Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, May 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जावलाखेल जुत्ता चप्पल दशैं महोत्सवको पहिलो भाग्यशाली विजेता घोषणा

Sambridinews by Sambridinews
सोमवार, अशोज २९, २०८०
in TOP STORIES, अर्थ, समाचार
0
जावलाखेल जुत्ता चप्पल दशैं महोत्सवको पहिलो भाग्यशाली विजेता घोषणा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा

नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित आयोजना गरिएको जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० मा लक्की ड्र मार्फत बम्पर उपहारको पहिलो विजेता घोषणा गरिएको छ । उक्त लक्की ड्र कार्यक्रम जुत्ता चप्पल दशैं महोत्सव आयोजना गरिएको स्थान जावलाखेल फुटबल मैदानमा एक कार्यक्रम बिच घोषणा गरिएको हो ।
यस लक्की ड्र का विजेता कुपन नं. २३९९८ को मिरा तिवारी ज्यु ले बम्पर उपहार स्वरुप रु. २२,०००÷– बराबरको खसी प्राप्त गर्नुभयो । साथै कुपन नं. १४३४४ का हरी प्रसाद अवस्थी, कुपन नं. १४३८३ की सीता अधिकारी, कुपन नं. ९०७३ की उर्मिला साह, कुपन नं.
६९९२ की सुस्मिता थापामगर, कुपन नं. २१५६९ की संगिता गौतम, कुपन नं. ६९५४ का विनय महर्जन, कुपन नं. ४३६० की सविता खत्री, कुपन नं. २८२५ का सुजन कुमार पण्डित, कुपन नं. ३९८८ की कल्याणी कुँवर, १४०४७ का शिवम थापा र कुपन नं. १२९७५ का शिव कुमार पुन गरी ११ जना भाग्यशाली विजेताले रु. १,०००÷– बराबरको सपिङ्ग भौचर प्राप्त गर्नुभयो । बम्पर उपहारको दोश्रो विजेता मेलाको अन्त्यमा घोषणा गरिने आयोजकको भनाई रहेको
छ । दोश्रो विजेताले पनि बम्पर उपहार स्वरुप रु. २२,०००÷– बराबर खसी प्राप्त गर्नेछन ।
विजेताहरुलाई नियमअनुसार कर कट्टी गरी रकम हस्तान्तरण गरिनेछ । महोत्सव यहि असोज १० गतेदेखि भव्य रुपमा चलिरहेको छ भने नेपाली ब्राण्डका गुणस्तरीय तथा आकर्षक जुत्ता चप्पलहरु ५०५ सम्मको आकर्षक छुटमा खरिद गर्न सकिने छ ।
महोत्सवमा नेपालका चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल्स, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल टे«ड लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहेको छ ।
यस महोत्सवमा ग्राहकले नयाँ ब्रान्ड तथा डिजाइनका ३ हजार बढी मोडलका जुत्ता चप्पलहरु आकर्षक छुटका साथ शुपथ मुल्यमा उपलब्ध छन ।

Related

Previous Post

एसियाली पारा टोलीको बिदाइ

Next Post

गरिमा विकास बैंकको डेबिट÷क्रेडिट कार्डमा २०% नगद फिर्ता योजनासार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु
TOP STORIES

अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु

by Sambridinews
शनिबार, जेष्ठ २, २०८३
नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
FEATURED

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

by Sambridinews
शनिबार, जेष्ठ २, २०८३
न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा
TOP STORIES

न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा

by Sambridinews
शुक्रबार, जेष्ठ १, २०८३
आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”
TOP STORIES

आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

by Sambridinews
शुक्रबार, जेष्ठ १, २०८३
७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक
FEATURED

७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक

by Sambridinews
शुक्रबार, जेष्ठ १, २०८३
Next Post
गरिमा विकास बैंकको डेबिट÷क्रेडिट कार्डमा २०% नगद फिर्ता योजनासार्वजनिक

गरिमा विकास बैंकको डेबिट÷क्रेडिट कार्डमा २०% नगद फिर्ता योजनासार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रसङ्घबिरोधी प्रदर्शनमा कंगोमा ५० जनाको मृत्यु

राष्ट्रसङ्घबिरोधी प्रदर्शनमा कंगोमा ५० जनाको मृत्यु

शुक्रबार, भदौ १५, २०८०
दशैं खर्चका नाममा फोहोर संकलक एक्सन वोएस्टले जनताबाट अर्बौं असुली

दशैं खर्चका नाममा फोहोर संकलक एक्सन वोएस्टले जनताबाट अर्बौं असुली

बिहिबार, अशोज ३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु
TOP STORIES

अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु

शनिबार, जेष्ठ २, २०८३
नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
FEATURED

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

शनिबार, जेष्ठ २, २०८३
न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा
TOP STORIES

न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा

शुक्रबार, जेष्ठ १, २०८३
आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”
TOP STORIES

आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

शुक्रबार, जेष्ठ १, २०८३
७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक
FEATURED

७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक

शुक्रबार, जेष्ठ १, २०८३
वारामा वनक्षेत्रमा बनेका संरचनामा चल्याे डाेजर
FEATURED

वारामा वनक्षेत्रमा बनेका संरचनामा चल्याे डाेजर

शुक्रबार, जेष्ठ १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In