Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 6, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘बिवाइडी सिल’ सार्वजनिक

Sambridinews by Sambridinews
सोमवार, माघ ८, २०८०
in FEATURED, TOP STORIES, अर्थ, जीवन शैली
0
‘बिवाइडी सिल’ सार्वजनिक
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

माघ, ८ काठमाडौं । विद्धयुतीय सवारी साधानको क्षेत्रमा क्रान्तिकारी परिवर्तन गरेको बिवाइडीको नयाँ कार ‘बिवाइडी सिल’ नेपाली बजारमा सार्वजनिक भएको छ ।

बिवाइडीको आधिकारिक वितरक सिमेक्स इन्क प्रालिले ल्याएको हो । बिवाइडी सिल सुविधा, प्रविधि र प्रस्तुतिको संगम रहेको सिमेक्सले जनाएको छ । डाइनामिक र इन्टेलिजेन्स सेडान भएको बिवाइडी सिलले उच्च प्रविधि सुविधासँगै एथलेटिकिजमलाई सहजै मिश्रण गर्ने कम्पनीले बताएको छ ।

You might also like

 रियलमीको नोट ७० सार्वजनिक

समृद्धि टिम च्याम्पियन

इनड्राइभको “सेफ्टी फस्र्ट” तालिम सम्पन्न, १०० भन्दा बढीचालक सहभागी

यसमा नवीन प्रविधिमध्ये ब्लेड ब्याट्रीलाई सवारीको संरचनामा समाहित गर्दै सुरक्षा, दक्षता र ठाउँको उपयोग बढाइएको सेल–टु–बडी टेक्नोलोजी भएको बताइएको छ । बिवाइडीमा सिललाई एट–इन–वन इलेक्ट्रिक पावर ट्रेनले रियर ह्विल ड्राइभ संस्करणमा १५० र २३० किलोवाटको पावर दिन्छ । साथै, सबै ह्विल ड्राइभ संस्करणमा ३९० किलोवाटको संयुक्त मोटरपावर आउटपुट प्रदान गर्ने पनि कम्पनीले जनाएको छ ।

बिवाइडी सिल डाइनामिक, प्रिमियम र पर्फमेन्स गरी तीन फरक ट्रिममा उपलब्ध छ । यसको मूल्य क्रमशः एक करोड, एक करोड ३९ लाख र एक करोड ८५ लाख रहेको कम्पनिले बताएको छ । यो गाडी आर्कटिक नीलो, अरोरा सेतो, कज्मोस कालो र एटलान्टिक ग्रे गरी चार विभिन्न रङमा पनि उपलब्ध छ ।

Related

Previous Post

राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु

Next Post

ज्योति विकास बैंकको नाफा झण्डै तीन गुणा बढी

Sambridinews

Sambridinews

Related Posts

 रियलमीको नोट ७० सार्वजनिक
TOP STORIES

 रियलमीको नोट ७० सार्वजनिक

by Sambridinews
शनिबार, भदौ २१, २०८२
समृद्धि टिम च्याम्पियन
TOP STORIES

समृद्धि टिम च्याम्पियन

by Sambridinews
शनिबार, भदौ २१, २०८२
इनड्राइभको “सेफ्टी फस्र्ट” तालिम सम्पन्न, १०० भन्दा बढीचालक सहभागी
TOP STORIES

इनड्राइभको “सेफ्टी फस्र्ट” तालिम सम्पन्न, १०० भन्दा बढीचालक सहभागी

by Sambridinews
शनिबार, भदौ २१, २०८२
एमालेको शक्ति ३० प्रतिशत बढ्यो : देशभर ६ लाख ६२ हजार बढी सदस्य
FEATURED

एमालेको शक्ति ३० प्रतिशत बढ्यो : देशभर ६ लाख ६२ हजार बढी सदस्य

by Sambridinews
शनिबार, भदौ २१, २०८२
काष्ठमण्डप कप मंगलबारदेखि
TOP STORIES

काष्ठमण्डप कप मंगलबारदेखि

by Sambridinews
शुक्रबार, भदौ २०, २०८२
Next Post
ज्योति विकास बैंकको नाफा झण्डै तीन गुणा बढी

ज्योति विकास बैंकको नाफा झण्डै तीन गुणा बढी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट

मङ्लबार, साउन २८, २०८२
ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई हेराल्ड बास्केटबल उपाधि

ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई हेराल्ड बास्केटबल उपाधि

आइतवार, जेष्ठ २७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

 रियलमीको नोट ७० सार्वजनिक
TOP STORIES

 रियलमीको नोट ७० सार्वजनिक

शनिबार, भदौ २१, २०८२
समृद्धि टिम च्याम्पियन
TOP STORIES

समृद्धि टिम च्याम्पियन

शनिबार, भदौ २१, २०८२
इनड्राइभको “सेफ्टी फस्र्ट” तालिम सम्पन्न, १०० भन्दा बढीचालक सहभागी
TOP STORIES

इनड्राइभको “सेफ्टी फस्र्ट” तालिम सम्पन्न, १०० भन्दा बढीचालक सहभागी

शनिबार, भदौ २१, २०८२
एमालेको शक्ति ३० प्रतिशत बढ्यो : देशभर ६ लाख ६२ हजार बढी सदस्य
FEATURED

एमालेको शक्ति ३० प्रतिशत बढ्यो : देशभर ६ लाख ६२ हजार बढी सदस्य

शनिबार, भदौ २१, २०८२
काष्ठमण्डप कप मंगलबारदेखि
TOP STORIES

काष्ठमण्डप कप मंगलबारदेखि

शुक्रबार, भदौ २०, २०८२
इन्डो–नेपाल कराते अन्भीलाई दोहोरो स्वर्ण
TOP STORIES

इन्डो–नेपाल कराते अन्भीलाई दोहोरो स्वर्ण

शुक्रबार, भदौ २०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In