदै

Next Post

इ भी नेपाल मोटर्स प्रा लि लेल्यायो भ्यालेन्टाइन सुनौलो स्किम योजना

Sambridinews

Sambridinews

Related Posts

दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने
FEATURED

जेनजी आन्दोलनले एमाले कांग्रेसको सरकार विस्तापितसँगै नयाँ नेतृत्व छान्न आज देशभरी निर्वाचन

by Sambridinews
बिहिबार, फाल्गुन २१, २०८२
सैनिक हिरासतमा रहेका सैनिक अधिकृतलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
FEATURED

असान्दर्भिक सूचनाकाे विश्वास नगर्न नेपाली सेनाकाे अपिल

by Sambridinews
बुधबार, फाल्गुन २०, २०८२
७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय
FEATURED

७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय

by Sambridinews
बुधबार, फाल्गुन २०, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
इ भी नेपाल मोटर्स प्रा लि लेल्यायो भ्यालेन्टाइन सुनौलो स्किम योजना

इ भी नेपाल मोटर्स प्रा लि लेल्यायो भ्यालेन्टाइन सुनौलो स्किम योजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सरकारले मूल्य नतोक्दा सस्तोमा उखु बेच्दै किसान

सरकारले मूल्य नतोक्दा सस्तोमा उखु बेच्दै किसान

आइतवार, मंसिर १७, २०८०
माइतीघरमा जारी निषेधाज्ञा हटाउनमा माग गर्दै नेविसंघको प्रर्दशन

माइतीघरमा जारी निषेधाज्ञा हटाउनमा माग गर्दै नेविसंघको प्रर्दशन

आइतवार, माघ ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू
TOP STORIES

दोलखाको मालुमा राेकिएकाे मतदान सूचारू गर्न प्रयास थालिदै

बिहिबार, फाल्गुन २१, २०८२
दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने
FEATURED

जेनजी आन्दोलनले एमाले कांग्रेसको सरकार विस्तापितसँगै नयाँ नेतृत्व छान्न आज देशभरी निर्वाचन

बिहिबार, फाल्गुन २१, २०८२
निर्वाचन आचारसंहिता उल्लंङन गरेका टिकटकर रतन कार्कीसँग प्रहरीकाे साेधपुछ
TOP STORIES

निर्वाचन आचारसंहिता उल्लंङन गरेका टिकटकर रतन कार्कीसँग प्रहरीकाे साेधपुछ

बुधबार, फाल्गुन २०, २०८२
सैनिक हिरासतमा रहेका सैनिक अधिकृतलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
FEATURED

असान्दर्भिक सूचनाकाे विश्वास नगर्न नेपाली सेनाकाे अपिल

बुधबार, फाल्गुन २०, २०८२
७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय
FEATURED

७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय

बुधबार, फाल्गुन २०, २०८२
चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In