Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल टेलिकमको मूल्य १० प्रतिशत बृद्धि

Sambridinews by Sambridinews
सोमवार, माघ २२, २०८०
in TOP STORIES, अर्थ
0
नेपाल टेलिकमको सजिलो प्रिपेड कम्बो अफर
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२२ माघ, काठमाडौं । सोमबार सेयर बजारमा नेपाल टेलिकमको मूल्य अकस्मात् १० प्रतिशत बढेको छ । टेलिकमको मूल्यमा आएको उच्च वृद्धिले अन्य समूह सबैभन्दा धेरै ४.६८ प्रतिशत बढ्यो भने समग्र बजारको वृद्धिमा पनि योगदान पुग्यो ।

कम्पनीले २० औं वार्षिकोत्सव मनाउँदै गर्दा कारोबारको अन्तिम समयतिर एउटै ब्रोकर कम्पनीमार्फत धेरै सेयर खरिद भएको देखिएको छ । जसले गर्दा मूल्य पनि अन्तिम समयमा मात्रै १० प्रतिशत बढ्यो । नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८)मार्फत अन्तिम समयमा टेलिकमको धेरै सेयर खरिद भएको नेप्सेको फ्लोरसिटमा देखिन्छ ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

अघिल्लो दिन कारोबार बन्द हुँदा टेलिकमको सेयर मूल्य प्रतिकित्ता ८६५ रुपैयाँमा थियो । सोमबार ८७० रुपैयाँमा पहिलो कारोबार भए पनि कारोबार भइरहँदा न्यूनतम मूल्य ८६५ रुपैयाँ १० पैसासम्म झरेको थियो । अन्ततः बन्द हुँदा भने कम्पनीको मूल्य प्रतिकित्ता ९५१ रुपैयाँ ५० पैसा पुग्यो ।

१८ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको सर्वसाधारण समूहमा जारी सेयर भने निकै न्यून छ । जम्मा ८.४७ प्रतिशत अर्थात् १ करोड ५२ लाख ४६ हजार कित्ता सेयर सर्वसाधारण समूहको छ । यहीं सेयर मात्रै बजारमा कारोबार हुने गर्छ ।

बाँकी ९१.५३ प्रतिशत सेयर सरकारी स्वामित्वको हो । कम्पनीले सेयरधनीलाई दिने लाभांशमा ४० प्रतिशतको सीमा घटाएको छैन । यसको प्रतिफल अन्यभन्दा राम्रो देखिन्छ।

Related

Previous Post

फागुन १ गतेदेखि क्यूआर कोड प्रविधिको सवारी लाइसेन्स वितरण गरिदै

Next Post

सोमबार नेप्से परिसूचक दोहोरो अंकले बृद्धि

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
शुक्रबार हुदै आएको सेयर कारोबार बन्द हुने

सोमबार नेप्से परिसूचक दोहोरो अंकले बृद्धि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ग्लोबल आइएमई क्यापिटलको सीइओमा लुइँटेल नियुक्त

ग्लोबल आइएमई क्यापिटलको सीइओमा लुइँटेल नियुक्त

बुधबार, माघ ३, २०८०
राष्ट्रिय फोटो पत्रकार समूह झापाका अध्यक्ष बिमली सम्मानित

राष्ट्रिय फोटो पत्रकार समूह झापाका अध्यक्ष बिमली सम्मानित

मङ्लबार, बैशाख २२, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In