Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, February 6, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ज्योति विकास बैंकको नाफा झण्डै तीन गुणा बढी

Sambridinews by Sambridinews
सोमवार, माघ ८, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
ज्योति विकास बैंकको नाफा झण्डै तीन गुणा बढी
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । माघ ८, ज्योति विकास बैंकले नाफामा आकर्षक बढोत्तरी गरेको छ । बैंकको नाफा झण्डै तीन गुणा बढेको छ ।बैंकले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकको नाफा २.९० गुणाले बढेर १० करोड १० लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा भने बैंकको खुद नाफा ३ करोड ४७ लाख रुपैयाँ मात्रै थियो ।

You might also like

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

विशेषगरि बैंकको संचालल नाफामा आएको बढोत्तरीले नै खुद नाफामा छलाङ मारेको हो । सो अवधिमा बैंकको संचाल नाफा १९६.७३ प्रतिशत अर्थात् ४ करोड ९६ लाख रुपैयाँबाट बढेर १४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । तर, बैंकको खुद ब्याज आम्दानी भने सामान्य अर्थात् २.३६ प्रतिशतको गिरावट देखिएको छ । चालु आवको ६ महिनामा बैंकले १ अर्ब १२ करोड ४२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २४ करोड ८४ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ पुगेको छ। जगेडा तथा कोषको आधार पनि २२.८६ प्रतिशत बढेर १ अर्ब ६९ करोड ९५ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा भने बढेर ४.८६ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाा ९७ पैसाले बढेर ४ रुपैयाँ ६० पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १३३ कायम भएको छ । सो अवधिमा बैंकले ६० अर्ब २२ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरि ५० अर्ब ८० करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

Related

Previous Post

‘बिवाइडी सिल’ सार्वजनिक

Next Post

सर्लाहीको बरथवा घटनामा गोली चलाउने प्रहरी अधिकारी बर्खास्ती गर्न सिफारिस

Sambridinews

Sambridinews

Related Posts

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 
TOP STORIES

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने
TOP STORIES

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान
TOP STORIES

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
FEATURED

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
मंसिर ७ कालागि प्रसाईलाई रत्नपार्क नदिने ,अर्को स्थान आज तोकिने
TOP STORIES

दुर्गा प्रसाइ पुन पक्राउ

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
Next Post
मलंगवामा लगाइएको कर्फ्यु हट्याे, ७२ घण्टासम्म भेला, प्रदर्शन तथा पर्चा पप्लेटिङ गर्न नपाइने

सर्लाहीको बरथवा घटनामा गोली चलाउने प्रहरी अधिकारी बर्खास्ती गर्न सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अटोमोबाइल उद्योगको आवाज सुनेर सरकारले ल्याएको निर्णयलाई नाडाको स्वागत

अटोमोबाइल उद्योगको आवाज सुनेर सरकारले ल्याएको निर्णयलाई नाडाको स्वागत

बुधबार, अशोज ८, २०८२
आईआईटीएम २०२५ : नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित

आईआईटीएम २०२५ : नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित

आइतवार, मंसिर १५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 
TOP STORIES

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 

शुक्रबार, माघ २४, २०८२
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने
TOP STORIES

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने

शुक्रबार, माघ २४, २०८२
छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान
TOP STORIES

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

शुक्रबार, माघ २४, २०८२
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
FEATURED

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

शुक्रबार, माघ २४, २०८२
मंसिर ७ कालागि प्रसाईलाई रत्नपार्क नदिने ,अर्को स्थान आज तोकिने
TOP STORIES

दुर्गा प्रसाइ पुन पक्राउ

शुक्रबार, माघ २४, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
TOP STORIES

शुक्रबार सुनकाे भाउ ४ हजारले घट्याे

शुक्रबार, माघ २४, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In