Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, July 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल ओमानसँग ५ रनले पराजित

Sambridinews by Sambridinews
बिहिबार, कार्तिक १६, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
नेपाल ओमानसँग ५ रनले पराजित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कार्तिक १६, आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट अन्तर्गत बिहीबारको खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको छ।

पहिले फिल्टिङ गरेको नेपालले जितका लागि १४६ रनको लक्ष्य पाएको थियो। ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियो।

You might also like

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

त्रियोग स्कुल चेस सम्पन्न

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

सामान्य लक्ष्य पछ्याएको नेपाल १४० रनमा अलआउट हुन पुग्यो। ओपनर ब्याटर कुशल भुर्तेल २६ बाहेक कसैले पनि उल्लेख रन बनाउन सकेनन्।

सोमपाल कामी, सन्दीप जोरा र क्याप्टेन रोहित पौडेल १२र१२ रन बनाएर आउट भए भए कुशल मल्लले १० रन मात्र बनाउन सके।

सातौं नम्बरमा आएका विवेक यादवले २४ बलमा ३९ रन बनाए पनि अन्तिम बलमा छक्का हान्न नसक्दा नेपालले खेल गुमाउन पुग्यो।

ओमानलाई १४५ रनमा रोक्ने क्रममा नेपालका तर्फबाट बलर करन केसीले ३, सोमपाल कामीले २, सन्दीप लामिछानेले २ र गुलशन झा र अभिषेक बोहराले १ विकेट लिएका थिए। लामिछानेले एउटै ओभरमा ओमानका दुई जना ब्याटरलाई पेबेलियन फर्काएका थिए।

ओमानका ब्याटर जिसन मक्सुदले ३२ र प्रतीक अथाभलेले २४, साकिल अहमदले नटआउट २२ रन, आयन खानले १८ रन बनाए। अन्य ब्याटरले ठूलो योगदान गर्न सकेनन्।

ओमान समूह ‘बी’ को बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ भने नेपाल उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। फाइनल प्रवेश गर्ने दुई टोलीले २०२४ मा वेष्टइन्डिज र अमेरिकामा हुने टी–२० विश्कप खेल्नेछन्।

Related

Previous Post

रिगललाई तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश

Next Post

सर्वोच्चले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै रिगल पक्राउ

Sambridinews

Sambridinews

Related Posts

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक
TOP STORIES

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प
FEATURED

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

by Sambridinews
बिहिबार, साउन ७, २०८३
नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन
TOP STORIES

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

by Sambridinews
बिहिबार, साउन ७, २०८३
Next Post
रिगललाई तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश

सर्वोच्चले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै रिगल पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

क्यानडा ११ ले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हरायाे

क्यानडा ११ ले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हरायाे

बिहिबार, फाल्गुन १०, २०८०
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

बुधबार, असार १७, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक
TOP STORIES

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

शुक्रबार, साउन ८, २०८३
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

शुक्रबार, साउन ८, २०८३
रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प
FEATURED

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

शुक्रबार, साउन ८, २०८३
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

बिहिबार, साउन ७, २०८३
नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन
TOP STORIES

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

बिहिबार, साउन ७, २०८३
आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा
TOP STORIES

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

बिहिबार, साउन ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In