Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, December 1, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

डेडीकेटेड र ट्रंक लाइन विवादको तत्काल समाधान नगरे विकराल रूप लिन्छ : अध्यक्ष ढकाल

Sambridinews by Sambridinews
आइतवार, पुस २२, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
डेडीकेटेड र ट्रंक लाइन विवादको तत्काल समाधान नगरे विकराल रूप लिन्छ : अध्यक्ष ढकाल

File photo

585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पुष २२, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले डेडीकेटेड फिडर र ट्रंक लाइन महसुल विवाद तत्काल समाधान गर्नुपर्ने बताए ।नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को ४७औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले अर्थमन्त्रीबाट नै यसको समाधान खोजिनुपर्ने बताए ।

डेडीकेटेड फिडर र ट्रंक लाइन महसुल बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले पुस ६ गतेबाट उद्योगहरूको लाइन काट्न सुरु गरेको छ । सोही सन्दर्भमा ढकालले यस्तो बताएका हुन् । उनले भने,‘उद्योगी र विद्युत् प्राधिकरणबिच देखिएको डेडिकेटेड र ट्रंक लाइन विवाद दुई साता बितिसकेको छ । यो समस्याको समाधान तत्काल गर्नुपर्छ’, उनले थपे, ‘उद्योग वाणिज्य महासङ्घले सुरुमा नै हाम्रो विद्यमान निकायहरू विद्युत् प्राधिकरण, विद्युत् नियमन आयोग, ऊर्जा मन्त्रालय वा अन्य कुनै निकायबाट समाधान हुन्छ भने समाधान गरौँ भनेर हामीले भनेको हो ।’

You might also like

प्रभु बैंकका सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ

आयोजक एलए विजयी

आइक्यानका चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले स्नातकोत्तर उपाधि हासिल गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

अध्यक्ष ढकालले सो समस्या समाधान गर्नका लागि न्यायिक आयोग बनाएर गर्न सकिने बताए । ‘म अर्थमन्त्रीलाई के आग्रह गर्न चाहन्छु भने, हाम्रो भएका निकायबाट समस्याको समाधान हुन सक्छ भने त्यहीँबाट समाधान गरौँ । यदि होइन भने एउटा न्यायिक आयोग गठन गरी तीन, चार साताको समय दिऔँ र समस्या समाधान गरौँ’, अध्यक्ष ढकालले बताए ।

उक्त समस्या तत्काल सट आउट गर्न नसके यसले विकराल रूप लिने ढकालको भनाई छ । उनले भने,‘अहिले विद्युत् लाइन काटिएको उद्योगहरूमा ८५ हजार हाराहारीमा मजदुरहरू आश्रित छन् भन्ने गरिएको छ, यदि यो समस्याको तत्काल समाधान गर्न नसकिएमा विकराल रूप लिनेछ ।’

Related

Previous Post

स्केटिङ अध्यक्ष खनाललाई राष्ट्रिय समाजसेवी सम्मान

Next Post

१३० जना युवा व्यवसायीहरू एमालेमा प्रवेश

Sambridinews

Sambridinews

Related Posts

प्रभु बैंकका  सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ
FEATURED

प्रभु बैंकका सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ

by Sambridinews
आइतवार, मंसिर १५, २०८२
आयोजक एलए विजयी
TOP STORIES

आयोजक एलए विजयी

by Sambridinews
आइतवार, मंसिर १५, २०८२
आइक्यानका चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले स्नातकोत्तर उपाधि हासिल गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
TOP STORIES

आइक्यानका चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले स्नातकोत्तर उपाधि हासिल गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

by Sambridinews
आइतवार, मंसिर १५, २०८२
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
FEATURED

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

by Sambridinews
आइतवार, मंसिर १५, २०८२
आईआईटीएम २०२५ : नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित
TOP STORIES

आईआईटीएम २०२५ : नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित

by Sambridinews
आइतवार, मंसिर १५, २०८२
Next Post
१३० जना युवा व्यवसायीहरू एमालेमा प्रवेश

१३० जना युवा व्यवसायीहरू एमालेमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर

नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर

सोमवार, अशोज ३, २०७९
पिटर र गियोङ्गमिन पार्कलाई एशिया ट्राइयाथलन कप उपाधी

पिटर र गियोङ्गमिन पार्कलाई एशिया ट्राइयाथलन कप उपाधी

शनिबार, बैशाख १३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रभु बैंकका  सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ
FEATURED

प्रभु बैंकका सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ

आइतवार, मंसिर १५, २०८२
आयोजक एलए विजयी
TOP STORIES

आयोजक एलए विजयी

आइतवार, मंसिर १५, २०८२
आइक्यानका चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले स्नातकोत्तर उपाधि हासिल गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
TOP STORIES

आइक्यानका चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले स्नातकोत्तर उपाधि हासिल गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

आइतवार, मंसिर १५, २०८२
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
FEATURED

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

आइतवार, मंसिर १५, २०८२
आईआईटीएम २०२५ : नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित
TOP STORIES

आईआईटीएम २०२५ : नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित

आइतवार, मंसिर १५, २०८२
नेता आचार्यको बिशेष महाधिवेशन पक्षधरलाई सल्लाह, “सरिरहने केन्द्रीय समिति बहिस्कार गरि महाधिवेशनको तयारीमा लाग्न आग्रह
TOP STORIES

नेता आचार्यको बिशेष महाधिवेशन पक्षधरलाई सल्लाह, “सरिरहने केन्द्रीय समिति बहिस्कार गरि महाधिवेशनको तयारीमा लाग्न आग्रह

आइतवार, मंसिर १५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In