फागुन १८, काठमाडौं । जिब्रो विनाको जिवन कस्तो होला ? हरेक जिवका लागि जिब्रोको महत्व आफ्नै किसिमको छ । जिब्रो विनाको जिन्दगी दुखमय छ ।
सिन्धुलीमा एक दम्पतीबीच झगडा हुँदा रिसको झोकमा श्रीमतीले श्रीमानको जिब्रो टोकिदिएकिछिन । उनले श्रीमानको जिब्रो टोकेर दुईटुक्रा बनाएको जनाइएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटाका ३६ बर्षे सुरेश आलेमगरका दम्पतिबीचमा भएकाे सामान्य घरायसी बिबादका कारण आफ्नै श्रीमतीले श्रीमानकाे जिब्रो टोकेर टुक्रा बनाइदिएकिछिन ।
सुरेशकी श्रीमती सामान्य घरायसी विवादका कारण आफ्नो श्रीमानको जिब्रो टोकेर दुइटुक्रा बनाएकाे जनाइएकाे छ ।
सुरेश हाल धुलिखेल अस्पतालमा उपचार गराइरहेको जनाइएको छ ।