Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, January 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

शिभाली यु–१४ सिंगल्स च्याम्पियन

Sambridinews by Sambridinews
शुक्रबार, कार्तिक २४, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
शिभाली यु–१४ सिंगल्स च्याम्पियन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

आज देशभरी मनोनयन दर्ता हुँदै

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति


काठमाडौं, कात्तिक २४ ,शिभाली गुरुङले तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्समा शुक्रबार स्वर्ण जितेकी छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गरिन् ।
वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा सन्तोष खत्री र सुवास बस्नेतको जोडी पहिलो भए । उनीहरुले महेश श्रेष्ठ र अनिल शाइको जोडीलाई सीधा सेटमा ६–३ र ६–४ ले हराए ।
योसंगै प्रतियोगितामा समावेश विभिन्न २३ स्पर्धा मध्ये २० स्वर्णको छिनोफानो भइसकेको छ । बाँकी ३ स्पर्धाको फाइनल प्रतियोगिताको अन्तिम दिन शनिबार हुनेछ । त्यसदिन प्रतियोगिताकै २ मुख्य स्पर्धा पुरुष÷महिला सिंगल्ससहित भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्सको फाइनल हुनेछ ।
पुरुष सिंगल्समा प्रदीप खड्काले ऋतिक राणासंग खेल्ने छन् । महिला सिंगल्समा अभिलाषा विष्टले प्रकृति श्रेष्ठ विरुद्ध प्रतिस्पर्धा गर्ने छिन् । भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी र जितेन्द्र परियारबीच खेल हुनेछ ।

Related

Previous Post

उमेरको विषयमा छानबिन सुरूभएपछि नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा

Next Post

भक्तपुर जिल्ला अदालत र बार बिच विवाद चुलिँदो

Sambridinews

Sambridinews

Related Posts

प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

आज देशभरी मनोनयन दर्ता हुँदै

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन
TOP STORIES

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

by Sambridinews
सोमवार, माघ ६, २०८२
नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति
FEATURED

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

by Sambridinews
सोमवार, माघ ६, २०८२
पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

by Sambridinews
सोमवार, माघ ६, २०८२
१० प्रमुख शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय
FEATURED

ललितपुर २ बाट उम्मेदवारी दिन सञ्चारमन्त्री खरेलले दिए राजीनामा

by Sambridinews
सोमवार, माघ ६, २०८२
Next Post
भक्तपुर जिल्ला अदालत र बार बिच विवाद चुलिँदो

भक्तपुर जिल्ला अदालत र बार बिच विवाद चुलिँदो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर

नेपाल टेलिकमको प्रिपेड मोबाइलको नेटवर्कमा समस्या

सोमवार, फाल्गुन १५, २०७९
कोमल ओलीद्धारा आमाको स्मृतिमा २० लाखको अक्षयकोष स्थापना

कोमल ओलीद्धारा आमाको स्मृतिमा २० लाखको अक्षयकोष स्थापना

सोमवार, मंसिर ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

आज देशभरी मनोनयन दर्ता हुँदै

मङ्लबार, माघ ७, २०८२
हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन
TOP STORIES

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

सोमवार, माघ ६, २०८२
नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति
FEATURED

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

सोमवार, माघ ६, २०८२
पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

सोमवार, माघ ६, २०८२
१० प्रमुख शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय
FEATURED

ललितपुर २ बाट उम्मेदवारी दिन सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सोमवार, माघ ६, २०८२
सिन्धुली २ बाट आशिष गजुरेल रास्वपा उम्मेदवार
TOP STORIES

सिन्धुली २ बाट आशिष गजुरेल रास्वपा उम्मेदवार

सोमवार, माघ ६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In