Wednesday, July 30, 2025
Date
बुध, साउन १५, २०८२
Wed, July 30, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

अफताब आलमको मुद्दा अन्तिम सुनुवाइका लागि आजका अन्तिम पेसी

Sambridinews by Sambridinews
आइतवार, पुस २९, २०८०
in TOP STORIES, TOP VIDEOS
0
अफताब आलमको मुद्दा अन्तिम सुनुवाइका लागि आजका अन्तिम पेसी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पुस २९, काठमाडाैं । ​इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपी नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दा अन्तिम सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ। 

रौतहट जिल्ला अदालतले बहस नोट प्राप्त भएसँगै आलमसहित ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो। सो मुद्दामा गत २२ कात्तिकमा जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो। 

You might also like

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन

आर्थिक विकासको लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प छैन : अध्यक्ष ढकाल

पर्यटनको विकास संस्कृतिसँग जोडिएको छ : मन्त्री पाण्डे

त्यसपछि २४ मंसिरभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएका थिए। २०७६ साल १८ कात्तिकमा रौतहट जिल्ला अदालतमा दर्ता भएको ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित आलम निकटका ११ जना प्रतिवादी छन्। 

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको थियो। सो घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेपछि आलमविरुद्ध अदालतमा मुद्दा पुगेको थियो। 

Related

Previous Post

माघ १ गतेदेखि काठमाडाैं मेलम्चिकाे पानी पुनवितरण सुरू ; प्रधानमन्त्री प्रचण्डले शुभारम्भ गर्ने

Next Post

सत्ता गठबन्धनका उम्मेदवारलाई शीर्ष नेताले मागे भोट

Sambridinews

Sambridinews

Related Posts

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन
FEATURED

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन

by Sambridinews
मङ्लबार, साउन १४, २०८२
आर्थिक विकासको लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प छैन : अध्यक्ष ढकाल
FEATURED

आर्थिक विकासको लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प छैन : अध्यक्ष ढकाल

by Sambridinews
मङ्लबार, साउन १४, २०८२
पर्यटनको विकास संस्कृतिसँग जोडिएको छ : मन्त्री पाण्डे
FEATURED

पर्यटनको विकास संस्कृतिसँग जोडिएको छ : मन्त्री पाण्डे

by Sambridinews
मङ्लबार, साउन १४, २०८२
सनिशा भट्टराई पोखरा निन्जाजको ब्रान्ड एम्बेसडरमा नियुक्त
TOP STORIES

सनिशा भट्टराई पोखरा निन्जाजको ब्रान्ड एम्बेसडरमा नियुक्त

by Sambridinews
मङ्लबार, साउन १४, २०८२
आठौं रिएले कप साउन २४ गतेदेखि
TOP STORIES

आठौं रिएले कप साउन २४ गतेदेखि

by Sambridinews
मङ्लबार, साउन १४, २०८२
Next Post
गठबन्धनकाे निष्कर्ष : विधेयक अस्वीकृत गरेर संसद्को घोर अपमान

सत्ता गठबन्धनका उम्मेदवारलाई शीर्ष नेताले मागे भोट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

मलंगवामा लगाइएको कर्फ्यु हट्याे, ७२ घण्टासम्म भेला, प्रदर्शन तथा पर्चा पप्लेटिङ गर्न नपाइने

सर्लाहीको मलंगवामा जारी निषेधाक्षा आजबाट राति मात्र

सोमवार, अशोज ८, २०८०
ईमेज च्यानलमा नयाँ ब्यवस्थापन

ईमेज च्यानलमा नयाँ ब्यवस्थापन

मङ्लबार, असार ३१, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन
FEATURED

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन

मङ्लबार, साउन १४, २०८२
आर्थिक विकासको लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प छैन : अध्यक्ष ढकाल
FEATURED

आर्थिक विकासको लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प छैन : अध्यक्ष ढकाल

मङ्लबार, साउन १४, २०८२
पर्यटनको विकास संस्कृतिसँग जोडिएको छ : मन्त्री पाण्डे
FEATURED

पर्यटनको विकास संस्कृतिसँग जोडिएको छ : मन्त्री पाण्डे

मङ्लबार, साउन १४, २०८२
सनिशा भट्टराई पोखरा निन्जाजको ब्रान्ड एम्बेसडरमा नियुक्त
TOP STORIES

सनिशा भट्टराई पोखरा निन्जाजको ब्रान्ड एम्बेसडरमा नियुक्त

मङ्लबार, साउन १४, २०८२
आठौं रिएले कप साउन २४ गतेदेखि
TOP STORIES

आठौं रिएले कप साउन २४ गतेदेखि

मङ्लबार, साउन १४, २०८२
एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु
FEATURED

एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु

मङ्लबार, साउन १४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.