Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, February 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सवारी ट्रायलमा ७० अंक ल्याए उतिर्ण हुने , दुर्घटना बढाउने अर्को खेल

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन १, २०७९
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
सवारी ट्रायलमा ७० अंक ल्याए उतिर्ण हुने , दुर्घटना बढाउने अर्को खेल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १ फागुन । आजबाट सवारी चालक अनुपती पत्र लिन ७० अंक ल्याए ट्रायल परिक्षा उतिर्ण हुने व्यवस्था गरिदै छ । दुर्घटनाबाट दैनिक ६ देखि ७ जनाको मृत्यु भइरहेपनि लाईसेन्स परिक्षालाई कसिलो बनाउनुको सट्टा झन खुकुलो बनाइदै छ ।

यसैपनि दुर्घटना रोक्न नसकिरहेको बेला सवारी चालक अनुमती पत्र सिम कार्ड जसरी बाढ्न थालेपछि दुर्घटना बढ्ने सवारी विज्ञ बिमल बन्जाडेले बताए । यसै पनि सडकमा सवारीको नियमन हुन सकेको छैन बन्जाडेले भने “सिम कार्ड जसरी लाईसेन्स बाडेर दुर्घटना बढाउन आफै उद्यत हुनु सरकारको गैर जिम्मेवारीको पराकाष्ट हो” यो निर्णय तत्कालै सच्चाउन आवश्यक छ । नयाँ कार्यविधि जो कोही सजिलो पास हुन सक्छन् ।

You might also like

राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग

पशुपतिनाथ परिसरमा ‘सफा गरौं’ पहल सुरुः कोका–कोला र क्रिएसनको साझेदारी

राष्ट्रिय हक्की सोमबारदेखि

कसरी रुटर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंङ्क मात्रै घट्छ : पास भइन्छ । ट्राफिक संकेतको पालना नगरेमा १५ अंङ्क मात्रै घट्छ : पास भइन्छ अस्वभाविक गतिमा वा अंसयमित रुपमा सवारी चलाएमा ३ अंङ्क मात्रै घट्छ : पास भइन्छ ।

जस्तासुकै गम्भिर गल्ती गर्दा पनि सजिलै सवारी चालक अनुमती पत्र दिन सरकार किन हतारो गरेको छ । यसका पछाडी तीन वटा मूख्य कारण रहेका छन्

१. कर्मचारीतन्त्रले समसामहिक सुधार गरेको भनेर राजनीतिक नेतृत्वलाई आँखामा छारो हाल्यो ।

२. नेपाल सरकारका सचिव सहसचिवहरुका छोरा छोरी पढ्नका लागि अमेरिका अष्ट्रेलिया जान ट्रायल पास गर्न नसेर रातारात ७० अंकको व्यवस्था गरियो ।

३. ट्रयाल बाट रकम खान पल्केका सरकारी कर्मचारीले आफनो तजविज अनुसार गर्ने पाउँने छन् । सरकारी कर्मचारीले सिम कार्ड जसरी बिक्री गर्ने पाउँने ठाउँ भएको छ । यता ट्राफिक प्रहरीले नयाँ व्यवस्था कार्यान्वयन गर्न अनिच्छुक देखिएको छ ।

ट्राफिक प्रहरी अनिच्छुक

ट्राफिक प्रहरीका केही उच्च अधिकृतले नयाँ व्यवस्थाले दुर्घटना बढाउने बताएपनि भौतिक मन्त्रालका सचिव सहसचिवहरुको दबाबमा लागु गर्न लागिएको छ । यस अघि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नागरिकको ज्यानसँग खेलबाड गर्न कार्यविधि सच्चाउन माग गरेपनि कर्मचारीतन्त्रले टेरेन । हालै गठन भएको बागमती प्रदेश सरकारले वास्तविकता नबुझी वाही पाउँन कार्यान्वयन गर्ने अग्रसर भएको छ । यसको दुरगामी प्रभाव आगामी दिनमा देखिने नै छ । हे पशुपती नाथ हामीले काभ्रे र सिन्धुपाल्चोकमा भएका ठूला दुर्घटना सुन्न नपरोस ।

