Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, September 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिन्धुली बहुमुखी क्याम्पसमा वामपन्थी प्यानल विजयी

Sambridinews by Sambridinews
आइतवार, चैत्र १०, २०८१
in TOP STORIES
0
सिन्धुली बहुमुखी क्याम्पसमा वामपन्थी प्यानल विजयी
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । शनिबार सिन्धुलीमाढीमा रहेका तीन ठुला क्याम्पस सहित चारवटा क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ ।

ढुंग्रेबासस्थित सिन्धुली बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका उम्मेदवार निर्वाचित भएका छन । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेबिसंघ) भने क्लिन स्विप भएको छ । स्ववियु सभापतिमा अनेरास्ववियुका तुलसी राम भुजेल २ सय ८७ मतले विजयी भएका छन् ।

You might also like

दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 

आगामी आइतबारसम्म देशका विभिन्न स्थामा भारी वर्षाको सम्भावना

सचिवमा अखिल क्रान्तिकारीका विष्णु पाण्डे ३ सय ४३ मतले विजयी भएका छन् । कोषाध्यक्षमा अखिल क्रान्तिकारीका उम्मेदवार विमला सिदाली ३ सय ३० मतले विजयी भएकी छिन् ।
सदस्यमा अनेरास्ववियुका सेबन्त हरि बख्रेल, अखिल क्रान्तिकारीका कौशल चौलागाई र अनेरास्ववियुका इच्छा कुमारी बम्जन विजयी भएकी छिन् ।

त्यसैगरी सदस्यमा अखिल क्रान्तिकारीका निकेश गौतम अनेरास्ववियुका चेत बहादुर श्रेष्ठ, अखिल क्रान्तिकारीकी निरा यस्माली मगर र अनेरास्ववियुकी टंक कुमारी खड्का विजयी भएकी छिन।

गौमती बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेविसंघका बिक्रम तामाङ् सभापतिमा विजयी भएका छन् । गौमतीमा सभापति सचिव र कोषाध्यक्ष सहित दुई सदस्य नेविसंघले जितेको छ भने तीनजना स्ववियु सदस्य अनेरास्ववियु र दुइ सदस्य अनेरास्ववियु क्रान्तिकारीले जितेको छ ।

सिद्दज्योती शिक्षा क्याम्पस, फोस्रेटारमा सम्पन्न स्ववियु निर्वाचनमा नेपाली काग्रेस निकट नेविसंघको प्यानल निर्वाचित भएको छ । भिमज्योती शिक्षा क्याम्पस खुर्कोटमा अखिल र अखिल क्रान्तिकारीको गठबन्धन निर्वाचित भएको छ ।

Related

Previous Post

नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि तेन्जिङ र स्वस्तिकालाई

Next Post

धर्मश्रीको अन्तिम चरणका लागि खेलाडी चयन

Sambridinews

Sambridinews

Related Posts

दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 
TOP STORIES

दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 

by Sambridinews
बुधबार, अशोज ७, २०८३
“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 
FEATURED

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 

by Sambridinews
बुधबार, अशोज ७, २०८३
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

आगामी आइतबारसम्म देशका विभिन्न स्थामा भारी वर्षाको सम्भावना

by Sambridinews
बुधबार, अशोज ७, २०८३
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
FEATURED

नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै

by Sambridinews
बुधबार, अशोज ७, २०८३
माइतीघरमा जेनजी प्रदर्शनः भ्रष्टाचार, राजनीतिक बेथिति विरुद्ध गुञ्जियाे स्वर
FEATURED

जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
Next Post
धर्मश्रीको अन्तिम चरणका लागि खेलाडी चयन

धर्मश्रीको अन्तिम चरणका लागि खेलाडी चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

शिक्षक आन्दोलन आज ८औं दिनमा जारी

कर्मचारी परिषद्ले विद्यालयको चाबी बोकेर आन्दोलनमा आउन विद्यालयका कर्मचारीलाई अपिल

मङ्लबार, बैशाख ९, २०८२
नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह

शुक्रबार, साउन २९, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 
TOP STORIES

दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 

बुधबार, अशोज ७, २०८३
“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 
FEATURED

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 

बुधबार, अशोज ७, २०८३
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

आगामी आइतबारसम्म देशका विभिन्न स्थामा भारी वर्षाको सम्भावना

बुधबार, अशोज ७, २०८३
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
FEATURED

नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै

बुधबार, अशोज ७, २०८३
माइतीघरमा जेनजी प्रदर्शनः भ्रष्टाचार, राजनीतिक बेथिति विरुद्ध गुञ्जियाे स्वर
FEATURED

जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

मङ्लबार, अशोज ६, २०८३
राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह
TOP STORIES

राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह

मङ्लबार, अशोज ६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In