Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हेटौँडाका चिकित्सक आन्दोलित : आकस्मिक बाहेकका सेवा ठप्प, सामूहिक राजीनामाको चेतावनी

Sambridinews by Sambridinews
शुक्रबार, भदौ २९, २०८०
in FEATURED, TOP STORIES, समाचार, स्वास्थ्य
0
हेटौँडाका चिकित्सक आन्दोलित : आकस्मिक बाहेकका सेवा ठप्प, सामूहिक राजीनामाको चेतावनी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

हेटौँडा, भदौ २९, अस्पतालभित्रै चिकित्सकलाई कुटपिट गर्नेहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै हेटौँडाका स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् । उनीहरूले अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन्

हेटौँडा–१२ का राजेश प्रधानको एक महिनाअघि चितवनमा उपचारका क्रममा मृत्यु भएको थियो । चितवन जानुअघि प्रधान हेटौँडाको सञ्चो हस्पिटलमा उपचारका लागि गएको र चिकित्सकहरूले स्वास्थ्यमा सुधार देखिएको भन्दै घर पठाइदिएका थिए ।

You might also like

LG को Water Purifier नेपाली बजारमा 

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

उपचारमा लापरबाही गर्दा प्रधानको मृत्यु भएको आरोपमा दुई चिकित्सकमाथि बुधबार दिउँसो निर्घात कुटपिट भएको थियो । मृतक प्रधानका परिवार र आफन्तहरूले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरमाथि कुटपिट गरेका थिए ।

बिरामी हेरेर फर्किने क्रममा डाक्टर प्रशान्त बिडारी र डाक्टर विकास थापामाथि कुटपिट भएको थियो । चिकित्सकरूले दोषीमाथि कारबाही नभए सामूहिक राजीनामा दिने चेतावनीसमेत दिएका छन् । उनीहरूले राजीनामा पत्र खल्तीमा बोकेका छन् ।

केही चिकित्सकहरूले भने हेटौँडा छोडेका छन् । पाँच जना चिकित्सक बिदा मागेर काठमाडौं हिँडेका बताइएको छ ।

Related

Previous Post

प्रधानमन्त्री प्रचण्डद्वारा एसियाडमा सहभागी नेपाली टोलीको बिदाइ

Next Post

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम सर्वसम्मत अनुमोदन

Sambridinews

Sambridinews

Related Posts

LG को Water Purifier नेपाली बजारमा 
TOP STORIES

LG को Water Purifier नेपाली बजारमा 

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा
TOP STORIES

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो
FEATURED

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
Next Post
नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुला

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम सर्वसम्मत अनुमोदन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

आइतवार, फाल्गुन २४, २०८२
राजावादी, स्वतन्त्र, सत्ता गठबन्धन सबैको प्रहारको केन्द्र एमालेः महासचिव पोखरेल

राजावादी, स्वतन्त्र, सत्ता गठबन्धन सबैको प्रहारको केन्द्र एमालेः महासचिव पोखरेल

शुक्रबार, कार्तिक २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

LG को Water Purifier नेपाली बजारमा 
TOP STORIES

LG को Water Purifier नेपाली बजारमा 

शुक्रबार, अशोज २३, २०८३
नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा
TOP STORIES

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

शुक्रबार, अशोज २३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

शुक्रबार, अशोज २३, २०८३
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

शुक्रबार, अशोज २३, २०८३
भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो
FEATURED

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

शुक्रबार, अशोज २३, २०८३
दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला
FEATURED

दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला

शुक्रबार, अशोज २३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In