Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सुर्खेतको विरेन्द्रनगरमा ३४ औं पुरुष भलिवल प्रतियोगिता हुने

Sambridinews by Sambridinews
शनिबार, कार्तिक १८, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
सुर्खेतको विरेन्द्रनगरमा ३४ औं पुरुष भलिवल प्रतियोगिता हुने
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

काठमाडौं । कार्तिक १८, नेपालको राष्ट्रिय खेल भलिवलको विकास र विस्तारको लागि संघले केन्द्रिय कार्यक्रम कार्यन्वयन गर्ने उद्देश्यले आउदो पुष २० देखि २५ गते सम्म सुर्खेतको विरेन्द्रनगरमा ३४ औं पुरुष भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
नेपालका विभिन्न जिल्ला, प्रदेशमा रहेका नव प्रतिभावान खेलाडीहरुको पहिचान गरी राष्ट्रिय टिम निर्माण गर्न संघको आयोजनामा, कर्णाली प्रदेश भलिवल संघको व्यवस्थापनमा सात प्रदेश र तिन विभागीय टिम गरी १० टिमको सहभागितामा सुर्खेतको विरेन्द्रनगरमा ३४ औं पुरुष भलिवल प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा सम्पूर्ण खेलाडी एवं अफिसीयलहरुको खर्च कर्णाली प्रदेश भलिवल संघले व्यवस्थापन गर्ने भएको छ । उक्त पुरुष भलिवल सम्पन्न गर्नकालागि कर्णाली प्रदेश सरकारका तर्फबाट ४४ लाख ५सय ६० रुपैंया, नेपाल भलिवल संघले वल, नेट र नगद रु. २ लाख सहयोग गर्ने वताईएको छ । त्यसैगरी उक्त प्रतियोगिताका लागि विभिन्न संघ संस्था र खेलप्रमी सम्पूर्णबाट सहयोग हुने आयोजकले जनाएको छ ।
उक्त प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई नगद रु. १,००,०००।– ,रु. ५०,०००।– र रु. २५,०००।– प्रदान गरिनेछ । त्यस्तै विधागत तर्फ रु. ५ / ५ हजार र सर्वोत्कृष्ट खेलाडीलाई नगद रु. १०,०००।– प्रदान गरिनेछ ।
कर्णाली प्रदेशको पर्यटन व्यवसायलाई उजागर गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको उक्त प्रतियोगिता सम्पन्न गर्न अनुमानित ७० देखि ८० लाख सम्म लाग्ने आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

Related

Previous Post

भूकम्प प्रभावित क्षेत्रमा एनआरएनएको रिलिफ अपरेसन,करोड बढीको राहत सामग्री भोलि पुर्याइने

Next Post

भूकम्प प्रभावित जिल्लाहरुको आयोगद्वारा अनुगमन शुरु

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
विद्यालय शिक्षासम्बन्धी समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर

भूकम्प प्रभावित जिल्लाहरुको आयोगद्वारा अनुगमन शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ऋतिक र अभिलाषालाई स्वर्ण

ऋतिक र अभिलाषालाई स्वर्ण

शुक्रबार, बैशाख १४, २०८१
चिनिया नयाँ वर्षको अवसरमा काठमाडौमा भिडियो प्रदर्शनी

चिनिया नयाँ वर्षको अवसरमा काठमाडौमा भिडियो प्रदर्शनी

सोमवार, माघ २१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In