Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

काठमाडौंमा डेंगी संक्रमण तिव्र गतिमा फैलदै

Sambridinews by Sambridinews
मङ्लबार, अशोज २३, २०८०
in FEATURED, TOP STORIES
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । काठमाडौँ उपत्यकामा डेंगुसंक्रमितको संख्या बढ्दै गएको छ । दुई सातामा काठमाडौँमा दैनिक कम्तिमा १२ देखि २० जनालाई डेंगु संक्रमित भएको जनाइएको छ ।

जनस्वास्थ्य विज्ञहरूका अनुसार अघिल्ला वर्षहरूमा असोज, कात्तिक महिनामा पनि काठमाडौंमा तीव्र गतिमा डेंगुको संक्रमण दर बढेको थियो । त्यसअनुसार अहिले पनि उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्ला साताहरूमा डेगु संक्रमित बिरामीको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ ।

१० दिन यता दैनिक १० देखि १२ जना डेंगु संक्रमित बिरामी उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ । टेकु अस्पतालमा खास गरी, कालिमाटी, कलङ्की क्षेत्रबाट डेंगुका बिरामी उपचारका लागि आइरहेका छन् ।

नेपालमा विगतमा भन्दा सङ्क्रमण दर क्रमशः कम हुँदै गए पनि उपत्यकामा भने उच्च जोखिम भने कायमै रहेको बताइएको छ । काठमाडौंमा डेंगु फैलियो भने कुनै पकेट क्षेत्र फैलिने भएकाले सचेत हुन सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनको आग्रह छ ।

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गएको आठ महिनाको अवधिमा हालसम्म काठमाडौंमा७६४ जनाडेंगु संक्रमित भएका छन् । जबकि ७ असोजसम्म संक्रमितको संख्या ५८० मात्र थियो ।

काठमाडौंमा डेंगु संक्रमणको अवस्था
ईडीसीडीका अनुसार ७ असोजसम्म काठमाडौंमा संक्रमितको संख्या ५८० पुष्टि भएको थियो । ८ असोजदेखि २१ असोजसम्म दुई साताभित्र आइतवारसम्म १८४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

यस क्रममा ८ असोजमा ३३ जना, १० असोजमा ३२ जना, १२ गते १३ संक्रमित भएका छन् । १४ गते २१ जना,१५ गते १५ जना, १६ गते १८ जन, १८ गते, २० जना, २० गते १९ जना तथा २१ गते १३ जनामा डेंगु संक्रमण पुष्टि भई हालसम्म काठमाडौंमा संक्रमितको संखया ७६४ पुगेको छ ।

महाशाखाका अनुसारका दैनिक डेढ सयदखि २ सय जनामा डेंगु संक्रमण पुष्टि हुने गरेको छ । हाल ३५ हजार २२३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएकोमा बाग्मती प्रदेशका ४ हजार ७८० जना रहेका छन् ।

आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । संक्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् । सुनसरीमा १६ हजार ८० जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

Related

Previous Post

सिन्धुलीको मरिण गाउँपालिकालमा विवाह पूर्व पालिकाको अनुमति लिनुपर्ने

Next Post

नेपालगञ्जमा लगाइएको कर्फ्‍यु र निषेधाज्ञा पूर्ण रुपमा हट्याे

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
अत्याधिक गर्मीका कारण नेपालगञ्जमा बालबालिक बिरामी

नेपालगञ्जमा लगाइएको कर्फ्‍यु र निषेधाज्ञा पूर्ण रुपमा हट्याे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौं बाल अस्पतालको निर्माणका लागि सिटिजन लाइफ इन्स्योरेन्सद्वारा रु. ५ लाख सहयोग

काठमाडौं बाल अस्पतालको निर्माणका लागि सिटिजन लाइफ इन्स्योरेन्सद्वारा रु. ५ लाख सहयोग

शुक्रबार, चैत्र १४, २०८१
आजकाे विदेशी मुद्राको विनिमय दर

डलर साटिदिने निहुमा लुटपाट

सोमवार, बैशाख ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In