Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, March 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दक्षिण एसिया अन्तराष्ट्रिय पुस्तक प्रदर्शनीको – २०२३ को तयारी पुरा

Sambridinews by Sambridinews
शनिबार, मंसिर २, २०८०
in FEATURED, TOP STORIES, शिक्षा
0
दक्षिण एसिया अन्तराष्ट्रिय पुस्तक प्रदर्शनीको – २०२३ को तयारी पुरा
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मंसिर २, दक्षिण एसिया अन्तराष्ट्रिय पुस्तक प्रदर्शनीको २०२३ मंसिर ५ देखि ९ गतेसम्म भृकुटी मण्डप काठमाडौंमा आयोजना हुने वृहत पुस्तक प्रदर्शनीका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले जनाएको छ ।

” सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान हात हातमा पुस्तक घर घरमा पुस्तकालय बनाऔं “ भन्ने मूल नाराका साथ पुस्तक प्रेमीहरुका लागि सुनौलो अवसरका रुपमा भृकुटीमण्डप जाऔं ज्ञानको भण्डार फराकिलो पारौ भन्ने अभिप्रायले आऊँदो मंसिर ५ देखि ९ गते सम्म दक्षिण एसिया अन्तराष्ट्रिय पुस्तक प्रदर्शनीको २०२३ को आयोजना हुन लागेको हो ।

You might also like

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मेलाको मुख्य आकर्षणका रुपमा :

. नेपाल, चीन, भारत, बड.लादेश , श्रीलंका, इजिप्ट, इन्डोनेसिया, बेलायत, अमेरिका लगायत देशका लेखक तथा प्रकाशकका विश्वस्तरीय पुस्तक

. विश्वस्तरीय स्टेशनरी मसलन्द तथा खेल सामग्री

. स्देश तथा विदेशका विख्यात व्यक्तित्वहरुसँग अन्तरक्रिया

उक्त अवसरमा पुस्तक विमोचन, परिचर्चा, लेखक पाठक साक्षात्कार एवं लेखक हस्ताक्षर कार्यक्रम समेत रहेको आयोजकले जनाकारी गराएको छ ।

Related

Previous Post

धनगढीमा आगलागी हुँदा एक अस्पतालसहित ८ वटा पसलमा क्षति

Next Post

शनिबार नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाले रक्तदान आयोजना

Sambridinews

Sambridinews

Related Posts

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
शनिबार नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाले रक्तदान आयोजना

शनिबार नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाले रक्तदान आयोजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ चुनिए

पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ चुनिए

आइतवार, फाल्गुन २०, २०८०
ललितपुरमा बस अनियन्त्रित भई सडकमा पल्टिंदा चालकसहित केही घाइते

ललितपुरमा बस अनियन्त्रित भई सडकमा पल्टिंदा चालकसहित केही घाइते

शनिबार, असार २, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In