Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी

Sambridinews by Sambridinews
शनिबार, माघ २७, २०८०
in FEATURED, खेलकुद
0
नेपाल चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

माघ २७, काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा भएको मैत्रीपूर्ण खेलमा नेपाली युवा टोली विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार भएको खेलमा नेपाली यू-२३ टोलीले चिनिया छिङ हाई युसुको युवा टोलीलाई ५-१ ले पराजित गरेको हो ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

नेपालका लागि समिर तामाङले दुई गोल गरे । उनले ३९औं र ३४औं मिनेटमा गोल गरे । यस्तै सञ्जीव विष्टले दोस्रो, छिरिङ लामाले ६३औं र निराजन धामीले ७५ औं मिनेटमा गोल गरे ।

युथ टोली भएपनि नेपाली टोलीमा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु रहेकोले नेपालले विपक्षीलाई पूर्ण रुपमा दबाबमा राखेको थियो । जसमा मनिष डाँगीले नेपालको कप्तानी गरेका थिए । यस्तै राष्ट्रिय टिमका आयुष घलान, छिरिङ लामा, लकेन लिम्बु, उत्सव राई पनि खेलेका थिए ।

नेपालस्थित चिनियाँ राजदुताबास, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यो खेल भएको छ । खेलअघि र हाफ टाइमको बेलामा विभिन्न सांस्कृतिक कार्यक्रमसहितको प्रस्तुती समेत देखाइएको थियो ।

सन् १९९५ मा चीनको सिनियर टोलीले नेपालमा आएर खेलेको थियो । त्यसयता चीनको कुनै पनि टोली दशरथ रङ्गशालामा आएर खेलेको यो पहिलो पटक हो ।

Related

Previous Post

क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल विजयी

Next Post

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो न्यून ब्याजदरमा ‘मेरो घर कर्जा’ योजना

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज
FEATURED

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
Next Post
राष्ट्रिय वाणिज्य बैंकले ल्यायो न्यून ब्याजदरमा ‘मेरो घर कर्जा’ योजना

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो न्यून ब्याजदरमा ‘मेरो घर कर्जा’ योजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

उच्च अदालत पाटनले काठमाडौं महानगरले अघि बढाएको टुकुचा उत्खननमा रोक

नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेकाकाे निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ स्थगित

बिहिबार, कार्तिक २३, २०८०
लगानीको वातावरण बिग्रन नदिऔं : अध्यक्ष ढकाल

लगानीको वातावरण बिग्रन नदिऔं : अध्यक्ष ढकाल

शनिबार, अशोज ४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In