Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, February 9, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सुपर खुदी हाइड्रोपावरले ६९ लाख ७५ हजार कित्ता आइपिओ निष्कासन गर्दै

Sambridinews by Sambridinews
बिहिबार, माघ ११, २०८०
in TOP STORIES, अर्थ, समाचार
0
सुपर खुदी हाइड्रोपावरले ६९ लाख ७५ हजार कित्ता आइपिओ निष्कासन गर्दै
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।माघ ११, सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा प्रति कित्ता एक सय दरको ६९ लाख ७५ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ ।

हाइड्रोले सेयर निष्कासन तथा विक्रीको लागी ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटल बिच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

You might also like

प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक

नेपाली बजारमा बिक्री भइरहेको लंगग्रेन बासमती चामलमा व्यापक अनियमितता : अध्यक्ष प्रेमलाल महर्जन

राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 

आज माघ १० गतेका दिन ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्साल, काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रममा सुपर खुदी हाइड्रोपावरको तर्फबाट वरिष्ठ आयोजना प्रबन्धक रबी कुमार गौतम र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

वि.सं. २०६५ सालमा प्रा.लि. को रूपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रूपमा परिणत भएको सुपर खुदी हाइड्रोपावरको रजिस्टर्ड केन्द्रीय कार्यालय का.म.न.पा.वडा नंं. ३० डिल्लीबजार, चारखालमा रहेको छ । अधिकृत पुँजी १ अर्ब ७५ करोड रुपैयाँ र जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँ रहेको यस कम्पनीले ६९ करोड ७५ लाख रुपैयाँ बरावरको साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकाको वडा नं. २, खुदीमा रहेको निर्माणाधीन माथिल्लो खुदी जलविद्युत आयोजनाले खुदी खोलाबाट २६ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी वि.सं.२०७८ साल वैशाखबाट आयोजनाको निर्माण कार्य थालनी गरेको हो । भविष्यमा थप हाइड्रोपावर क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको यस कम्पनीमा हाइड्रोपावर क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरूको लगानी रहेको छ ।

Related

Previous Post

श्रीस्वस्थानी व्रत कथा बिहीबार विधिवत् रूपमा सुरु

Next Post

सेक्युरिटी प्रिन्टिङ अनियमितता प्रकरणमा विकल पौडेल र सुनील पौडेल पक्राउ

Sambridinews

Sambridinews

Related Posts

प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
TOP STORIES

प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक

by Sambridinews
आइतवार, माघ २६, २०८२
नेपाली बजारमा बिक्री भइरहेको लंगग्रेन बासमती चामलमा व्यापक अनियमितता : अध्यक्ष प्रेमलाल महर्जन
FEATURED

नेपाली बजारमा बिक्री भइरहेको लंगग्रेन बासमती चामलमा व्यापक अनियमितता : अध्यक्ष प्रेमलाल महर्जन

by Sambridinews
आइतवार, माघ २६, २०८२
राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 
TOP STORIES

राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 

by Sambridinews
आइतवार, माघ २६, २०८२
स्वास्थ्यका लागि निकै लाभदायक प्रोटिनयुक्त ७ खानेकुराहरू
FEATURED

स्वास्थ्यका लागि निकै लाभदायक प्रोटिनयुक्त ७ खानेकुराहरू

by Sambridinews
आइतवार, माघ २६, २०८२
पाटन अस्पतालमा अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै
FEATURED

पाटन अस्पतालमा अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै

by Sambridinews
आइतवार, माघ २६, २०८२
Next Post
सेक्युरिटी प्रिन्टिङ अनियमितता प्रकरणमा विकल पौडेल र सुनील पौडेल पक्राउ

सेक्युरिटी प्रिन्टिङ अनियमितता प्रकरणमा विकल पौडेल र सुनील पौडेल पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नबिल बैंक र हाम्रो पात्रो बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी

नबिल बैंक र हाम्रो पात्रो बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी

सोमवार, अशोज २१, २०८१
नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

आइतवार, भदौ १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टी-२० विश्वकपअन्तर्गत नेपाल आईसीसी आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित
FEATURED

टी-२० विश्वकपअन्तर्गत नेपाल आईसीसी आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित

आइतवार, माघ २६, २०८२
प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
TOP STORIES

प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक

आइतवार, माघ २६, २०८२
नेपाली बजारमा बिक्री भइरहेको लंगग्रेन बासमती चामलमा व्यापक अनियमितता : अध्यक्ष प्रेमलाल महर्जन
FEATURED

नेपाली बजारमा बिक्री भइरहेको लंगग्रेन बासमती चामलमा व्यापक अनियमितता : अध्यक्ष प्रेमलाल महर्जन

आइतवार, माघ २६, २०८२
राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 
TOP STORIES

राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 

आइतवार, माघ २६, २०८२
स्वास्थ्यका लागि निकै लाभदायक प्रोटिनयुक्त ७ खानेकुराहरू
FEATURED

स्वास्थ्यका लागि निकै लाभदायक प्रोटिनयुक्त ७ खानेकुराहरू

आइतवार, माघ २६, २०८२
पाटन अस्पतालमा अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै
FEATURED

पाटन अस्पतालमा अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै

आइतवार, माघ २६, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In