Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सचिव अर्यालको नेतृत्वमा जाजरकोट र रूकुम पश्चिममा राहत सामग्री वितरण

Sambridinews by Sambridinews
बुधबार, कार्तिक २२, २०८०
in FEATURED, TOP STORIES, समाचार
0
सचिव अर्यालको नेतृत्वमा जाजरकोट र रूकुम पश्चिममा राहत सामग्री वितरण
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एमाले) बाँके र बर्दिया जिल्ला कमिटीले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा पुगेर राहत वितरण गरेको छ । 
पार्टीका सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज पद्मा कुमारी अर्यालको नेतृत्वमा पोलिट्व्युरो सदस्य तथा राष्ट्रियसभाका प्रमुख सचेतक भैरबसुन्दर श्रेष्ठ , पोलिट्व्युरो सदस्य खेममान खड्का , केन्द्रीय सदस्यहरू भगवती न्यौपाने, शान्ति ढकाल, मोहनमाया ढकाल र पूर्व राज्यमन्त्री विमला बिक, नेकपा (एमाले) बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति र बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठसहितको टोली जाजरकोट र रूकुम पश्चिममा पुगेर राहत वितरण गरेको हो ।

जाजरकोटमा ३५० थान ब्लाङ्केट, चारसय बोरा चामलसहित चाउचाउ, दाल र तीन लाख रुपियाँ बराबरको लत्ताकपडा राहतका रूपमा वितरण गरिएको सचिव अर्यालले जानकारी दिनुभयो । 
यस्तै, रूकुम पश्चिममा १५० थान ब्लाङ्केट, एकसय क्विन्टल चामल र केही नगद राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय, नगरपालिका र नेकपा (एमाले) का स्थानीय कमिटीको रोहबरमा राहत सामग्री हस्तान्तरण गरिएको सचिव अर्यालले बताउनुभयो । 
टोलीले भूकम्पले पुर्याएको क्षतिको निरीक्षण समेत गरेको थियो । क्षतिको निरीक्षण गर्दै पीडितको घर पुनर्निर्माणका लागि एमालेले स्वयंसेवकीय भूमिका निर्वाह गर्ने प्रतिवद्वतासमेत व्यक्त गरेको सचिव उहाँले जानकारी दिनुभयो । यसैगरी पार्टीका केन्द्रीय सदस्य निरज अचार्य भूकम्प गएको भोलिपल्टै जाजरकोट पुगी भूकम्प पीडितको उद्धार र राहतमा निरन्तर जुट्नुभएको छ । 
यसैबीच, नेकपा (एमाले) गण्डकी प्रदेशसभाका सदस्यहरूले आफ्नो एक साताको तलब भूकम्प पीडितका लागि प्रदान गर्नुहुने भएको छ । नेकपा (एमाले) संसदीय दलको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि दुई लाख ७९ हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो । दलका २१ जना सदस्यको एक हप्ताको पारिश्रमिक रकम राहत कोषमा दाखिला गर्ने निर्णय गरेको संसदीय दलका नेता खगराज अधिकारीले जानकारी दिनुभयो । 
आफूहरूले सुरुवात गरेको र पार्टीले पनि सहयोग सङ्कलन गर्न सक्ने भएकाले तत्काललाई एक हप्ताको मात्रै पारिश्रमिक पठाउन लागेको जानकारी उहाँले दिनुभयो ।
यसैगरी, नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले पनि जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने भएको छ । भूकम्पबाट प्रभावित नागरिकलाई सहयोगार्थ पाँच लाख ७० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरिएको नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिनुभयो । एमाले संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पदाधिकारीहरूको १२ दिनको तलब बापतको रकम सरकारको राहतकोषको खातामा जम्मा गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

Related

Previous Post

मिसेस वर्ल्ड २०२२’ सरगम कौशल नेपालमा

Next Post

अन्तर्राष्ट्रिय जुडो कोचिङमा सहभागी भइ देवकी फर्किइन्

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
अन्तर्राष्ट्रिय जुडो कोचिङमा सहभागी भइ देवकी फर्किइन्

अन्तर्राष्ट्रिय जुडो कोचिङमा सहभागी भइ देवकी फर्किइन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

डेंगु संक्रमणबाट बुटवलका पत्रकार रानाकाे मृत्यु

डेंगु संक्रमणबाट बुटवलका पत्रकार रानाकाे मृत्यु

बुधबार, कार्तिक ९, २०७९
नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सीईओकाे  राजीनामा स्वीकृत

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले निक्षेपकर्तालाई दिने ब्याजदर घटायाे

मङ्लबार, माघ १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In