Saturday, June 21, 2025
Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार

Sambridinews by Sambridinews
शुक्रबार, कार्तिक ३, २०८०
in FEATURED, TOP STORIES
0
मिटरब्याज पीडितको समस्या स्थायी रुपमा नै समाधान गर्ने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । चीन भ्रमणको क्रममा हृदयाघात भएका श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अहिले आइसीयूबाट जनरल वार्डमा सारिएको हो । 

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले रातोपाटीसँग भने, ‘मन्त्रीज्यूको स्वास्थ्यमा सुधार भएको छ । तर कति दिन अस्पतालमा बस्नुपर्ने हो, डाक्टरले केही भनेका छैनन् ।’ 

You might also like

हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम

ऋणमा निर्भर अर्थतन्त्र : जिडिपीको साढे ४३ प्रतिशत पुग्यो सरकारी ऋण

विपि राजमार्गमा राती यातायात बन्द गर्ने प्रशासनको निर्णय

राजधानी बेइजिङमा भएको तेस्रो बेल्ट एण्ड रोड इनिसियटिभको सम्मेलनमा सहभागी हुन आएका श्रेष्ठको बुधबार राति ह्दयघात भएपछि उनलाई इन्टरनेशल मेडिकल साइन्सेस अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा श्रेष्ठको शल्यक्रिया सफल भएको जनाएको थियो । अचानक बिरामी परेपछि बिहीबारको भेटघाट सबै स्थगित गरिएको थियो । राजदूत श्रेष्ठले भने, नियमित कार्यक्रम अनुसार मन्त्री श्रेष्ठको शुक्रबार नेपाल फर्कने तालिका थियो । अब चिकित्सकको सल्लाहअनुसार नै उनको नेपाल फर्कने तालिका तय हुने दूतावासले जनाएको छ । मन्त्री श्रेष्ठसँगै आएका सरकारी टोली भने शुक्रबार नै नेपाल फर्किने भएका छन् । 

Related

Previous Post

एरिका सम्मानित

Next Post

गैर आवासीय नेपाली संघको निर्वाचन परिणाम अध्यक्षका मुख्य दुई प्रतिस्पर्धीले निर्वाचन अस्वीकार

Sambridinews

Sambridinews

Related Posts

हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम
TOP STORIES

हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम

by Sambridinews
शनिबार, असार ७, २०८२
ऋणमा निर्भर अर्थतन्त्र : जिडिपीको साढे ४३ प्रतिशत पुग्यो सरकारी ऋण
FEATURED

ऋणमा निर्भर अर्थतन्त्र : जिडिपीको साढे ४३ प्रतिशत पुग्यो सरकारी ऋण

by Sambridinews
शनिबार, असार ७, २०८२
भूकम्प र बाढीपहिरोले छ्यतविच्छेत बीपी राजमार्ग
TOP STORIES

विपि राजमार्गमा राती यातायात बन्द गर्ने प्रशासनको निर्णय

by Sambridinews
शनिबार, असार ७, २०८२
भूकम्प प्रभावितलाई सर्वोच्चका न्यायाधीशको ७ दिनको तलब सहयोग
TOP STORIES

अफताव आलमलाइ सफाइ दिने न्यायधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन

by Sambridinews
बिहिबार, असार ५, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

मुद्दाको अन्तिम फैसला नहुँदासम्म पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न आदेश

by Sambridinews
बिहिबार, असार ५, २०८२
Next Post
श्रमजीवी–पत्रकार संघ, नेपाल सहित दशवटा सञ्चारसंवद्ध संघसंस्था सम्मानित

गैर आवासीय नेपाली संघको निर्वाचन परिणाम अध्यक्षका मुख्य दुई प्रतिस्पर्धीले निर्वाचन अस्वीकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेपाली कम्युनिस्ट आन्दोलनको ७७ वर्ष ; मतभेदबाट माथि उठेन

नेपाली कम्युनिस्ट आन्दोलनको ७७ वर्ष ; मतभेदबाट माथि उठेन

सोमवार, बैशाख ८, २०८२
वर्षायामसँगै हैजा संक्रमण बढ्दै

वर्षायामसँगै हैजा संक्रमण बढ्दै

मङ्लबार, साउन १५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम
TOP STORIES

हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम

शनिबार, असार ७, २०८२
ऋणमा निर्भर अर्थतन्त्र : जिडिपीको साढे ४३ प्रतिशत पुग्यो सरकारी ऋण
FEATURED

ऋणमा निर्भर अर्थतन्त्र : जिडिपीको साढे ४३ प्रतिशत पुग्यो सरकारी ऋण

शनिबार, असार ७, २०८२
भूकम्प र बाढीपहिरोले छ्यतविच्छेत बीपी राजमार्ग
TOP STORIES

विपि राजमार्गमा राती यातायात बन्द गर्ने प्रशासनको निर्णय

शनिबार, असार ७, २०८२
भूकम्प प्रभावितलाई सर्वोच्चका न्यायाधीशको ७ दिनको तलब सहयोग
TOP STORIES

अफताव आलमलाइ सफाइ दिने न्यायधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन

बिहिबार, असार ५, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

मुद्दाको अन्तिम फैसला नहुँदासम्म पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न आदेश

बिहिबार, असार ५, २०८२
व्याख्यात्मक घोषणा अनुसार नै नेपालमा एमसीसी लागु गर्न अमेरिका तयार
TOP STORIES

स्थगित एमसिसि परियाेजना चल्ने संकते

बिहिबार, असार ५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.