Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, November 4, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेकपा एमालको संकल्प यात्रामा अवरोध गर्ने १० जना प्रहरीकाे नियन्त्रणमा

Sambridinews by Sambridinews
मङ्लबार, मंसिर २६, २०८०
in TOP STORIES
0
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । नेकपा एमालको संकल्प यात्रामा अवरोध गर्न खोज्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पूर्वमन्त्री गोपाल किरातीसमेत रहेका छन् ।

किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरीले जनाएको छ । पक्राउ परेका किरातीले सुरक्षा व्यवस्थालाई खलल नपुगोस् भनेर आफु प्रहरीको गाडीमा चढेको प्रतिक्रिया दिएका छन् ।

You might also like

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा

‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन

कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाका अनुसार उदयपुर र खोटाङ जिल्लाबाट अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे । नेकपा एमालेको झलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको टोली आजबाट कोशी प्रदेश प्रवेश गर्दैछ । 

कोशी प्रदेशको आरम्भ सभा ओखलढुंगाको हर्कपुरमा केहीबेरमा हुदैछ । यसैबिच एमाले कार्यक्रम विथोल्न सक्ने भन्दै कोशीका मध्य पहाडी जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाएको छ । 

Related

Previous Post

दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा जारी खेलमा भारतविरूद्ध नेपालले खराब ब्याटिङ

Next Post

धितोपत्र बोर्डले आइपिओमा अनिवार्य गर्दै आइरहेको १० कित्ता नीतिलाई पुनरावलोकन गर्ने तयारी

Sambridinews

Sambridinews

Related Posts

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न
FEATURED

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा
TOP STORIES

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन
TOP STORIES

‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
राष्ट्रपति पौडेल कतार प्रस्थान
FEATURED

राष्ट्रपति पौडेल कतार प्रस्थान

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
सरकारले फिर्ता बोलाएका ११ राजदूत तत्काल नफर्कने सर्वोच्चको अन्तरिम आदेश
FEATURED

सरकारले फिर्ता बोलाएका ११ राजदूत तत्काल नफर्कने सर्वोच्चको अन्तरिम आदेश

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
Next Post
शुक्रबार हुदै आएको सेयर कारोबार बन्द हुने

धितोपत्र बोर्डले आइपिओमा अनिवार्य गर्दै आइरहेको १० कित्ता नीतिलाई पुनरावलोकन गर्ने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल

लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल

सोमवार, मंसिर १७, २०८१
टेबटेनिसको स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

टेबटेनिसको स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

बुधबार, साउन २९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न
FEATURED

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

सोमवार, कार्तिक १८, २०८२
मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा
TOP STORIES

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा

सोमवार, कार्तिक १८, २०८२
‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन
TOP STORIES

‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन

सोमवार, कार्तिक १८, २०८२
राष्ट्रपति पौडेल कतार प्रस्थान
FEATURED

राष्ट्रपति पौडेल कतार प्रस्थान

सोमवार, कार्तिक १८, २०८२
सरकारले फिर्ता बोलाएका ११ राजदूत तत्काल नफर्कने सर्वोच्चको अन्तरिम आदेश
FEATURED

सरकारले फिर्ता बोलाएका ११ राजदूत तत्काल नफर्कने सर्वोच्चको अन्तरिम आदेश

सोमवार, कार्तिक १८, २०८२
कार्तिक २१ गतेदेखि नास आईटी (NAS-IT) एक्सपो २०२५ हुँदै
FEATURED

कार्तिक २१ गतेदेखि नास आईटी (NAS-IT) एक्सपो २०२५ हुँदै

आइतवार, कार्तिक १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In