१ माघ, काठमाडौं । आज र भोली काठमाडौं उपत्यका सहितका पाहाडी स्थानमा वर्षाकाे सम्भावना नरहेकाे बताइएकाे छ । बुधबारबाट पश्चिमि वायूकाे न्यून चापका कारण माैसममा सामान्य परिवर्ता देखिएपनि वर्षा हुने सम्भावना न्यून रहेकाे जनाइएकाे छ ।
अर्कोहप्ता भने तराईका केही स्थानमा वर्षाको न्यून सम्भावना रहेको मौसम विदले विनाेद पाेखरेलले जनाएका छन् ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव भएतापनि सामान्यतया मौसम सफा रहेको जनाइएकाे छ ।
पश्चिमि वायूकाे न्यून चापका कारणा बुधबारबाट भने तराइ लगायतका स्थानमा वर्षाकाे न्यून सम्भावना रहेकाे पाेखरेलले बताए ।