Wednesday, June 25, 2025
Date
बुध, असार ११, २०८२
Wed, June 25, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

लोयल्टी कप फुटबल भोलिदेखि

Sambridinews by Sambridinews
बिहिबार, फाल्गुन १, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
लोयल्टी कप फुटबल भोलिदेखि
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

गभर्नर पौडेलको सम्पत्ति सार्वजनिक, कति छ त कुल सम्पत्ति ?

उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा

चपौलीका कृषकलाइ बँदेलले हैरानी


लोयल्टी एकेडेमीको आयोजनामा १३ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा आयोजक लोयल्टीको ३ सहित १४ टिमले प्रतिस्पर्धा गर्ने लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
समूह ‘ए’ मा त्रिज्योति, चेल्सी वल्र्ड स्कुल, हिमालयन र लोयल्टी ‘ए’ तथा समूह ‘बी’ मा होली गार्डेन, लिटिल एन्जल्स, फेरिल्यान्ड र लोयल्टी ‘सी’ रहेका छन् । पिस प्वाइन्ट, इस्टपोल र गेटवे एकेडेमी समूह ‘सी’ तथा लोयल्टी ‘बी’ रिलायन्स र जगत मन्दिर समूह ‘डि’ मा छन् ।
प्रतियोगितामा यु–१२ उमेरसमूहका कक्षा ७ सम्म अध्ययनरत ४.११ फिट उचाइका विद्यार्थी सहभागी हुन पाउने छन् ।
सेभेन ए साइड स्वरुपमा हुने प्रतियोगिताको लिग चरणका खेल १५–१५ मिनेटको हुनेछ । नकआउट चरणका खेलहरु २०–२० मिनेट खेलाइने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने लोयल्टीका इसीए इन्चार्ज ग्याल्जेन शेर्पाले जानकारी दिए ।
गत संस्करणको उपाधि पिस प्वाइन्टले जितेको थियो । त्यसअघि लिटिल एन्जल्स, आयोजक लोयल्टी र ज्ञानोदयले सर्वाधिक समान २–२ पटक उपाधि जितेका छन् । रिब्स, नेक्सस इन्टरनेसनल स्कुल, द चाँदबाग स्कुल, चिल्ड्रेन हेभेन स्कुल र सिद्धार्थ बनस्थली १–१ पटक च्याम्पियन बनेका छन् । फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बूढानीलकण्ठ नगरपालिका ९, मण्डिखाटार, एकताबस्तीस्थित आयोजकको आफ्नै मैदानमा हुनेछ ।

Related

Previous Post

इसान अध्यक्षमा श्रेष्ठ निर्विरोध

Next Post

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित

Sambridinews

Sambridinews

Related Posts

गभर्नर पौडेलको सम्पत्ति सार्वजनिक, कति छ त कुल सम्पत्ति ?
FEATURED

गभर्नर पौडेलको सम्पत्ति सार्वजनिक, कति छ त कुल सम्पत्ति ?

by Sambridinews
बुधबार, असार ११, २०८२
उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा
खेलकुद

उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा

by Sambridinews
बुधबार, असार ११, २०८२
चपौलीका कृषकलाइ  बँदेलले हैरानी
TOP STORIES

चपौलीका कृषकलाइ बँदेलले हैरानी

by Sambridinews
बुधबार, असार ११, २०८२
भुपेन्द्र र सुदेन बेलायत जाने
TOP STORIES

भुपेन्द्र र सुदेन बेलायत जाने

by Sambridinews
मङ्लबार, असार १०, २०८२
मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
FEATURED

मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने

by Sambridinews
मङ्लबार, असार १०, २०८२
Next Post
इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

आजको मौसम

पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली

बिहिबार, कार्तिक १६, २०८०
पलेशा पेरिस पारा ओलम्पिकका लागि छनोट

पलेशा पेरिस पारा ओलम्पिकका लागि छनोट

आइतवार, चैत्र ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गभर्नर पौडेलको सम्पत्ति सार्वजनिक, कति छ त कुल सम्पत्ति ?
FEATURED

गभर्नर पौडेलको सम्पत्ति सार्वजनिक, कति छ त कुल सम्पत्ति ?

बुधबार, असार ११, २०८२
उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा
खेलकुद

उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा

बुधबार, असार ११, २०८२
चपौलीका कृषकलाइ  बँदेलले हैरानी
TOP STORIES

चपौलीका कृषकलाइ बँदेलले हैरानी

बुधबार, असार ११, २०८२
भुपेन्द्र र सुदेन बेलायत जाने
TOP STORIES

भुपेन्द्र र सुदेन बेलायत जाने

मङ्लबार, असार १०, २०८२
मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
FEATURED

मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने

मङ्लबार, असार १०, २०८२
अन्तत: बजेटबाट हटाइयो ‘टेक एण्ड पे’ प्रावधान
FEATURED

अन्तत: बजेटबाट हटाइयो ‘टेक एण्ड पे’ प्रावधान

मङ्लबार, असार १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.