Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, July 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भ्याली पब्लिकमा इन्डोर कभर्डहलको उद्घाटन

Sambridinews by Sambridinews
बिहिबार, माघ १८, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
भ्याली पब्लिकमा इन्डोर कभर्डहलको उद्घाटन
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

काठमाडौं, । माघ १८, भंगालस्थित भ्याली पब्लिक माविमा बहुउद्देश्यीय इन्डोर कभर्डहलको बिहीबार उद्घाटन गरिएको छ । भ्याली पब्लिकका सह–संस्थापक सक्रिय अधिकारीले एक कार्यक्रमबीच कभर्डहलको उद्घाटन गरे ।
सक्रियकै अग्रसरता र योजनामा कभर्डहल निर्माण गरिएको हो । करिब १ करोड २२ लाख लागतमा कभर्डहल तयार भएको जनाइएको छ । कभर्डहलमा बास्केटबल, फुटसल, ब्याडमिन्टनलगायतका खेल खेल्न सकिने भ्याली पब्लिकका खेलकुद इन्चार्ज पूर्ण न्यौपानेले जनाएका छन् ।
भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले वर्खायाममा पनि प्रतियोगिता सञ्चालन गर्न र विद्यार्थीलाई विभिन्न खेलको प्रशिक्षण गराउन सहज होस् भन्ने उद्देश्यले इन्डोर कभर्डहल निर्माण गरिएको बताए ।
उद्घाटनका अवसरमा भ्याली पब्लिककी सह–संस्थापक सुनिता अधिकारी, भ्याली पब्लिकका प्रशासन विभाग प्रमुख महेश अधिकारी, भद्रकाली स्कुलकी प्रिन्सिपल अनिता अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

Related

Previous Post

बिहीबार नेप्से ३० दशमलव ९२ अंकले ओरालो लागेर २ हजार ६७ दशमलव ०१ विन्दु कायम

Next Post

क्यान इन्फोटेक माघ २५ बाट

Sambridinews

Sambridinews

Related Posts

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

by Sambridinews
बिहिबार, साउन ७, २०८३
नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन
TOP STORIES

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

by Sambridinews
बिहिबार, साउन ७, २०८३
आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा
TOP STORIES

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

by Sambridinews
बिहिबार, साउन ७, २०८३
नेपाली बजारमा भित्रियो सबैभन्दा ठूलो ब्याट्री क्षमताको इलेक्ट्रिक पिकअप ‘म्याक्सस ई-टेरोन ९ कम्फर्ट’, सुरुवाती मूल्य ८८ लाख
FEATURED

नेपाली बजारमा भित्रियो सबैभन्दा ठूलो ब्याट्री क्षमताको इलेक्ट्रिक पिकअप ‘म्याक्सस ई-टेरोन ९ कम्फर्ट’, सुरुवाती मूल्य ८८ लाख

by Sambridinews
बिहिबार, साउन ७, २०८३
मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडिया (CG Meridia) ले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’ 
TOP STORIES

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडिया (CG Meridia) ले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’ 

by Sambridinews
बिहिबार, साउन ७, २०८३
Next Post
क्यान इन्फोटेक माघ २५ बाट

क्यान इन्फोटेक माघ २५ बाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुलीमा हतियार सहित ४ जना पक्राउ

सिन्धुलीमा हतियार सहित ४ जना पक्राउ

बिहिबार, बैशाख १३, २०८१
नेपाल टेलिकमले महिलाहरुको महान चाड तीज तथा संविधान दिवसको अवसरमा अफर

नेपाल टेलिकमले महिलाहरुको महान चाड तीज तथा संविधान दिवसको अवसरमा अफर

शनिबार, भदौ ३०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

बिहिबार, साउन ७, २०८३
नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन
TOP STORIES

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

बिहिबार, साउन ७, २०८३
आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा
TOP STORIES

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

बिहिबार, साउन ७, २०८३
नेपाली बजारमा भित्रियो सबैभन्दा ठूलो ब्याट्री क्षमताको इलेक्ट्रिक पिकअप ‘म्याक्सस ई-टेरोन ९ कम्फर्ट’, सुरुवाती मूल्य ८८ लाख
FEATURED

नेपाली बजारमा भित्रियो सबैभन्दा ठूलो ब्याट्री क्षमताको इलेक्ट्रिक पिकअप ‘म्याक्सस ई-टेरोन ९ कम्फर्ट’, सुरुवाती मूल्य ८८ लाख

बिहिबार, साउन ७, २०८३
मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडिया (CG Meridia) ले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’ 
TOP STORIES

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडिया (CG Meridia) ले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’ 

बिहिबार, साउन ७, २०८३
नबिल  बैंक  युरोमनी  अवार्डस्  फर  एक्सिलेन्स  २०२६  मा  नेपाल्स  बेस्ट  बैंक  सहित  तीन प्रतिष्ठित अवार्डबाट सम्मानित 
FEATURED

नबिल  बैंक  युरोमनी  अवार्डस्  फर  एक्सिलेन्स  २०२६  मा  नेपाल्स  बेस्ट  बैंक  सहित  तीन प्रतिष्ठित अवार्डबाट सम्मानित 

बिहिबार, साउन ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In