Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, October 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सायम कलेजको खेलकुद सप्ताह सम्पन्न, क्रिकेटमा ब्लास्टर्सले जित्यो उपाधि

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन २, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
सायम कलेजको खेलकुद सप्ताह सम्पन्न, क्रिकेटमा ब्लास्टर्सले जित्यो उपाधि
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

सायम ब्लास्टर्सले चौथो संस्करणको सायम प्रिमियर लिग (एसपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। सायम कलेजको वार्षिक कार्यक्रमअन्तर्गतको खेलकुद सप्ताहमा बुधबार सम्पन लिगमा ब्लास्टर्सले सायम सिक्सर्सलाई ८ विकेटले पराजित गरेको हो।
कीर्तिपुरस्थित ल्याबोरेटोरी माध्यामिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा विजेता सायम ब्लास्टर्स र उपविजेता सायम सिक्सर्ससहित सायम सुपर किङ्स र सायम च्यालेन्जर्स गरी चार टोलीले सहभागिता जनाएका थिए।
वसन्त पञ्चमीको अवसरमा आयोजना गरिएको खेलकुद सप्ताहमा क्रिकेटसँगै फुट्सल, बास्केटबल, ५ किमी म्याराथन, टेबल टेनिस, ब्याडमिन्टनजस्ता इन्डोर तथा विविध खेलहरू समावेश गरिएको थियो।
कलेजका प्राचर्य अशोकराज पाण्डे तथा उपप्राचर्य विशाल श्रेष्ठले प्रथम, द्धतिय र तृतिय स्थान हासिल गर्ने खेलाडीहरूलाई उपहार तथा सम्मान गरेका थिए।

Related

Previous Post

गण्डकी प्रदेशकाे स्थापना दिवसका अवसरमा शुक्रबार प्रदेशभरी सार्वजनिक बिदा

Next Post

उपभोग वृद्धिका लागि विद्यार्थीलाई दुग्धजन्य पदार्थ र अन्डा वितरण

Sambridinews

Sambridinews

Related Posts

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित
FEATURED

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

by Sambridinews
बुधबार, अशोज २८, २०८३
‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार
TOP STORIES

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार

by Sambridinews
बुधबार, अशोज २८, २०८३
नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित
FEATURED

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

by Sambridinews
बुधबार, अशोज २८, २०८३
नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा
FEATURED

नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा

by Sambridinews
बुधबार, अशोज २८, २०८३
कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
TOP STORIES

कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

by Sambridinews
बुधबार, अशोज २८, २०८३
Next Post
उपभोग वृद्धिका लागि विद्यार्थीलाई दुग्धजन्य पदार्थ र अन्डा वितरण

उपभोग वृद्धिका लागि विद्यार्थीलाई दुग्धजन्य पदार्थ र अन्डा वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दलित समुदायको मानव अधिकार जोखिममा

दलित समुदायको मानव अधिकार जोखिममा

बुधबार, भदौ २९, २०७९
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्कीकाे अग्रता कायम

नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीकाे राजीनामा

सोमवार, मंसिर १९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित
FEATURED

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

बुधबार, अशोज २८, २०८३
‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार
TOP STORIES

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार

बुधबार, अशोज २८, २०८३
नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित
FEATURED

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

बुधबार, अशोज २८, २०८३
नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा
FEATURED

नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा

बुधबार, अशोज २८, २०८३
कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
TOP STORIES

कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

बुधबार, अशोज २८, २०८३
KENT RO द्वारा दशैंको शुभकामना व्यक्त: ‘शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पल’ मनाउन आह्वान
FEATURED

KENT RO द्वारा दशैंको शुभकामना व्यक्त: ‘शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पल’ मनाउन आह्वान

बुधबार, अशोज २८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In