Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

“सेवा मार्फत सन्तुस्टी “भन्ने मूल नाराका साथ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एमको दोस्रो क्यबिनेट मिटिङ पोखरामा सम्पन्न

Sambridinews by Sambridinews
सोमवार, मंसिर ११, २०८०
in TOP STORIES, जीवन शैली, समाचार
0
“सेवा मार्फत सन्तुस्टी “भन्ने मूल नाराका साथ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एमको दोस्रो क्यबिनेट मिटिङ पोखरामा सम्पन्न
595
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

पोखरा । मंसिर ९गते लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम को दोस्रो क्यबिनेट मिटिङ भब्य र सभ्यताका साथ पोखराको एस आर केसी ब्यान्क्वेट माटेपानी मा सम्पन्न भएको छ।
गण्डकी प्रदेश मुख्यमन्त्री तथा पोखरा महानगरपलिकाका मेयरको उपस्थिती रहेको उक्त गरिमामय कार्यक्रममा लायन्स इनटरनेशनल डाइरेक्टर लायन पि एम जे एफ बालकृष्ण बुर्लाकोटी,डिस्ट्रिक्ट गभर्नर पि एम जे एफ भिमलाल पौड्याल,जी एम टि डिस्ट्रिक्ट कोअर्डिनेटर लायन माधव पाण्डे, काठमाण्डौ देउराली ३२५ एम को अध्यक्ष लायन संजिता बास्कोटा लगायत धेरै अन्य लायनलिडर ज्युहरुको समुपस्थितिमा काठमाण्डौ देउराली द्वारा स्पोन्सर भएको नवगठित क्लब ूकाठमाडौं देउराली भञ्ज्याङ १५६३४८ू को समुद्घाटन समेत गरीएको थियो।
उदघाटन कार्यक्रममा नवगठित क्लब देउराली भञ्ज्याङका अध्यक्ष लायन दीपक कुमार बुढाथोकी लगायत क्लबका सम्पूर्ण पि भि एस टि र लायन सदस्यहरुको उपस्थिती रहनुका साथै जिल्लाका बिभिन्न कलबहरुका लायन लिडरहरुको उत्साहपूर्बक सहभागीता रहेको उक्त कायक्रमलाई पोखरा माउण्टेन सिटी क्लबले सम्पूर्ण व्यवस्थापन गरेको थियो। ूसेवा मार्फत सन्तुस्टीू अर्थात क्बतष्काबअतष्यल त्जचयगनज क्चभखष्अभ नारा बोकेर आवश्यकअता परेका हरेक क्षेत्रमा हातेमालो गर्दै सेवा, सहकारीता र नेतृत्व बिकासमा अहम भूमिका खेल्दै आइरहेको लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम को पारीवारिक हिसा भएर सहकार्य गर्ने अवशर पाएकोमा आ–आफ्नो तह र तप्काबाट सेवाका हातहरु संधै एकिक्रित भइ अघी बढ्ने प्रतिबद्दताका साथै यो नयाँ , शिशु क्लबलाई जन्माउन देखाउनुभएको अग्रसरता र तदारुकताका साथ आगामी दिनमा क्लबलाई हुर्काउन बढाउन अनि फैलाउन यसरी नै सहयोग प्राप्त होस भन्ने काठमाडौं देउराली क्लब अध्यक्ष अर्थात भञ्ज्याङ क्लबको आमा क्लब ,लायन लिडर संजिता बाँस्कोटा समक्ष बैढकले अपेक्षा समेत गरेको छ।
लायनवादका सम्पूर्ण अग्रज लायन लिडरहरुको यथोचित मार्गनिर्देशनको सदैब आशा र अपेक्षा सहित बैठक सम्पन्न भएको कुरा काठमाण्डौ देउराली भञ्ज्याङ ३२५ एम सचिब दीप्स शाहले जानकारी गराउनु भयो ।

Related

Previous Post

चौथो जिम्मेवार व्यवसाय सम्मेलन मंसिर २१ र २२ गते हुने

Next Post

नेता भट्टराईमाथि ढुंगामुढा गर्नेलाई तत्काल कारबाही गर : ताप्लेजुङ एमाले

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
नेता भट्टराईमाथि ढुंगामुढा गर्नेलाई तत्काल कारबाही गर : ताप्लेजुङ एमाले

नेता भट्टराईमाथि ढुंगामुढा गर्नेलाई तत्काल कारबाही गर : ताप्लेजुङ एमाले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सपोर्टर क्लब फुटबल हुने

सपोर्टर क्लब फुटबल हुने

मङ्लबार, फाल्गुन २२, २०८०
make by Gmani

ऐतिहासिक आत्मदाहको पीडादायी झल्को: ट्राफिकको ‘राजस्व धन्दा’ विरुद्ध काठमाडौंमा युवाको आत्मदाह प्रयास

शुक्रबार, असार २६, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In