Related

Previous Post

चितवन-२ मा उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्वाचन आयोगकाे निर्णय

Next Post

फूलमाया

Sambridinews

Sambridinews

Related Posts

राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग
TOP STORIES

राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग

by Sambridinews
शुक्रबार, फाल्गुन १, २०८२
पशुपतिनाथ परिसरमा ‘सफा गरौं’ पहल सुरुः कोका–कोला र क्रिएसनको साझेदारी
TOP STORIES

पशुपतिनाथ परिसरमा ‘सफा गरौं’ पहल सुरुः कोका–कोला र क्रिएसनको साझेदारी

by Sambridinews
शुक्रबार, फाल्गुन १, २०८२
राष्ट्रिय हक्की सोमबारदेखि
TOP STORIES

राष्ट्रिय हक्की सोमबारदेखि

by Sambridinews
शुक्रबार, फाल्गुन १, २०८२
एन आई सी एशिया साथी घर कर्जा : ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म
FEATURED

एन आई सी एशिया साथी घर कर्जा : ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म

by Sambridinews
शुक्रबार, फाल्गुन १, २०८२
बंगलादेश निर्वाचन: हसिनाको सत्ताच्युतपछिको पहिलो ऐतिहासिक निर्वाचनमा बीएनपी ल्यायाे दुई-तिहाइ बहुमत
FEATURED

बंगलादेश निर्वाचन: हसिनाको सत्ताच्युतपछिको पहिलो ऐतिहासिक निर्वाचनमा बीएनपी ल्यायाे दुई-तिहाइ बहुमत

by Sambridinews
शुक्रबार, फाल्गुन १, २०८२
Next Post
फूलमाया

फूलमाया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुलीका विद्रोही नेता महेश्वर दाहालाइ प्रचण्डले डाके बार्तामा

सिन्धुलीका विद्रोही नेता महेश्वर दाहालाइ प्रचण्डले डाके बार्तामा

बिहिबार, माघ ९, २०८२
सदभाव प्रतियोगिता खेल्न‌ र प्रशिक्षण गर्न अमेरिका प्रस्थान

सदभाव प्रतियोगिता खेल्न‌ र प्रशिक्षण गर्न अमेरिका प्रस्थान

बिहिबार, असार २०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग
TOP STORIES

राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग

शुक्रबार, फाल्गुन १, २०८२
पशुपतिनाथ परिसरमा ‘सफा गरौं’ पहल सुरुः कोका–कोला र क्रिएसनको साझेदारी
TOP STORIES

पशुपतिनाथ परिसरमा ‘सफा गरौं’ पहल सुरुः कोका–कोला र क्रिएसनको साझेदारी

शुक्रबार, फाल्गुन १, २०८२
राष्ट्रिय हक्की सोमबारदेखि
TOP STORIES

राष्ट्रिय हक्की सोमबारदेखि

शुक्रबार, फाल्गुन १, २०८२
एन आई सी एशिया साथी घर कर्जा : ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म
FEATURED

एन आई सी एशिया साथी घर कर्जा : ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म

शुक्रबार, फाल्गुन १, २०८२
बंगलादेश निर्वाचन: हसिनाको सत्ताच्युतपछिको पहिलो ऐतिहासिक निर्वाचनमा बीएनपी ल्यायाे दुई-तिहाइ बहुमत
FEATURED

बंगलादेश निर्वाचन: हसिनाको सत्ताच्युतपछिको पहिलो ऐतिहासिक निर्वाचनमा बीएनपी ल्यायाे दुई-तिहाइ बहुमत

शुक्रबार, फाल्गुन १, २०८२
घोषणापत्रमा स्वास्थ्यः राजनीतिक भाषण र भूईतहको सत्य
TOP STORIES

घोषणापत्रमा स्वास्थ्यः राजनीतिक भाषण र भूईतहको सत्य

शुक्रबार, फाल्गुन १, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In