Monday, July 7, 2025
Date
सोम, असार २३, २०८२
Mon, July 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

एथलेटिक्स

Sambridinews by Sambridinews
बिहिबार, अशोज १८, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
एथलेटिक्स
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

टिभिएसको जुपिटर–११० अब नेपालमा

यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित

   अशोज १८, एथलेटिक्सको म्याराथनमा नेपालबाट समान १–१ पुरुष÷महिला खेलाडीले बिहीबार प्रतिस्पर्धा गरेका थिए । पुरुषमा राजन रोकाया र महिलामा पुष्प भण्डारी दौडेका थिए ।

   पुरुषमा राजन समग्रमा १४ औं स्थानमा रहे । उनले निर्धारित दूरी पूरा गर्न २ घण्टा २३ मिनेट १७ सेकेन्ड समय खर्चे । १८ खेलाडी सहभागी भएकोमा साउदी अरबीया र किर्गिस्तानका खेलाडीले दौड पूरा गरेनन् । चीनका जि हेले २ घण्टा १३ मिनेट ०२ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जिते ।

   महिलामा पुष्पाले निर्धारित दूरी ३ घण्टा ०२ मिनेट ३७ सेकेन्डमा सकाइन् । १७ खेलाडी सहभागी दौडमा पुष्पाले १६ औं स्थानमा दौड टुंगाइन् । बहराइनकी जिसा मोकानिन् डेसीले दौड पूरा गर्न    सकिनन् । बहराइनकै पाउल छुम्बा युनिस छेबिचीले पहिलो स्थान हात पार्ने क्रममा २ घण्टा २६ मिनेट १४ सेकेन्डको समय निकालिन् । म्याराथनको समापनसंगै एथलेटिक्समा नेपालको चुनौती समाप्त भएको छ ।

Related

Previous Post

मकाउका पूर्व अध्यक्ष पूर्ण गुरुङमाथि अवैध कारोवार संचालन र ठगी गरेकाे आरोप

Next Post

शुक्रबार र शनिबार काठमाडौंमा स्टार्टअप एण्ड आईडियाफेस्ट, यस्ता छन् मुख्य आकर्षण

Sambridinews

Sambridinews

Related Posts

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
TOP STORIES

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

by Sambridinews
सोमवार, असार २३, २०८२
टिभिएसको जुपिटर–११० अब नेपालमा
FEATURED

टिभिएसको जुपिटर–११० अब नेपालमा

by Sambridinews
सोमवार, असार २३, २०८२
यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित
TOP STORIES

यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित

by Sambridinews
सोमवार, असार २३, २०८२
मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

by Sambridinews
सोमवार, असार २३, २०८२
स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त
TOP STORIES

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

by Sambridinews
सोमवार, असार २३, २०८२
Next Post
शुक्रबार र शनिबार काठमाडौंमा स्टार्टअप एण्ड आईडियाफेस्ट, यस्ता छन् मुख्य आकर्षण

शुक्रबार र शनिबार काठमाडौंमा स्टार्टअप एण्ड आईडियाफेस्ट, यस्ता छन् मुख्य आकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

जिल्ला निर्वाचन कार्यालयलाई खारेज नगर्न संसदीय समितिकाे सरकारलाई निर्देशन

बुधबार, जेष्ठ ३१, २०८०
“एनआईबिएल स्टेबल फण्ड (NIBL STABLE FUND)” का इकाईहरु बाँडफाँड सम्पन्न

“एनआईबिएल स्टेबल फण्ड (NIBL STABLE FUND)” का इकाईहरु बाँडफाँड सम्पन्न

बुधबार, माघ २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
TOP STORIES

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

सोमवार, असार २३, २०८२
टिभिएसको जुपिटर–११० अब नेपालमा
FEATURED

टिभिएसको जुपिटर–११० अब नेपालमा

सोमवार, असार २३, २०८२
यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित
TOP STORIES

यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित

सोमवार, असार २३, २०८२
मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

सोमवार, असार २३, २०८२
स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त
TOP STORIES

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

सोमवार, असार २३, २०८२
अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने
FEATURED

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

सोमवार, असार २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.