Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, February 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सरकारले भन्सारमा अलपत्र सवारीसाधन भित्र्याउदै

Sambridinews by Sambridinews
बुधबार, माघ २४, २०८०
in FEATURED, TOP STORIES
0
सरकारले भन्सारमा अलपत्र सवारीसाधन भित्र्याउदै
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

२३ माघ, काठमाडौं । विभिन्न समयमा भन्सारमा ल्याएर जाँचपास नगरेका साना सवारी साधन नेपाल भित्राउन सरकारले ताकेता सुरु गरेको छ ।

विभागले विभिन्न कम्पनीले भन्सारसम्म ल्याएका गाडी नेपाल भित्राउन कम्पनीहरुसँग ताकेता सुरु गरेको हो । कुनै पनि वस्तु ६० दिनभित्र भन्सार जाँचपास नगरे जफत गरी लिलामी प्रक्रियामा जाने नियम छ ।

You might also like

आजबाट कार्यालय समय १ घण्टा बढ्यो

आजबाट स्वस्थानी व्रत कथा समापन

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन

तर, सवारी साधनको हकमा भने केही लचिलो बनेर प्रक्रियागत रुपमै भित्राउन पहल थालिएको बताइएको छ । क

यसरी ताकेता गर्दा समेत गाडीहरु नभित्रिएमा भने जफत र लिलामी प्रक्रियामा जाने जनाइएको छ सामान्यतया सवारी साधनलाई जफत गरी लिलामी प्रक्रियामा लैजानु भन्दा कर लिएर भित्राउँदा सरकारलाई फाइदा हुन्छ ।

कुन–कुन भन्सारमा छन् जाँचपास नभएका गाडी ?

भन्सार विभागका अनुसार वीरगञ्ज, भैरहवा, रसुवागढी र चोभरमा धेरै गाडी थुप्रिएका छन् । यस्ता गाडीको संख्या २ हजार भन्दा बढी रहेको जनाइएको छ ।

उनका अनुसार व्यवसायीले बजारमा माग नभएको भन्दै यार्डमा ल्याएका सवारी साधन समेत भित्राउन आनाकानी गरेका हुन् । अर्कोतर्फ यस वर्ष विद्युतीय सवारी साधनको माग बजारमा बढी छ । सोही अनुसार विद्युतीय सवारी साधन भित्रने क्रम समेत उत्तिकै रहेको जनाइएको छ ।

भन्सार विभाग मातहतका विभिन्न कार्यालयले जफत गरेका मालवस्तुको लिलामी प्रक्रियालाई यतिबेला तीव्रता दिएका छन् ।

Related

Previous Post

नेपाल लाइफ इन्स्योरेन्सकाे खुद नाफा १२.८ प्रतिशत

Next Post

ठगी मुद्दामा पक्राउ परेका व्यापारी अरुण चौधरीसहित ३ रिहा

Sambridinews

Sambridinews

Related Posts

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
TOP STORIES

आजबाट कार्यालय समय १ घण्टा बढ्यो

by Sambridinews
आइतवार, माघ १९, २०८२
आजबाट स्वस्थानी व्रत कथा समापन
FEATURED

आजबाट स्वस्थानी व्रत कथा समापन

by Sambridinews
आइतवार, माघ १९, २०८२
यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन
TOP STORIES

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन

by Sambridinews
शनिबार, माघ १८, २०८२
NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर
FEATURED

NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर

by Sambridinews
शनिबार, माघ १८, २०८२
निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल
FEATURED

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

by Sambridinews
शनिबार, माघ १८, २०८२
Next Post
पक्राउ परेका व्यापारी चौधरी र प्रमुख थापालाई ४ दिन हिरासतमा राख्न अनुमति

ठगी मुद्दामा पक्राउ परेका व्यापारी अरुण चौधरीसहित ३ रिहा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्या आरोपी पक्राउ

बिहिबार, मंसिर १३, २०८१
बिहीबारदेखि तीन दिने आइसिटी मेला आयोजना गर्दै भिरिञ्ची कलेज, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने

बिहीबारदेखि तीन दिने आइसिटी मेला आयोजना गर्दै भिरिञ्ची कलेज, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने

आइतवार, मंसिर २२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
TOP STORIES

आजबाट कार्यालय समय १ घण्टा बढ्यो

आइतवार, माघ १९, २०८२
आजबाट स्वस्थानी व्रत कथा समापन
FEATURED

आजबाट स्वस्थानी व्रत कथा समापन

आइतवार, माघ १९, २०८२
यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन
TOP STORIES

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन

शनिबार, माघ १८, २०८२
NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर
FEATURED

NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर

शनिबार, माघ १८, २०८२
निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल
FEATURED

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

शनिबार, माघ १८, २०८२
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
TOP STORIES

गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि

शनिबार, माघ १८, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In